विशेष Archives | Page 47 of 242 | नेपालमाला

 

भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने गोविन्द केसीको घोषणा

काठमाडौं : डा. गोविन्द केसीले आफूहरुले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ शुरु गर्ने घोषणा गरेका छन् । उनले आज जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘हामीले विभिन्न मागहरु राखेर यही साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न लागेकोमा…

तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं : चीनसँगको उत्तरी नाका तातोपानी नाका आजदेखि खुल्ने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो । २०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी…

वागमती नदीमा २५ किलोमिटर र्‍याफ्टिङ गरिने

काठमाडौं : र्‍याफ्टिङ खेल प्रवद्र्धन गर्ने तथा वागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले वागमतीमा र्‍याफ्टिङ र्‍याली हुने भएको छ । जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आगामी शनिबार एक दिने र्‍याफ्टिङ हुन लागेको हो…

एमालेमा धाँजा परेर विस्फोटको परिस्थिति छ : प्रधानमन्त्री

सुर्खेत : प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष नेकपा (एमाले)लाई संकेत गर्दै नेता र कार्यकर्तामा हैरानी भइरहेको टिप्पणी गरेका छन् । समाजवादी मोर्चाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एमालेभित्र विभाजन हुन लागेको टिप्पणी…

एमसीसी कार्यान्वयन आजदेखि

काठमाडौँ : अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता बुधबारदेखि कार्यान्वयन हुँदै छ । अमेरिकाबाट एमसीसी मुख्यालयका कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल आइपुगेका छन् । सम्झौताअनुसार ‘इन्ट्री इन्टु फोर्स’ अर्थात् कार्यान्वयनमा गएको ५ वर्षमा (२०८५ भदौ १३ भित्र) परियोजना…

नेपाली क्रिकेटको अर्को ठूलो फड्को

काठमाडौं : झण्डै तीन दशकअघि सुरु नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा सुरु भएको थियो । यस यात्रामा नेपालले दोस्रो पटक ठूलो प्रतियोगिता खेल्दैछ । जुन नेपाली क्रिकेट र खेलको लागि अर्को ठूलो पर्व वा विशेष चाड जस्तै बन्दैछ । सन् १९९६…

एमसीसीको व्याख्यात्मक घोषणासँग सहमत छौं : अमेरिका

काठमाडौँ :अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलर अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) कार्यान्वयनमा जानु अघिल्लो दिन मंगलबार फेरि उक्त सम्झौतालाई लिएर वक्तव्य जारी गरेको छ । नेपालको संघीय संसद्को प्रतिनिधिसभाले २०७८ फागुन १५ मा १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित…

मानिसको मस्तिष्कमै जिउँदो जुका

काठमाडौँ : विश्वमै पहिलो पटक एक अस्ट्रेलियाली महिलाको मस्तिष्कमा ८ सेमी (३ इन्च) को जुका जिउँदै भेटिएको वैज्ञानिकहरूले बताएका छन् । बीबीसीमा प्रकाशित समाचार अनुसार गत वर्ष अस्ट्रेलियाको क्यानबेरास्थित एक अस्पतालमा शल्यक्रिया गर्दा बिरामीको क्षतिग्रस्त मस्तिष्कको अगाडिको भाग (फ्रन्टल लोब)बाट…

असोज १ गतेदेखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको चेतावनी

काठमाडौं : बञ्चरेडाँडा ल्याण्डफिल साइट वरपरका बासिन्दाले सहमति अनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै १ असोजदेखि फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सोमबार पत्रकार सम्मेलन गरी यसअघि भएका सहमति पालना नभए असोज १…

संसदमा प्रधानमन्त्रीले सांसदका १२ प्रश्नका जवाफ दिने

काठमाडौं : प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने भएको छ । हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमै व्यवस्था छ । अघिल्लो सातासम्म संसदको अवरोध कायमै भएका कारण सभामुख देवराज घिमिरेले आज (मंगलबार) का…

ललिता निवास यथार्थमाथि खोइ बहस !

ललिता निवासको जग्गा प्रकरण चलेको धेरै भइसकेको छ । मुद्दा–मामिला पनि पटकपटक चलेका छन् । एक पटक छानबिन भएर मुद्दा चल्दाचल्दै त्यही जग्गाका बारेमा फेरि अर्को एजेन्सीलाई जाँच गर्न लगाउनेजस्तो असंवैधानिक तथा विधिको शासन पद्धतिविपरीतका काम कारबाही हुँदा पनि सबैले…

चीनमा बाढीको वितण्डा

बेइजिङ : चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ । जानकारीहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो र चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै…

संगठित अपराधको कसुर हटाएर किर्तेमा मात्रै मुद्दा

काठमाडौँ : सरकारी कागजात किर्ते गरी बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनीभन्दा बढी जग्गा हिनामिना गरेको अभियोगमा पाँच जना पूर्वमन्त्री, बहालवाला सचिव, सहसचिव, ६ पूर्वसचिवसहित ३ सय ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल…

अख्तियार र सीआईबीमा माधव नेपालको बयान बाझियो

काठमाडौं : ललिता निवास जग्गा अनियमिततामा जोडिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको बयान र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा गरेको कागज आपसमा बाझिएको छ । २०६६ चैत २९, २०६७ वैशाख ३१ र साउन २८ गते मन्त्रिपरिषद…

सन्दीपको मुद्दाको पेसी सर्यो : एसिया कप खेल्न भोलि पाकिस्तान जाने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि सोमबार पाकिस्तान जाने भएका छन् ।जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको छ ।…

चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण

काठमाडौं : भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको थियो । अवतरणसँगै भारत चन्द्रमाको…

पूर्वउपप्रधानमन्त्रीसहित २३८ विरुद्ध मुद्दा

काठमाडौँ : बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्री र ६ पूर्वसचिवसहित २ सय ३८ जनाविरुद्ध १८ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बिगो मागदाबी गर्दै प्रहरीले मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको…