काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रोटेस्टसम्बन्धी समस्याको शल्यक्रिया गर्न उनी आज अस्पताल भर्ना भएका हुन् । प्राध्याक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गर्दैछ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको समस्या…
बीबीसी १०० प्रभावशाली महिलामा नेपालकी सिलसिला
काठमाडौँ : बीबीसीले सार्वजनिक गरेको सन् २०२४ मा विश्वका एक सय प्रेरक तथा प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी पर्यावरण उद्यमी सिलसिला आचार्य पनि छनोट भएकी छन् । मंगलबार सार्वजनिक उक्त सूचीमा छनोट भएपछि उनले प्रतिक्रियामा भनिन्, ‘मेरा लागि यो एकदमै अपत्यारिलो खबर…
नेपाली राइड सेयरिङ कम्पनी आयोयुजर द्धारा निशुल्क स्कुटर प्रदान
काठमाडौं : नेपाली राइड सेयरिङ कम्पनी आयोयुजरले निशुल्क स्कुटर प्रदान गरेको छ । Ayo user एपको माध्यामबाट राइड सेयरिङ सेवा दिदै आएका राइडर दीपक गोलेलाई निशुल्क स्कूटर उपलब्ध गराएको हो । मंगलबार एक औपचारिक कार्यक्रमकाबीच गोलेलाई कम्पनीका कार्यकारी निर्देशक इभाना…
कीर्तिपुर ४ मा राजेन्द्र बानियाँ
काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निार्वाचित भएका छन् । उनले ११५५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत ल्याएकी थिइन् । बानियाँले ३४९ मतले विजयी भएका हुन् ।…
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो । ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर…
कीर्तिपुर–१ को अध्यक्षमा कांग्रेसका महर्जन विजयी
काठमाडौं : कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी भएका हुन् । उनका अनुसार, नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत…
प्रधानमन्त्री ओली चार्टर विमानबाट चीन भ्रमणमा जाँदै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण सुरु गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो । बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान…
राष्ट्रिय खेल संघका पदाधिकारीले पूर्व प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापन पत्र
काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी) मातहत रहेका राष्ट्रिय खेल संघका पदाधिकारीले पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवालाई भेटी संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय खेल संघका पदाधिकारीहरुले आईतबार देउवाको बुठानिलकण्ठस्थित निजी निवासमा भेट गरी…
नेपाल प्रिमियर लिग आजबाट : विराटनगर र जनकपुर भिड्दै
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा शनिबार विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो सवा १२ बाट उद्घाटन खेल सुरु हुनेछ । पहिलो दिन एक खेल मात्रै हुनेछ भने तेस्रो दिनदेखि दैनिक…
दिवङ्गत पितृका नाममा शतबीज छरियो
काठमाडौं : दिवङ्गत पितृका नाममा शनिबार बिहानै विभिन्न धार्मिक स्थलमा भक्तजनहरुले शतबीज छरेका छन्। शुक्रबार साँझ पितृको नाममा बत्ती बालेका उनीहरूले आज बिहान दीप नदिमा सेलाएर शतबीज छरेका हुन्। रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप सेलाएर शतबीज छरिन्छ।…
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
काठमाडौं : यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको…
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
काठमाडौं : परराष्ट्र मन्त्री आरजु राणा आज चीन भ्रमणमा जाँदै छिन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो। प्रधानमन्त्री ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा बिहीबार छेन्दु जान लागेकी हुन्। मंसिर १५…
पशुपतिमा बालाचतुर्दशीको तयारी पूरा, बत्ती बाल्न २ हजार १०० शुल्क तिर्नुपर्ने
काठमाडौं : पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । शुक्रबार रातभर जाग्राम बसेर पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहानै सतबीज छर्ने तयारी छ । दिवंगत पितृका नाममा राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज…
कीर्तिपुरमा दलहरूको प्रतिष्ठाको लडाइँ
कीर्तिपुर : कीर्तिपुर नगरप्रमुखसहित वडा नम्बर १ र ४ मा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। नगरप्रमुखका लागि प्रमुख राजनीतिक दलसहित २० उम्मेदवार उपनिर्वाचनमा भिड्दैछन्। २०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौं, धरानलगायत केही स्थानमा स्वतन्त्र उम्मेदवारले जितेका कारण यो पटक कीर्तिपुरमा स्वतन्त्र…
इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको तयारी
काठमाडौं : इजरायल र लेबनानबीच युद्धविरामको सम्झौता गर्ने तयारी भइरहेको छ । यसबारे छलफल गर्न इजरायलको मन्त्रिपरिषद् बैठक बस्दै छ । यो बैठकमा ६० दिन युद्धविराम गर्ने र लेबनानको भूमिबाट इजरायली सेना फिर्ता हुने प्रस्तावबारे छलफल हुने बीबीसीले जनाएको छ…
बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन : एमाले
काठमाडौं : काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ । यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई…
नेपालले पायो ऐतिहासिक ‘कन्ट्री रेटिङ’
काठमाडौं : इतिहासमै पहिलोपटक भएको सार्वभौम रेटिङमा नेपालले ऐतिहासिक रेटिङ पाएको छ । विश्वका तीन ठूला रेटिङ कम्पनीमध्ये एक फिच रेटिङ्सले नेपाललाई ‘डबलबी माइनस’ रेटिङ प्रदान गरेको हो । यो भारतको भन्दा दुई स्थान तलको रेटिङ हो, तर अन्य दक्षिण…
