विशेष Archives | Page 119 of 241 | नेपालमाला

 

कक्षा १२ को परीक्षा नहुँदा विदेशमा पढ्न चाहनेहरु रोकिए

काठमाडौं : कक्षा १२ को परीक्षा पटक–पटक स्थगित हुँदा विदेश पढ्न जाने तयारीमा रहेका विद्यार्थीहरु मारमा परेका छन् । गत जेठ २६ गते हुने तय भएको कक्षा १२ को परीक्षा कोरोना महामारी फेरि बढ्न थालेपछि सरकारले स्थगित गरेको थियो ।…

चीनबाट आएको जहाजले ओभरसुट : एक घण्टा बढी समय आकाशमै फन्को

 काठमाडौं : चीनको छेन्दुबाट काठमाडौं आएको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभर सुट गरेको छ । विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले पाइलटले जहाजलाई ओभरसुट गराएका हुन् । मौसम अनुकूल नभएपछि जहाजले एक घण्टाभन्दा बढी समय आकाशमा फन्को…

शनिबार १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो…

अन्तर्राष्ट्रिय बक्सिङ दिवसमा खेल पत्रकारलाई प्रशिक्षण

काठमाडौं : अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अवसरमा काठमाडौं जिल्ला बक्सिङ संघले शुक्रबार खेल पत्रकारहरुलाई बक्सिङ खेलबारे प्रशिक्षण दिएको छ । संघले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ४६ जना खेल पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागीलाई वरिष्ठ प्रशिक्षक अनुप लामाले बक्सिङ खेलको सैद्धान्तिक…

मुख्यमन्त्री आचार्यको कार्यालयमा बधाई, घरमा शोक

काठमाडौं : प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका सचिव भीम आचार्यलाई बिहीबार दिनभर बधाई आइरह्यो । फूलगुच्छा, अबीर, माला र खादा लिएर उनलाई बधाई दिन प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्रीको कार्यालयमा दिनभर नै लाइन लाग्यो । पटक पटकको…

महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने

काठमाडौं : दार्चुलामा तुइन तर्दा भारतीय सुरक्षाकर्मीले तार चुँडाएपछि महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने…

२४३३ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २,४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७०२ पीसीआर परीक्षणमा २,०५२ जना र ४,६७२ एन्टिजेन परीक्षणमा ३८१ जना गरी २४३३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो…

पछिल्लो २४ घण्टामा दुई हजार ४८२ मा कोरोना सङ्क्रमण

काठमाडौँ : पछिल्लो २४ घण्टामा दुई हजार ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय १५ हजार २९० जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा एक हजार ८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका…

विमानस्थलमा देश छाड्नेको भिड

काठमाडौं : रोजगारीका लागि देश छाड्नेहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिड लागेको छ । यो तस्वीर मंगलबार बिहान विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको हो । दर्जनौं युवाहरु विदेश उड्नका लागि विमानस्थल प्रवेश गर्न लाम लागेका छन् । यो भिडमा कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने…

फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा  वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।  डिजेल, पेट्रोल र…

१८ सय १ जनामा कोरोना संक्रमण, २४ को मृत्यु

 काठमाडौं : पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८७०४ पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा…

काठमाडौं उपत्यकामा थपिदै निषेधाज्ञा

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिने भएको छ । पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर बढेपछि निषेधाज्ञा थपिने लागिएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थपिने जानकारी दिए । उनले विविध कारणले संक्रमण बढिरहेकाले…

सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहको छलफल

काठमाडौं : नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार छनोटको प्रयास तीव्र बनाएको छ । क्रियाशील सदस्यता विवाद लगभग टुंगिएपछि पौडेल समूहका सभापतिका आकांक्षीहरुले मंगलबार छलफल गरेका हुन् । वत्तिसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा भएको छलफलमा पौडेलसँगै महामन्त्री शशांक कोइराला, नेताहरु…

अफगानिस्तानमा आईएसको आक्रमण हुनसक्छ, सुरक्षित रहनू : अमेरिका

काठमाडौं : अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । शनिबार सुरक्षा अलर्ट जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन भनेको हो । आईएसको सम्भावित आक्रमणबारे अधिक जानकारी भने दिइएको छैन । आईएसले…

आज देशका धेरै स्थानमा वर्षा हुने

काठमाडौं : हाल देशभर सामान्य बदली रहेको छ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यूनचापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको…

क्रियाशील सदस्यता सार्वजनिक गर्न कांग्रेस जिल्ला सभापतिहरूको अल्टिमेटम

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता सार्वजनिक गर्न यही भदौ ७ गतेसम्मको ‘अल्टिमेटम’ दिएका छन् । शनिबार काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूले बैठक गरी क्रियाशील सदस्यतामा अनियमितता र ढाकछोप भएको भन्दै ७ गतेभित्र क्रियाशील सदस्यता सार्वजनिक नगरे ८ गतेबाट…

शनिबार २०७५ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

 काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४…