विशेष Archives | Page 121 of 241 | नेपालमाला

 

सङ्कटग्रस्त मनाङ पुगेको निरीक्षण टोलीको निष्कर्ष : दीर्घकालीन समाधानको खाँचो   

मनाङ : मनसुन शुरु भएसँगै भारी वर्षा हुँदा देशका विभिन्न भागमा प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भएको छ । भूक्षय र नदी कटानका कारण तटीय क्षेत्रका बस्ती बग्दा कयौँ मानिस घरबारविहीन भएका छन् । यसपटक सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र…

शनिबार ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना…

एसईईको नतिजा सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको…

देउवा सरकारका मन्त्रीको आचारसंहिता : कडा परिश्रम गर्नुपर्ने, भ्रष्टाचार गर्न नपाइने

काठमाडौं : सरकारले मन्त्रीहरुका लागि आचारसंहिता तयार गरेको छ । सरकारको साझा न्यूनतम कार्यक्रम बनाएको सत्तारुढ गठबन्धनको कार्यदलले आचारसंहिता तयार पारेको हो । सत्ता गठबन्धनको कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारका न्यूनतम साझा प्रतिवेदन बुझाएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्यदलले…

बिहीबार ३९३८ जनालाई कोरोना, ३७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार…

एसईईको नतिजा आगामी हप्ता

काठमाडौं :  राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले भने ‘आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा…

आजबाट विद्युतीय खोप प्रमाणपत्र वितरण हुने : यसरी लिनुहोस् सेवा

काठमाडौं : सरकारले अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कामगजात अपलोड गर्नु पर्नेछ । काठमाडौं । सरकारले अनलाइनबाट…

एकैदिन ४,१०७ काेराेना संक्रमित थपिए, ३५ जनाको मृत्यु

 काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २,९७५ जना र ४,९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा  ११३२ जना गरी…

कोरोना संक्रमण : चीनको वुहान सहरका पूरै जनसङ्ख्याको परीक्षण

वुहान : चिनियाँ सहर वुहानको आधिकारिक निकायले सहरभरका सम्पूर्ण नागरिकको  कोरोना परीक्षण गराउने भएका छन् । स्थानीय स्तरमा कोरोनाबाट संक्रमित भइरहेको पत्ता लागेपछि यस्तो गर्न लागिएको हो । एक वर्षमा पहिलोपटक त्यहाँ स्थानीय रुपमा ७ नयाँ संक्रमित फेला परेका छन्…

सुदूरपश्चिमबाहेक सबै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि…

सबै नागरिकले खोप पाउने पहिलो जिल्ला मनाङ

 काठमाडौं : १८ वर्षभन्दा माथिकै सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण…

अन्तर्राष्ट्रिय क्रिकेटबाट पारस खड्काको सन्न्यास

काठमाडौं : राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन्…

असोजभित्रै २ करोड खोप ल्याइने, चैतभित्र सबैलाई लगाइसक्ने

काठमाडौं : सरकारले असोजसम्म नेपालमा कोभिड १९ विरुद्धको झन्डै दुई करोड डोज खोप ल्याउने दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा असोज मसान्तसम्म १ करोड ८३ लाख ८२ हजार ८५० र चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई पुग्नेगरी खोप ल्याउने…

गृह मन्त्रालयको छानबिन टोली आज दार्चुला जाने

 काठमाडौं : भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास नगरपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज (सोमबार) दार्चुला जाँदै छ । छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन…

आइतबार २५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्‍यु

 काठमाडौं : पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका…

कांग्रेस महाधिवेशन नै अनिश्चित बनाउने यी हुन् १३ निर्वाचन क्षेत्रको विवाद

काठमाडौं : पूर्वनिर्धारित कार्यतालिकाअनुसार काम भएको भए नेपाली कांग्रेस यतिबेला अधिवेशनको मुडमा हुन्थ्यो । वडा र गाउँ तथा नगर कमिटी चयन भइसक्थ्यो भने केन्द्रीय महाधिवेशनको गर्मागमी चलिरहेको हुन्थ्यो । तर कांग्रेस क्रियाशील विवादमै अल्झिएको छ । छानविनका लागि छुट्टै समिति…

काठमाडौं उपत्यकामा साढे आठ हजार बढी सक्रिय संक्रमित

काठमाडौं : हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या आठ हजार ६६९ छ । त्यसमध्ये काठमाडौंमा मात्रै पाँच हजार ९९५ सक्रिय संक्रमित छन् । हाल ललितपुरमा एक हजार ५४०…