विशेष Archives | Page 117 of 241 | नेपालमाला

 

घट्न थाल्यो कोरोना संक्रमितको दैनिक ग्राफ

काठमाडौं : पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या…

संखुवासभा सामूहिक हत्याकाण्ड आरोपीको बयान : तेजबहादुर मात्र मार्न खोजेको थिएँ, अरूले देखेपछि सबैलाई सिध्याएँ

काठमाडौं : संखुवासभा सामूहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए । तर जुन घरबाट खेताला बोलाउन…

रुक्मशमशेर राणाको निधन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव रुक्मशमशेर राणाको निधन भएको छ । राणाको गए राति निधन भएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ । लामो समयदेखि राणाको स्वास्थ्यमा समस्या देखिएको थियो । नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको दुई…

फातिमालाई प्रचण्ड-माधवको सन्देश : एमसीसी न अनुमोदन न अस्वीकार

काठमाडौं : नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता सकेकी छन् । बिहीबार काठमाडौं ओर्लिएकी उपाध्यक्ष सुमारले पहिलो दिन नेकपा -एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा…

सन्दीपको घातक बलिङमा नेपाललाई शृंखला

काठमाडौं : नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जितेको छ । शुक्रबार भएको दोस्रो खेलमा पीएनजीलाई १ सय ५१ रनले हराउँदै नेपालले शृंखला २–० ले आफ्नो जितेको हो । यस अघि पहिलो खेलमा नेपालले पीएनजीलाई दुई…

लाइसेन्सको आवेदन अनिश्चितकाल बन्द

काठमाडौं : सरकारी अकर्मण्यताले नेपालमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली भताभुङ्ग भएको छ । यातायात व्यवस्था विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले निर्णय गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल)…

भक्तजनका लागि खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडौं : पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि खुल्ला भएको हो । पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका…

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपालको जित

काठमाडौं : बंगलादेशविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ गोलले पराजित गरेको हो । नेपालको जितमा डेब्यु खेलाडी सविता राना र प्रिति राईले एक÷एक गोल गरे…

‘एमसीसी सैन्य रणनीति अन्तर्गत होइन, संशोधन गर्न मिल्दैन’

काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालले उठाएका प्रश्नको जवाफ दिँदै एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको बताएको छ । साथै उसले २०१७ मा हस्ताक्षर भएको सम्झौतामा अहिले आएर संशोधन गर्न नसकिने समेत प्रष्ट पारेको छ…

कस्तो हुनुपर्छ दरको व्यञ्जन ?

नेपाली चेलीहरुले तीजको पूर्वसन्ध्यामा खाने दरसँग जोडिएका पनि अनेक रमाइला किस्साहरु छन् । तीजको अघिल्लो दिन दर खाने विभिन्न चरणहरु हुन्छन् । पहिले सामान्य खालको खाना खाने, दोस्रो चरणमा अलिकति मीठो मसिनो जस्तै, खिर जस्ता परिकार खाने र अन्तिममा विशेष…

समावेशी प्रतिनिधित्त्व विवादले कांग्रेसमा रडाको

काठमाडौं : नेपाली कांग्रेसमा समावेशी प्रतिनिधित्व समाप्त हुनेगरी विधान र निर्देशिका आएको भन्दै विरोध सुरु भएको छ । १२औं महाधिवेशनदेखि नै २४० निर्वाचन क्षेत्रबाट कम्तिमा एकजना समावेशी कोटाबाट प्रतिनिधित्व गर्ने गरेकोमा यसपटक त्यो समाप्त पारिएको भन्दै विरोध सुरु भएको छ…

संसदमा टेबल भएपछि एमसीसीबारे निर्णय गर्छौं : विष्णु पौडेल

बुटवल : नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताएका छन् । सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको दावी गरे । बुधबार बुटवलमा…

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : भारतसँग नेपाल स्तब्ध

काठमाडौं : दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको हो । भारतको जितमा फारुख हाजी चौधरी र सुनील क्षत्रीले एक÷एक गोल गरे । नेपालका तेज तामाङले…

भारतीय प्रधानमन्त्रीको पुत्ला दहनप्रति गृह मन्त्रालयको आपत्ति

काठमाडौं : भारतीय प्रधानमन्त्रीविरुद्धको प्रदर्शनप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालका मित्रराष्ट्रका विषयमा पनि अनावश्यक टिप्पणी गरेर उनीहरुको स्वाभिमानमा प्रश्न नउठाउन आग्रह गरेको छ । “विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच…

एकीकृत समाजवादीका नेताहरुको जिम्मेवारी बाँडफाँट, प्रदेश इञ्चार्ज पनि तोकियो

काठमाडौं : माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ । राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो । नेकपा एकीकृत समाजवादीको…

नेप्सेमा पहिरो, डेढ घण्टामा १२० अंकको गिरावट

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सुरुवातबाट नै गिरावट भएको सेयर बजार लगातार ओरालो लागेको छ । मध्याह्न १२ बजेर ३० मिनेट जाँदा बजार परिसूचक नेप्से ११९.९४ अंकले ओरालो लाग्दा २८०७.०५ अंकमा झरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक…

अरु देशलाई प्राथमिकता दिन उत्तर कोरियाद्वारा ३० लाख डोज खोप अस्वीकार

प्योङयाङ : कोरोना भाइरसबाट बढी प्रभावित अन्य मुलुकलाई खोपको आवश्यकता धेरै भएको भन्दै उत्तर कोरियाले ३० लाख डोज खोप अस्वीकार गरेको छ । संयुक्त राष्ट्र संघको ‘कोभ्याक्स’ खोप वितरण कार्यक्रम अन्र्तगत युनिसेफले त्यहाँ खोपको सिपिङ गराएको थियो । तर, उत्तर…