काठमाडौं : एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूहको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोलले पराजित भएको हो । बलियो टोली फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले हार बेहोरेको…
यसपटक पनि प्रदेश २ सरकारले संविधान दिवस नमनाउने
जनकपुरधाम : प्रदेश २ सरकार पछिल्ला दिन वर्ष लगातार संविधान दिवस मनाएन । दुई वर्ष तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार थियो भने गत वर्ष यी दुवै पार्टी एकीकरण गरेर जसपा बनाएका थिए ।…
शुक्रबार १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण…
काठमाडौं उपत्यकासहित देशभर खुले सुपथमूल्य पसल, कुन वस्तुमा कति छुट ?
काठमाडौं : सरकारले देशभर दशैं तिहार र छठ पर्वलाई लक्षित गरी सुपथमूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डिडिसी)सहितको सहभागितामा काठमाडौं उपत्यकामा १३ र मोफसलमा ६२ वटा सुपथ मूल्य पसल…
सांकेतिक रुपमा चाडपर्व मनाउन काठमाडौं प्रशासनको अनुरोध
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सांकेतिक रुपमा चाडपर्व मनाउन अनुरोध गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बिहीबार एक आदेश जारी गर्दै स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाड पर्व मनाउन अनुरोध गरेका…
नेपालमा घट्न थाल्यो कोरोना संक्रमणको ग्राफ
काठमाडौं : नेपालमा भदौ महिनामा दोस्रो लहरयताकै थोरै कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा टेस्ट पोजिटिभिटी दर १०.६ प्रतिशत छ । पाँच महिनायता बुधबार सबैभन्दा कम संक्रमितको मृत्यु भएको तथ्यांक छ । पछिल्लो…
चीनमा धेरै पुरुषले पाएनन् बिहे गर्ने केटी : बहुपति प्रथा अपनाउन सुझाव
बेइजिङ : हिन्दु धर्मशास्त्रका अनुसार द्रौपदीको विवाह पाँच पाण्डवसँग भएको थियो । नेपालको उत्तरी जिल्ला हुम्लामा बस्ने केही जातिहरुमा अहिले पनि यस्तो बहुपति प्रथा कायमै छ । एकजना महिलाले एकसाथ धेरै जना पुरुषसँग बिहे गर्ने र सबैसँग पालैपालो दिन बिताउने…
उपत्यकाका विद्यालय दशैंअघि नखुल्ने
काठमाडौं : काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन नहुने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सरोकारवालाको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको छ । निजी तथा…
बजेट होलिडे : प्रधानमन्त्रीको तलबभत्ता रोकिने, सभामुखको नरोकिने
काठमाडौं : अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले आज मध्यरातबाट केही दिन सरकारी ढुकुटीबाट खर्च गर्न नपाउने भएको छ । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट निष्कृय भएको र नयाँ सरकारले नयाँ बजेट पनि ल्याउन नसकेपछि…
ओमानसँग हा¥यो नेपाल
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाल पराजित भएको छ । मंगलबार अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपाल घरेलु टोली ओमानसँग पाँच विकेटले पराजित भएको हो । नेपालले दिएको एक सय ९७ रनको लक्ष्य ओमानले ३१.१…
कुशल भुर्तेल र रोहितकुमार पौडेलको अर्धशतकमा नेपालको प्रभावशाली जित
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले प्रभावशाली जित निकालेको छ । सोमबार राति ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको दुई सय ३१ रनको लक्ष्य नेपालले…
चीनबाट शुक्रबारसम्म ४४ लाख डोज भेरोसेल खोप आइपुग्ने
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो शुक्रबारसम्म चीनबाट कोरोना भाइरसविरुद्धको ४४ लाख डोज खोप नेपाल आउने जनाएको छ । मन्त्रालयका अनुसार चीनसंग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो । बाँकी ४०…
एमसीसीलाई प्राप्त समर्थनले उत्साहित छौं : उपाध्यक्ष फातिमा
काठमाडौं : अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपालको संसदबाट एमसीसी पारित हुने विश्वासका साथ स्वदेश फर्किएको छ । स्वदेश फर्किने क्रममा एमसीसी उपाध्यक्ष फातिमाले एमसीसी कम्प्याक्टलाई प्राप्त भएको समर्थनले उत्साहित भएको र गलत धारणालाई…
बंगलादेशसँग रोकियो नेपाल
काठमाडौं : दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । खेलको सुरुवातदेखि नै आक्रामक खेल खेलेको नेपालले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको…
घातक निपाह : ७५ प्रतिशतसम्म संक्रमितको मृत्युको जोखिम
काठमाडौं : भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको संक्रमण नेपालमासमेत देखिन सक्ने भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सतर्क गराएको छ । महाशाखाले ‘अर्लि वार्निङ अलर्ट एण्ड रेस्पोन्स सिस्टम इवार्स रिपोर्टिङ’मार्फत् सम्भावित महामारी न्यूनीकरणको प्रबन्ध मिलाउन अस्पतालहरुलाई अनुरोध गरेको छ…
एक महिनामा दोस्रो पटक बढ्यो तेलको मूल्य, स्वदेशमा आपूर्ति घटाएर भारत निर्यात
काठमाडौं : गत साउन २३ देखि भदौ २१ गतेको बीचमा नेपाली बजारमा खाने तेलको मूल्य अस्वाभाविक रुपले वृद्धि भएको छ । जेठ अन्तिमतिर कार्टुनमा केही सयले घटाइएको तेलको मूल्य झण्डै १० दिन बीचमा प्रतिलिटरमा १० देखि ३५ रुपैयाँसम्मले बढ्यो ।…
असोज १ गतेदेखि खुल्लान् त काठमाडौं उपत्यकाका विद्यालयहरु ?
काठमाडौं : कोभिड-१९ को संक्रमण घटेसँगै स्थानीय तहहरुले विद्यालय खोल्न थालेका छन् । काठमाडौं उपत्यकामा पनि १ असोजदेखि जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को अनुमति लिएर विद्यालय खोल्न सक्ने भनिएको छ । त्यसका लागि भदौ मसान्तभित्र विद्यालयहरुले स्थानीयलाई र स्थानीय तहले…
