विशेष Archives | Page 118 of 241 | नेपालमाला

 

शनिबार १,२६८ कोरोना संक्रमित थपिए, दुई हजार १९५ निको

काठमाडौं : नेपालमा थप एक हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ८७५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार २६८ जनाको नतिजा पोजिटिभ आएको हो । ६ हजार ७५३ नमुनाको पीसीआर परीक्षण…

वामदेव गौतमले त्यागे एमाले

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका हुन्…

स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी होऔं : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागि हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागि हुन उनले आग्रह गरेका हुन् । ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो…

नेपालकी पलेशा पहिलो खेलमै पराजित

काठमाडौं : जापानमा आयोजना भइरहेको टोकियो पारा ओलम्पिकमा नेपालकी एक्ली सहभागी तेक्वान्दो खेलाडी पलेशा गोबर्ध्दन पहिलो खेलमै पराजित भएकी छन् । शुक्रबार बिहान भएको प्रिक्वार्टरफाइनलमा उनी बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी हुन् । पदकको निकै आशा गरिएकी उनी सुरुमै…

कोरोना संक्रमणको जोखिम कायमै छ सचेत रहनु : सीसीएमसी

काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले लकडाउन हटे पनि अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले भिडभाड नगर्न तथा जोखिम हुने स्थानमा सकेसम्म नजान अनुरोध गरेको छ । ‘लकडाउन अथवा निषेधाज्ञा रहँदा वा हटे…

कांग्रेस महाधिवेशन : आजदेखि वडा अधिवेशन सुरु

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । ५६…

पर्वतमा पहिरो : ५ जनाको मृत्यु, ३ जना बेपत्ता

 काठमाडौं : पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् । पहिरोमा पुरिएका…

मैत्रीपूर्ण फुटबल : भारतसँग रोकियो नेपाल

काठमाडौं : नेपाल चिरप्रतिद्वन्द्वी भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल भारतसँग १–१ गोलको बराबरीमा रोकिएको हो । नेपाल सुरुवाती अग्रता जोगाउन नसक्दा भारतसँग बराबरीमा रोकिएको हो । घरेलु दर्शकको राम्रो साथ…

कांग्रेस नेता कार्यकर्तालाई रामचन्द्रको अपील : आत्माको पुकार सुनेर निर्णय गर्नुस्

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन सफल बनाउन देशभरका सबै नेता कार्यकर्तालाई अपील गरेका छन् । वडा अधिवेशनको अघिल्लो दिन भिडियो सन्देशमार्फत् वरिष्ठ नेता पौडेलले महाधिवेशन कांग्रेसका लागि महायज्ञ भएको उल्लेख गर्दै यसलाई सफल बनाउन आह्वान गरेका…

१५.४ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं : नेपालमा बुधबारसम्म एक करोड ९२ हजार १६४ डोज कोरोना विरुद्धको खोप लगाइसकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये पूर्ण खोप लगाउनेको संख्या ४६ लाख ६७ हजार ३२८ रहेको छ । पहिलो मात्रा खोप लगाउनेको संख्या ५४…

दाङमा सिस्ने खोलाले कार बगाउँदा ४ जनाको मृत्यु, एकजना घाइते

घोराही : दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको प्रदेश ३-०१-२४ च ४४४० नं. को कारलाई घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित सिस्ने खोलाको बाढीले बगाउँँदा कारमा सवार चार जनाको मृत्यु…

सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले अदालतमा

 काठमाडौं :  नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको अधिवक्ता बाबुराम दाहालले जानकारी दिए । पार्टीले १ भदौमा १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न…

२,०५२ जनामा कोरोना संक्रमण, ३,०३० जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४…

काठमाडौंमा थुप्रिएको फोहोर उठाइसक्न एक महिना लाग्ने

काठमाडौं : एक महिनापछि भोलि बुधबारदेखि काठमाडौं उपत्यकाबाट फोहोर उठाउन सुरु हुँदैछ । मंगलबार दिउँसो काठमाडौं महानगरपालिकासहित जिल्ला प्रशासन कार्यालय काठमाडौं र सरोकारवाला निकायबीच बसेको बैठकले काठमाडौंमा थुप्रिएको फोहोर उठाउन शुरु गर्ने निर्णय गरेको हो । तर, नियमित रुपमा पूर्ण…

मंगलबार १,६६४ जनामा कोरोना संक्रमण, १७८६ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १,६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,११७ पीसीआर परीक्षणमा १,५२३ र ३,१०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६६४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो…

सोमबार २,२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको हो…

मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरु मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने बताएका छन् । यद्यपि मन्त्रालय भागवण्डाबारे छलफल नभएको नेकपा एकीकृत समाजवादीका…