विशेष Archives | Page 115 of 241 | नेपालमाला

 

३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि

विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदैछ । जिल्ला अदालत मोरङमा आजबाट अन्तिम बहस हुने भएको हो । तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्करको…

शनिबार ९५३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण…

एभरेष्ट प्रिमियर लिग : काठमाडौंको विजयी सुरुवात

काठमाडौं : काठमाडौं किङ्स–११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई सात विकेटले पराजित गर्दै काठमाडौंले सुखद् सुरुवात गरेको हो ।…

ईपीएल आजदेखि : काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई युवा स्टारको कप्तनीमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेल हुँदैछ । शनिबार हुने पहिलो खेलमा युवा ब्याट्सम्यान कुशल भुर्तेलले पहिलोपटक ललितपुरका लागि कप्तानी गर्दैछन् । यता, सन्दीप लामिछानेले ईपीएलमा…

२४ करोड डोज कोरोना खोप खेर जान लागेकै हो ?

लन्डन : अमेरिकी राष्ट्रपति जो बाइडनले विश्वका नेताहरुसँग आगामी वर्षको सेप्टेम्बरसम्म ७० प्रतिशत समग्र जनसंख्यालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्‍याउन आग्रह गरेका छन् । यद्यपि शोधकर्ताहरुले भने अझै पनि धनी मुलुकले ठूलो मात्रामा कोरोना खोप थुपारिरहेको र यी खोपको…

असोज ११ देखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं : दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।  यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम…

एक वर्षमा साढे १२०० बाकस, कोहीको अस्तु मात्र नेपाल आयो

काठमाडौं : गत शनिबार मध्यान्ह रुपन्देहीकी राधा ज्ञवाली आफ्नी छोरीसँगै उभिएर त्रिभुवन विमानस्थलको प्रस्थान कक्षसँगैको फलामे गेटतर्फ एकटक हेरिरहेकी थिइन् । केही घण्टाको सकसपूर्ण प्रतिक्षापछि उनको हातमा प्रहरीले पत्रिकाले बेरिएको एउटा लाम्चो आकारको सानो बाकस थमाइ दिए, जसमा राधाका श्रीमान…

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

 काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए । ‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, ती नेताले भने ।…

खड्का परराष्ट्रमन्त्रीमा नियुक्त

काठमाडौं : परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त…

सरकारले घण्टाघर भत्काउन लागेकै हो ?

काठमाडौं : विपक्षी दलका नेता केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाट पटक-पटक आरोप लगाएका छन्, ‘धरहरा बनाएको देखेपछि अब घण्टाघर भत्काउने रे ! बिहीबार एक कार्यक्रममा पनि नेकपा एमालेका अध्यक्ष ओलीले यो सरकारले बनाउन नसक्ने भन्दै घण्टाघर नभत्काउन चेतावनी दिएका थिए…

भारतीय तस्कर समूहबाट सशस्त्र प्रहरीमाथि आक्रमण, ३ जना घाइते

धनगढी : कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका…

दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाइने, कहाँबाट कसरी लिने ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ । कोभिड-१९ बाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले…

ओमानमाथि नेपालको सनसनीपूर्ण जित

काठमाडौं : नेपालले घरेलु टोली ओमानमाथि प्रभावशाली जित निकालेको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाएर…

आइतबार ७३४ जनामा कोरोना संक्रमण, १,४१३ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका…

काठमाडौं उपत्यकामा अहिले पनि ६,३५५ सक्रिय संक्रमित : देशभर २५,०८२

काठमाडौं : हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ६ हजार ३५५ छ । त्यसमध्ये काठमाडौंमा मात्रै तीन हजार ५६१ जना सक्रिय संक्रमित छन् । हाल ललितपुरमा एक हजार…

संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । सातौँ संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प…

१,०६६ कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३८५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ६६ जनाको नतिजा पोजिटिभ आएको हो । आठ हजार ५४० नमुनाको पीसीआर परीक्षण…