विशेष Archives | Page 12 of 242 | नेपालमाला

 

पहाडी क्षेत्रका केही ठाउँमा आज पनि वर्षा, हिमाली भेगमा हिमपात

काठमाडौं ।:आज पनि देशका थोरै ठाउँमा वर्षा भइरहेको छ । पहाडी भू-भागका एक/दुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।  जसका…

ह्यारिस र ट्रम्पबीच कडा टक्कर : दुवैको जित्ने सम्भावना बराबर

काठमाडौं : अमेरिकामा मंगलबार राष्ट्रपति चयनका लागि मतदान हुँदैछ। ४७औं राष्ट्रपति बन्न कमला ह्यारिस र डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन्। उपराष्ट्रपतिसमेत रहेकी डेमोक्रेटिक दलकी ह्यारिस र पूर्वराष्ट्रपतिसमेत रहेका ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ। विभिन्न ‘चुनावी पोल’हरूले उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखाएको…

डीभी भर्ने समय दुई दिन थप

काठमाडौं : अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ । अमेरिकी दूतावासका…

कोरला नाकामा चिनियाँ ‘टाइमकार्ड’

जोमसोम : नेपाल-चीन उत्तरी कोरलानाकामा चीन पक्षले नेपाली पक्षका लागि टाइमकार्ड लगाएको छ। उपल्लो मुस्ताङस्थित २ गाउँपालिका तथा अन्यले चीनको तिब्बती भूमि लिग्जेमा जान चीन पक्षको समय कार्यतालिकाअनुसार चल्नुपर्ने बाध्यता छ। गत कात्तिक २७ गते चीन पक्षले कोरलानाकाको तिब्बती भूमि…

नेपाली कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ देखि

काठमाडौं : नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने भएको छ । यात्रा कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर,  लालबन्दी, वीरगञ्ज,  भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मंसिर ४…

पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। उनी बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका हुन्। जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपश्चात् लामिछानेलाई आजै पोखरा लैजाने प्रहरीको…

भुटानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

काठमाडौं : फिनिसिङमा चुक्दा नेपाल साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा भुटानसँग बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरि खेल्दै अंक बाँडेको हो। साफ वुमन्स च्याम्पियनसिप ईतिहासमा नेपाल पहिलो पटक भुटानलाई हराउन…

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ हजार बढ्यो

काठमाडौं : दिनदिनै नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन शुक्रबार तोलामा २ हजार बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ ।…

सहकारी ठगलाई पाता कस्न थालेकै हो !

पत्रकारितामा प्रयोग हुने भाषा, भरसक शिष्ट, शालिन तथा मर्यादित होस् र अरूलाई च्वास्स बिझे पनि चित्त दुखाउने खालको नहोस् भन्नेमा पत्रकारले सजगताअपनाउनै पर्छ । होइनभने छुच्चोपन र अशिष्टताको आरोप खेप्नबाट कोही पनि बच्न सक्ने छैनन् । यो पत्रकारिताको प्रारम्भिक पाठ…

देशभरको तापक्रम घट्दै, पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने

काठमाडौं : हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः…

साफ वुमन्स च्याम्पियनसिप : भुटानसँग खेल्दै नेपाल

काठमाडौं : गोल मेसिन भनेर चिनिएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ विना नै नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । भुटानविरुद्ध लगातार…

पहिलो टीट्वेन्टीमा नेपालको जित

काठमाडौं : नेपालले पहिलो टीट्वेन्टी खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै…

दशैंको दिन कस्तो रहला मौसम ?

काठमाडौं : बडादशैंको सप्तमीदेखि दशमीको दिनसम्म कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दशैं विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले सो जानकारी दिएको हो । महाशाखाका अनुसार बागमती र…

दुई महिनामा साढे ७ अर्बको बिजुली भारत निर्यात

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब २ करोड ९२…

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

काठमाडौं : यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२०…

आजबाट दशैं सुरु, घरघरमा जमरा राखिँदै

काठमाडौं : नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश…

काठमाडौं उपत्यकासहित पूर्वी र मध्य क्षेत्रमा वर्षा

काठमाडौं : सुदूरपश्चिमका जिल्लाबाट मनसुन बाहिरिने तरखरमा रहेका बेला पूर्वी र मध्य क्षेत्रमा भने वर्षा भइरहेको छ । आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा वर्षा भइरहेको छ । वर्षा मध्यमदेखि भारी खालको छ । आज…