समाचार Archives | Page 119 of 122 | नेपालमाला

 

आजदेखि सीमा नाका बन्द   

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा…

निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप रोक्न माग

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले निर्वाचन आचारसंहिता विपरीत निर्वाचनलाई प्रभावित गर्ने कार्य नगर्न सबैलाई आग्रह गर्दै आचारसंहिता विपरित हुने क्रियाकलाप रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । काङ्ग्रेसको ‘उपनिर्वाचन–२०७६, अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ले मङ्सिर १४ गते…

पर्यटकको पखाईमा चराङ गुफा   

ठिनी : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा रहेको अनौठो गुफा पर्यटकको पर्खाइमा छ । पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको चराङ गुफा ओझेलमा परेको हो । संरक्षण, प्रचारप्रसार र व्यवस्थापनको कमीले गुफामा पर्यटक भित्र्न सकेका छैनन् । हजारौं वर्ष पुरानो गुफा…

मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

पुनरगठित मन्त्रिमण्डलमा नियुक्त गरिएका नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त छ जना मन्त्रीलाई आज मध्यान्ह पद तथा गोपनियताको शपथ गराएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित…

ओली पाँच वर्षै प्रधानमन्त्री

काठमाडौं : सत्तारूढ नेकपाले ‘शक्ति संघर्ष’ मा रहेका पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य विभाजन टुंगो लगाएको छ। नेकपा सचिवालयले बुधबार पार्टी सञ्चालनको कार्यकारी जिम्मा अध्यक्ष पुष्पकमल दाहाल र सरकार सञ्चालनको कार्यकारी जिम्मा अध्यक्ष…

मन्त्रीहरुको सपथ बिहीबार

काठमाडौं : नवनियुक्त मन्त्रीहरूलाई बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गराइने भएको छ। बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नयाँ मन्त्रीहरूको सपथ ग्रहणको कार्यक्रम तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी ओलीले बुधबार राति ६ मन्त्री र ३…

सुन्तला किसानलाई बजारको चिन्ता   

डोटी : जिल्लाका ग्रामीण क्षेत्रमा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला उत्पादन बढेकामा खुशी भएका यहाँका ग्रामीण क्षेत्रका किसान बजार पाउनेमा चिन्तित बनेका छन् । “वर्षभरि गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो, तर…

बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव   

बाँके  :  बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव…

मयुर नाच संरक्षणमा नगरपालिका जुट्यो

जाजरकोट : जिल्लाको भेरी नगरपालिका मयुर नाच संरक्षणमा जुटेको छ । परम्परागत संस्कृतिको जर्गेना गर्न नगरपालिका संरक्षणमा जुटेको हो । पुरानो संस्कृतिले जिल्लाको परम्परागत संस्कृतिलाई बचाउन सहयोग गर्ने भन्दै नगरपालिकाले मयुर नाच संरक्षणमा जुट्ने प्रत्येक समूहलाई रु ५० हजारका दरले…

   नमूना विद्यालयमा ‘नर्सिङ कार्यक्रम’   

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा विद्यालय नर्स कार्यक्रम शुरु गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को ‘विद्यालय नर्सिङ’ कार्यक्रमअन्तर्गत जिल्लाका सामुदायिक विद्यालयमध्ये सरस्वती माविमा सोमबार विद्यालय नर्स कार्यक्रम शुरु गरिएको हो । सरस्वती…

महराको थुनछेक बहस ‘हेर्दाहेर्दै’ 

काठमाडाँै जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ सोमबारलाई राखिएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बहस आजदेखि शुरु भए पनि बहस नसकिएका कारण हेर्दाहेर्र्दैमा सोमबारका लागि तय भएको हो ।…

प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखहरुलाई एकसाथ पदमुक्त गरेकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सातवटै प्रदेशका प्रमुखलाई एकसाथ पदमुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६५ को उपधारा (१)…

त्रिधार्मिकस्थल हलेसीमा धर्मशाला बनाईने

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा सुविधा सम्पन्न धर्मशाला निर्माण गरिने भएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावम्बीको सङ्गमस्थल हलेसीमा नेपाल आयल निगमको रु पाँच करोड आर्थिक सहयोगमा सुविधा सम्पन्न धर्मशाला निर्माण गरिने भएको हो । नेपाल आयल निगमको सामाजिक…

Burning Man 2015: fire Tetris and a hacked Boeing 747

A five-storey mesh dancer, a giant game of fire Tetris and — if rumours are to be believed — a hacked Boeing 747 are just a few of the oversized artworks on show at Burning Man (August 30 to September…

No more serifs, same bright colours: Google new identity

Google has just launched a new visual identity and redesign of its multicoloured logo. At the time of writing the new logo is shown on the Google homepage being drawn by an animated hand. They doubtless were Thark warriors who…

This sportswear peels away when you’re hot and sweaty

The latest Pebble looks a touch different from previous models of the smartwatch. Instead of a square screen with rounded edges, it bears a circular watch face. Prior to last weekend’s race at New Hampshire Motor Speedway, JGR announced Josh…

Until Dawn Review

The subject was brought up in a Reddit AMA with Supermassive executive creative director Will Byles and design director Tom Heaton. Specifically, they were asked about the possibility of DLC involving a specific scenario that isn’t possible in the game, and which…