राजनीति Archives | Page 34 of 43 | नेपालमाला

 

प्रचण्ड नेपाल पक्ष शुक्रबार सर्वोच्च र निर्वाचन आयोग जाने, २५ सय १ सदस्यीय आन्दोलन कमिटी गठन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्ष शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ।बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकले यस्तो निर्णय गरेको हो। यो समूहले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन…

कांग्रेस केन्द्रीय समितिबैठक जारी, आन्दोलनको मिति तय गर्ने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आजको बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने सम्भावना छ । यसअघि बुधबारको बैठकले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो । तर कहिलेदेखि प्रदर्शन सुरु गर्ने…

ओली र कमल थापाको साँठगाँठ : काफ्ले

‍‍‍काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको विरोधमा नेविसंघले आज काठमाडौंको रत्नपार्कमा विरोध सभा आयोजना गरेको छ । सभालाई संवोधन गर्दै नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी…

आगामी मंसिर २ गते महाधिवेशन गर्ने ओली समूहको निर्णय

काठमाडौँ : सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले आगामी मंसिर २ गते पार्टी महाधिवेशन गर्ने निर्णय गरेको  छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। बैठकले…

नेकपा विवाद निर्णायक मोडमा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने/नहुने यकिन नभएको उनको सचिवालय स्रोत बताउँछ । ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा कार्यकारी…

कांग्रेस र जसपाद्वारा तत्काल संसद् अधिवेशन बोलाउन माग

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच समसामयिक राजनीतिक विषयमा आज छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढालीकण्ठमा भएको भेटमा उहाँबीच सङ्घीय संसद्को अधिवेशन अविलम्ब बोलाउन सरकारलाई दबाब दिने…

अध्यादेश तुरुन्त फिर्ता गर : कांग्रेस

काठमाडौँ :  नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको’ निष्कर्ष निकालेको छ । बैठकले अध्यादेश अविलम्ब फिर्ता गर्न…

तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ। संसदलाई बन्धक बनाएर प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेशमार्फत अलोकतान्त्रिक बाटोमा अगाडि बढेको निष्कर्श निकाल्दै कांग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको हो। कांग्रेसले अध्यादेशपश्चात् हुने कुनै पनि…

अलोकतान्त्रिक अध्यादेश तुरुन्त फिर्ता गर : तरुण दल

काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिन माग गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै लामो समयदेखि संसदलाई बन्धक बनाएर प्रधानमन्त्री केपी…

संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम : कांग्रेस

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकामा’ पार्टीको विमति रहेको जनाउनुभएको छ । सरकारले आज संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश २०७७ जारी गरेपछि उहाँले…

सरकारविरुद्ध सडकमा ओर्लियो कांग्रेस, ७७ जिल्लामै विशाल प्रदर्शन

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको छ। सरकारको सर्वसत्तावादविरुद्ध कांग्रेस पहिलो पटक सडकमा उत्रिएको हो । यसैक्रममा काठमाडौंमा पनि विरोध प्रदर्शन सुरु भएको छ । अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरु रत्नपार्कस्थित शान्ति बाटिकामा जम्मा…

सोमबार कांग्रेसको देशव्यापी प्रदर्शन

काठमाडौ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो। सुरुदेखि नै सरकारप्रति नरम नीति लिएको…

ओलीको अर्को पत्र : प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने

काठमाडौं : प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अनुपस्थितिमै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सम्पन्न भएको छ। आइतबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएका हुन्। बैठकको सुरुमै सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री…

नेकपाको संकट समाधान स्थायी कमिटीबाट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक सम्पन्न भएको हो । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले मंसिर १३ गते प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र…

नेता पौडेलको गिरफ्तारीकाे विरोधमा सशक्त कार्यक्रम गर्न तरुण दलकाे जिल्ला समितिलाई निर्देशन

काठमाडौं : नेपाली काँग्रेसकाे भातृ संगठन नेपाल तरुण दलले बुधबार तनहुँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत अन्य नेता तथा कार्यकर्तामाथि भएको प्रहरी दमन, दुव्र्यवहार तथा गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ । तरुण दलले नेता पौडेलको गिरफ्तारीका विरुद्ध जिल्लाहरुमा…

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले वरिष्ठ नेता पौडेललाई तनहुँको व्यास नगरपालिका १ तालघरेबाट नियन्त्रणमा लिएको हो । तालघरे र दुम्सी जोड्ने पुलको कांग्रेस वरिष्ठ नेता  पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो…

नेकपा कुनै पनि हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट

डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जस्तोसुकै परिस्थितिमा पनि नफुट्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले जिल्लाको दिपायलमा आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले…