काठमाडौं : नेपाल फुल कन्ट्याक्ट कराते महासंघको प्रमुख प्रशिक्षकमा राजु तुलाधर नियुक्त भएका छन् । फुल कन्ट्याक्ट करातेका पुराना खेलाडीसमेत रहेका तुलाधरलाई महासंघले शुक्रबार प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो । यसैगरी महासंघले सुदूरपश्चिम प्रदेशको संयोजकमा पुष्पलाल रोकाया (ज्वाला) लाई नियुक्त…
कांग्रेसको क्रियाशील सदस्यता विवाद सहमति नजिक
काठमाडौं : नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादसहमति नजिक पुगेको नेताहरुले बताएका छन् । बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सहमति नजिक पुगेको क्रियाशील सदस्यताको विवाद सुल्झाउने जिम्मा पाएका नेताहरुको भनाइ छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री…
देशकै पहिलो महिला मुख्यमन्त्री शाक्य
बागमती : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल हुनुभएको छ । उहाँलाई नेकपा ९एमाले० संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको…
एमाले समाजवादी दर्ताका लागि माधव नेपालले दिए निवेदन
काठमाडौं : नेकपा एमाले विभाजन गरेको माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक…
माधव नेपाल नेतृत्वको पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिह्न सूर्य नै !
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ । सो समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको छ । तर विकल्पमा छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टीको…
एमालेलाई फुटाउन खोजेमा कुनै हालतमा क्षम्य हुँदैन : ओली
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गरेर समाप्त पार्न खोजिएको बताएका छन् । सोमबार राति पाँच बुँदे विज्ञप्तिमार्फत् अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने ‘गम्भीर षड्यन्त्र’ भइरहेको बताएका छन् । उनले प्रतिनिधिसभा विघटन गरेकोप्रति…
मास्कमा स्यानिटाइजर छर्केर पुनः प्रयोग गर्न मिल्छ ?
काठमाडौं : स्यानिटाइजर छर्किएर सर्जिकल/मेडिकल मास्क प्रयोग गर्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्यानिटाइजरको प्रयोगले मास्क भिजेर यसको प्रभावकारीता झन् घट्ने मन्त्रालयले स्पष्ट पारेको छ । “सर्जिकल/मेडिकल मास्क एकपटकको प्रयोगको लागि मात्र बनाइएको हुन्छ, त्यसैले सम्भव भएसम्म…
अस्तव्यस्त काबुल विमानस्थल : विमानमै झुण्डिन्छन् मानिस
काठमाडौं : आइतबार अफगानिस्तानको राजधानी सहर काबुललाई तालिबानले आफ्नो कब्जामा लियो । मुलुकका अधिकांश स्थानलाई आफ्नो कब्जामा लिइसकेको तालिबानले काबुल पनि कब्जामा लिएपछि आत्तिएका धेरै मानिस छिटो भन्दा छिटो अफगानिस्तान छाड्न चाहिरहेका छन् । त्यसको झल्को सोमबार हामिद कारजाई विमानस्थलमा…
कुलमान घिसिङलाई एटेमी करातेको बधाइ
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल एटेमी क्योकुसिन कराते संघले बधाइ ज्ञापन गरेको छ । सोमबार बिहान संघका पदाधिकारीले कुलमान घिसिङको निवासमै पुगेर उनलाई बधाइ दिएका हुन् । नेपाल एटेमी क्योकुसिन कराते संघका अध्यक्ष एवं ब्रान्च…
बबई नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
काठमाडौं : मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहँदा मनसुन थप सक्रिय भएको छ । आज बिहान प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखी पूर्ण बदली रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि…
मंसिर ९ गते केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको निर्णय
काठमाडौं : नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन…
शनिबार २,६२४ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु
काठमाडौं : नेपालमा थप दुई हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ६२४ जनाको नतिजा पोजिटिभ आएको हो । आठ हजार ६६७ नमुनाको पीसीआर परीक्षण…
अण्डाको मूल्य झण्डै दोब्बरले वृद्धि
काठमाडौं : उत्पादकहरुले एकलौटी मूल्य निर्धारण गरेपछि उपभोक्ताहरु अण्डाको मूल्यमा ठगिन पुगेका छन् । दुई महिनाको अवधिमा अण्डाको उपभोक्ता मूल्य झण्डै दोब्बरले वृद्धि भएको छ तर मूल्य बढ्नुको कारणबारे सरकार र नियामक निकाय मौन छन् । २० दिनअघि प्रतिगोटा १२…
नागपञ्चमी पर्व : घरघरमा नागको पूजा आराधना गरिँदै
काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको…
कांग्रेसलाई निर्वाचन आयोगको जवाफ– आफैँ बनाएको कानुन पनि पढ्नुहुन्न ?
काठमाडौं : कांग्रेसले भदौ अन्तिमसातासम्म महाधिवेशन सम्पन्न गर्न नसके वैधता गुम्ने भएपछि अहिले नेताहरु निर्वाचन आयोगसँगको लगातार परामर्शमा छन् । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले केहीदिन अघि निर्वाचन आयोगका प्रतिनिधि पठाएर कांग्रेसको वैधता जोगाएर महाधिवेशन सार्ने विषयमा परामर्श गरेका छन्…
सरकारको साझा न्यूनतम कार्यक्रम
काठमाडौँ : सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ । आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलहरूले सहमति गरी साझा…
फैलिँदै कोरोना : काठमाडौं उपत्यकामा मात्रै १० हजार सक्रिय संक्रमित
काठमाडौं : काठमाडौं उपत्यकामा अहिले १० हजार सक्रिय कोरोना संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरि १० हजार एकजना सक्रिय संक्रमित छन् । काठमाडौंमा सबैभन्दा धेरै ७ हजार ३९ सक्रिय संक्रमित छन् भने ललितपुरमा १…
