काठमाडौं : रुससँग निकट सम्बन्ध बनाएको भारत पश्चिमा देशको निशानामा पर्दै गएको छ । केही महिना अघि अमेरिकाको प्रतिबन्ध सामना गरेको भारत ईयूको समेत प्रतिबन्धबाट दबाबमा छ । रुसको अर्थव्यवस्था र युद्ध क्षमता कमजोर बनाउने उद्देश्यले युरोपेली संघले नयाँ प्रतिबन्धहरु…
त्रिविको जग्गा बाँडफाँटमा संलग्न पदाधिकारीको छानबिन अख्तियार र सीआईबीले गर्ने
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको १ हजार रोपनी जग्गा बाँडफाँटमा संलग्न पदाधिकारीमाथि अख्तियार र सीआईबीबाट छानबिन गर्न सिफारिस गरिएको छ । छानबिन समितिले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनमा विभिन्न समयमा बाँडफाँट भएकाले कुन पदाधिकारीले…
काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन
काठमाडौं : काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा गएराति १ बजे निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । ८८ वर्षीय सिंह…
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुगेको छ : राष्ट्रपति पौडेल
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले स्वदेश तथा…
आज योमरी पुन्ही र धान्य पूर्णिमा मनाइँदै : के हो योमरी ?
भक्तपुर : नेपालभाषी समुदाय कला र संस्कृति तथा संस्कारले अत्यन्त धनी र समृद्ध छ। बार्है महिना मनाइने फरक–फरक चाड, पर्व, तिथिमितिले पनि नेपालभाषी समुदाय संस्कृति र संस्कारमा अत्यन्त धनी रहेको पुष्टि हुन्छ। प्रत्येक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन…
वरिष्ठ खेलकुद पत्रकार थापालाई काठमाडौं जिल्ला तेक्वान्दोको सम्मान
काठमाडौं : अन्नपूर्ण पोस्ट् दैनिकका वरिष्ठ खेलकुद पत्रकार विष्णु थापा सम्मानित भएका छन्। काठमाडौं जिल्ला तेक्वान्दो संघको दोस्रो वार्षिक साधारणसभाका अवसरमा थापा सम्मानित भएका हुन्। विगत दुई दशकदेखि खेलकुद पत्रकारितामा सक्रिय थापालाई पत्रकारितामार्फत नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा पुर्याएको योगदानको…
साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने
काठमाडौं : सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा हुनेछ । ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलोपटक एकमात्र राष्ट्रले आयोजना गर्ने ४८-देशीय विश्वकप हुनेछ । साउदी अरेबियाका पाँच आयोजक शहरहरू रियाद, जेद्दा, अल खोबर, आभा र…
काठमाडौंमा जाडो बढ्यो, तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं : काठमाडौँ उपत्यकामा निरन्तर जाडो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच…
पुसभित्रै छिचोलिँदै सिद्धबाबा सुरुङमार्ग
बुटवल : सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सिद्धबाबा सुरुङमार्गको पुसभित्रै ‘ब्रेक थु्र’ अर्थात् छिचोलिने भएको छ। सम्झौता अवधिभित्रै निर्माण पूरा गर्ने गरी ठेकेदार कम्पनीले २४सैं घण्टा काम गरिरहेको छ। मंसिर १५ गतेसम्म सुरुङमार्गको भौतिक प्रगति ३३ दशमलव ५९ प्रतिशत पूरा भएको सुरुङमार्ग परियोजना…
सिरियाका राष्ट्रपति असादले छाडे राजधानी
काठमाडौं : सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् । विद्रोहीका कमाण्डरहरुले राजधानी दमिस्क असादको शासनबाट मुक्त भएको जनाएका छन् । रोयटर्सले…
त्रिविको १ हजार रोपनी जग्गा हिनामिना
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को १ हजार रोपनी जग्गा हिनामिना भएको पाइएको छ । जग्गा हिनामिनामा त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको छानबिन समितिको ठहर छ । त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले ३ हजार ७ सय रोपनी जग्गामा १…
वाइडबडी खरिदमा निगमका उच्च अधिकारी दोषी
काठमाडौं : अख्तियारले २०८० चैत २२ मा वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै तत्कालीन मन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा हाल्यो। त्यसको ठ्याक्कै आठ महिनामा २०८१ मंसिर २० गते विशेष अदालतले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै फैसला सुनायो। विशेषले आंशिक फैसला गर्दै…
महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैन : गृहमन्त्री
काठमाडौं : गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा २६ नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै महिला विरुद्ध हुने सबै प्रकारका हिंसा…
आधुनिक विकास निर्माणलाई दिगो बनाउन आवश्यक : उपप्रधानमन्त्री सिंह
काठमाडौं : उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौंमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाईसम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । नेपाल अहिले तीव्र शहरीकरणबाट गुज्रिरहेको बताउँदै उनले…
राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया, केही दिन अस्पतालमै रहने
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको छ। बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका नि. कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले जानकारी दिए। उनी केही दिन अस्पतालमा नै रहने भएका छन्। गुरुङका…
किन भएन बीआरआईमा हस्ताक्षर ?
बेइजिङ : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहकार्यसम्बन्धी दस्ताबेजमा हस्ताक्षर हुन सकेन । जबकि भ्रमण सुरु हुनुअगावै बीआरआई सहकार्यसँग सम्बन्धित दस्ताबेजमा सत्तारूढ कांग्रेस र एमालेबीच सहमति जुटेको भन्दै दुवै दलबीच खुसी साटासाट गरिएको थियो ।बीआरआईअन्तर्गत अनुदान…
