विशेष Archives | Page 48 of 242 | नेपालमाला

 

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी छैनन् । राष्ट्रपतिले संविधान विपरीत अनावश्यक सक्रियता देखाएकाले पार्टीबाट कोही पनि…

गच्छदार र साहसँग सीआईबीको बयान

 काठमाडौं : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री विजयकुमार गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ । पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि सीआईबीले हिजो बेलुका…

ललिता निवास प्रकरण : माधव र बाबुरामसँग सीआईबीले लियो बयान

काठमाडौं : ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र  बाबुराम भट्टराईसँग केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले बयान लिएको छ । अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहँदा सीआईबीले उनीहरूसँग सोधपुछ कागज गरेको हो । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषदको…

सुन र शेरको गर्जन

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करीको स्वर्ग भन्ने कलंकबाट देशलाई जोगाउन सुन आयातलाई खुला गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । राज्यले उपयुक्त भन्सार लगाएर आयातलाई खुला गर्ने प्रस्ताव किन पनि जरुरी छ भने अरू देशमा त्यस्तो नियन्त्रण…

जिम सञ्चालक सुनिल राजकर्णिकारलाई ललितपुर महानगरको सम्मान

काठमाडौं : सुनिल गोल्ड जिम तथा टाइटन जिम तथा फिटनेसका सञ्चालक सुनिल राजकर्णिकार सम्मानित भएका छन् । जिम तथा फिटनेस स्थापना गरी स्वस्थ नागरिक उत्पादनमा पु¥याएको योगदानको कदर गर्दै ललितपुर महानगरपालिकाले राजकर्णिकारलाई प्रसंशापत्रबाट सम्मान गरेको हो । ‘ललितपुर महानगरपालिका–१४ मा…

२ आना दुई पैसासम्मका घडेरी बनाउन पाइने, कृषि जमिन कम्तीमा एक रोपनी हुनैपर्ने

काठमाडौं : सरकारले संशोधन गरेको भू–उपयोग नियमावलीले दुई आना दुई पैसासम्मका घडेरीका टुक्रा बनाउन पाइने व्यवस्था गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित नियमावलीका अनुसार आवासीय र व्यावसायिक जग्गालाई ८० वर्गमिटरसम्मको टुक्रामा कित्ताकाट गर्नसक्ने व्यवस्था छ । यो भनेको दुई आना…

राष्ट्रपति र प्रधानमन्त्रीले धीरेन्द्र शास्त्रीलाई किन भेट्न चाहेनन् ?

काठमाडौं । भारतको बागेश्वर धामका आचार्य धीरेन्द्रकृष्ण शास्त्री नवलपरासीको शाश्वतधाम पुगेका छन् । आइतबार त्यहाँ हनुमन्थ कथा बाचन कार्यक्रम सुरु भएको छ, जुन सोमबारसम्म चल्ने छ । चौधरी ग्रुपका बरुण चौधरीको निमन्त्रणमा शुक्रबार काठमाडौं आइपुगेका शास्त्रीलाई शनिबार राष्ट्रपति र प्रधानमन्त्रीसँग…

आगामी दुई दिन देशभर झरी पर्ने सम्भावना छैन : मौसमविद्

काठमाडौं : मनसुनी प्रणाली कमजोर हुँदा दुई दिनसम्म  झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । मौसमविद् बिनु महर्जनले भनिन्, ‘अहिले एक-दुई दिनमै अस्ति-अस्तिको जस्तो ठूलो सिस्टम आउने जस्तो देखिंदैन, पानी पर्ने क्रम अहिले जस्तो छ, लगभग त्यस्तै रहने देखिन्छ…

कक्षपतिको नेतृत्वमा मुवाँथाई संघ

काठमाडौँ : नेपाल राष्ट्रिय मुवाँथाई संघको शुक्रबार प्रथम अधिवेशनले गणेशलाल कक्षपतिको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा उमेशकुमार खड्का, प्रथम उपाध्यक्षमा निलम अधिकारी, महासचिवमा मनराज श्रेष्ठ, सचिवमा उत्तम गुरुङ र कोषाध्यक्षमा वीरेन्द्र ओली चुनिए । सदस्यमा…

५ एआईजीको सरुवा

काठमाडौँ : सरकारले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) को सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत एआईजीहरूको सरुवा गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ । प्रशासन…

विदेश पढ्न जानेले लगे १ खर्ब रुपैयाँ

काठमाडौं : नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले आर्थिक वर्ष ०७९/८० मा १ खर्ब रुपैयाँ लगेका छन् । सो आवमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आव ०७८÷७९ मा पढ्नका लागि विदेश…

आज पहाडी क्षेत्रमा मौसम बदली रहने

काठमाडौं : आज पनि पहाडी भू-भागमा मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर भन्दा उत्तरतिर  र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । गण्डकी प्रदेशका…

२२औं आईटीएफ विश्व च्याम्पियनसिपमा चार खेलाडी

काठमाडौं : नेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् । आगामी अगस्ट १८ देखि २७ तारिखसम्म काजकिस्तानको अस्तानामा २२औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिप सुरु हुँदै छ । जहाँ नेपाल समान दुई पुरुष…

भारतले सूर्यको अध्ययन गर्न ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने

नयाँ दिल्ली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल१ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ। सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ। उक्त स्याटेलाइटले सौर्य…

सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबारदेखि नियमित सुनुवाइ

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ । उनले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् । पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता…

गाडी भाडा बढ्यो, कहाँको कति ?

काठमाडौँ : यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेपछि अन्तरप्रदेश चल्ने सवारी साधनको भाडादर समायोजन गरेको छ । डिजेलको मूल्य प्रतिलिटर २१ रूपैयाँले बढेपछि विभागले अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढाएर मूल्य समायोजन गरेको हो । नयाँ भाडादर बुधबारदेखि नै…

आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्‍यो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग नबनाएर सरकारले १ क्विन्टल सुन ६० किलोमा झारेको आरोप लगाएका छन् । नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले गरेको कार्यक्रममा ओलीले उच्चस्तरीय निष्पक्ष…