काठमाडौं : नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ । पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्ने भएका छन् । संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य…
काठमाडौँमा आज बिजोर नम्बरका सवारी सञ्चालनमा रोक
काठमाडौ : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बरप्लेटका गाडी…
भ्वाइस अफ नेपालको उपाधि राम लिम्बुलाई
काठमाडौं : ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्बुले जितेका छन्। शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन्। अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद,…
सार्क शिखर सम्मेलन अन्योलमा
काठमाडौं : दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) विभिन्न आरोहअवरोह पार गरी ३५औँ वार्षिकोत्सव मनाउँदैछ । सन् १९८५ डिसेम्बर ७ र…
जनकपुरमा विवाह पञ्चमीको उत्सव
जनकपुरधाम : भारतको अयोध्याबाट जनकपुरधाम आएका ‘भगवान रामका जन्ती’लाई नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत तथा सम्मान गरिन् । हिन्दू परम्परा अनुसार सीता-राम विवाह पञ्चमीलाई हरेक वर्ष रामजानकी विवाह महामहोत्सवको रुपमा मनाइन्छ । सोही महोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी अतिथिको…
प्रभावकारी बन्दै हवार्ई उद्वार
सञ्चिता घिमिरे गर्भवती र सुत्केरीका लागि लक्षित हवार्ई उद्धार कार्यक्रमअन्तर्गत साउनदेखि कात्तिकसम्ममा ३० महिलाको उद्धार भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आर्थिक वर्षमा ५० सुत्केरी महिलाको उद्धारलक्ष्य राखेकामा पहिलो चार महिनामै सो सङ्ख्या पुगेको हो ।…
आज उपनिर्वाचन : मतदान सुरु
काठमाडौं : प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरी शनिबार ५२ पदका लागि उपनिर्वाचन हुँदै छ। कास्की २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर १ (क), बागलुङ २ (ख ) र दाङ ३ को (ख) मा प्रदेशसभा सदस्य चयनका लागि मतदान हुँदै…
पनौती विश्व सम्पदामा सूचीकृत हुने
काभ्रेपलाञ्चोक : ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । युनेस्कोद्वारा प्रस्तावित पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने काम तीव्र गतिमा अघि बढिरहेकोसमेत नगरपालिकाले जनाएको छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य अघि…
आठ किलोग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौँ आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११ः४० बजे पक्राउ गरेको हो…
अदालतको आदेश विपरित इँटा उत्पादन
काभ्रे : अदालतको आदेशको अवज्ञा गर्दै नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले इँटा उत्पादन तथा बिक्री वितरण थालेको छ । उच्च अदालत पाटन, ललिपतपुरद्वारा नमोबुद्धमा रहेका इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गर्दै…
उपनिर्वाचनमा एउटा मात्र मतपत्र
काठमाडौं : यही शनिबार हुन लागेको उपनिर्वाचनमा एउटा मात्र मतपत्रमा भोट दिए पुग्ने भएको छ । ०७४ मा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक गराउँदा चार फरकफरक मतपत्र प्रयोग गरिएकोमा यस पटक एउटा मात्र मतपत्रमा भोट दिए पुग्ने निर्वाचन आयोगले जनाएको…
भारतीय राजपत्र भन्छ : लिम्पियाधुरा नेपालकै हो
काठमाडौं : भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ। सन् १९६२ को…
नरपानी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अठार पुग्यो
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेको लु२ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना…
प्रधानमन्त्रीको भेन्टिलेटर हटाइयो
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । स्वाथ्यमा सुधार आएपछि भेन्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । थापाले हिजोभन्दा प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा आज क्रमशः सुधार आएकाले ब्याकअपका लागि राखिएको भेन्टिलेटर हटाउन लागिएको…
उपनिर्वाचन : दलहरुको अन्तिम दौडधूप
काठमाडौं : जनमत परीक्षणका रूपमा लिइएको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा लागेका छन् । बुधबार रातिदेखि मौन अवधि सुरु हुने भएपछि त्यसअघि नै जनता आकर्षित गर्न उनीहरु दिनरात खटिरहेका छन् । दलहरुले बुधबार दिउँसोसम्म…
अतिरित्त शुल्क फिर्ता हुने
काठमाडौं : मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कबापतको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार राति मन्त्रालयमा भएको वार्तामा उनीहरूले शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्रालयका अधिकारी र कलेज सञ्चालकबीच भएको सहमतिअनुसार…
नायब सुब्बाको १५ करोड अवैध सम्पत्ति
काठमाडौ : सरकारी जागिरमा प्रवेश गर्ने भनेकै नागरिकलाई सरल र सहज सेवाका लागि हो । नागरिकको सेवा गरेबापत राज्यले कर्मचारीलाई तलब सुविधा दिएको हुन्छ । तर, सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउन लाग्नेलाई नेपाली समाजले ‘पाप’ गरेको…
