अन्तर्राष्ट्रिय Archives | Page 32 of 36 | नेपालमाला

 

युरोपका सबै नेपाली सुरक्षित

काठमाडौं : युरोपका विभिन्न मुलुकमा रहेका नेपाली कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहेका छन्। संक्रमण भइहाले कसरी बच्ने भन्ने चिन्ता रहेको उनीहरूले बताएका छन्। इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ। एनआरएनए इटालीका उपाध्यक्ष छविलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमनजिकका…

 प्रिमियर लिगमा कोरोनाको प्रभावः आर्सनल–सिटीबीचको खेल स्थगित   

लन्डन : इङ्लिस प्रिमियर लिगका प्रमुख दुई टिम आर्सनल र म्यान्चेस्टर सिटी फुटबल क्लबबीच यही बुधबार हुने खेल कोरोनाभाइरसका कारण स्थगित भएको छ । आर्सनलका खेलाडीहरु पूर्व सावधानीका लागि स्वेच्छाले “आइसोलेसन” मा बसेकाले खेल स्थगित गरिएको हो । कोरोनाभाइरसकै कारण…

श्रीलङ्कामा खडेरी : करिब तीन लाख व्यक्ति प्रभावित

कोलोम्बो : श्रीलङ्कामा प्रचण्ड खडेरीका कारण करिब तीन लाख व्यक्तिको दैनिकी निकै कठिन बनेको राष्ट्रिय विपत व्यवस्थापन केन्द्रले मङ्गलबार जानकारी गराएको छ । श्रीलङ्काको मौसम विज्ञान महाशाखाले आगामी केही हप्तासम्म पानी पर्ने सम्भावना नदेखिएको बताएको छ । अधिकारीहरूले दिएको जानकारीमा…

कोरोना भाइरसबाट इरानमा २१० को मृत्यु   

लन्डन  : कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका रहेका बताइएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको सङ्ख्या भन्दा यो…

कोरोनाको त्रासः जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

टोकियो  : प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला कार्यक्रमहरुमा रोक लगाइएको छ । कोरोना सङ्क्रमण रोकिनुको…

दिल्ली हिंसामा १८ जनाको मृत्यु

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बुधबार बिहानसम्म एक प्रहरी अधिकृत सहित १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । जिटीबी अस्पतालले बुधबार मात्र पाँच जनाको मृत्यु…

इरानमा पनि कोरोनाबाट पाँच जनाको मृत्यु   

तेहरान : इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन् ।…

चिनियाँ जेलमा पनि कोरोना सङ्क्रमण

बेइजि ङ  : रोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छ्न् । शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति…

 कोरोनाबाट चीनमा दुई हजार बढीको मृत्यु  

 बेइजिङ : कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा…

कोरोना भाइरसबाट चीनमा एक हजार ८६८ मारिए

बेइजिङ : कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब १००…

केजरीवालको सपथ आइतबार

नयाँ दिल्ली : आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको सपथ आइतबार लिने भएका छन् । उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्। सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ। आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका…

कोरोना भाइरस अब कोभिड–१९

हानः विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ । कोरोानाबाट हुने रोगलाई कोभिड–१९ (covid-19 ) नाम दिइएको छ। अनुसन्धानकर्ताहरूले नामका कारण कुनै देश वा समुदायलाई अप्ठ्यारो नपरोस् भनेर उक्त भाइरस र त्यसले गराउने रोगको नाम सरल हुनुपर्ने औँल्याएका…

आदिवासीका पक्षमा अस्ट्रेलियाली अदालतको फैसला : देश निकाला गर्न नपाइने   

क्यानबेरा : अष्ट्रेलियाको सर्वोच्च अदालतले मंगलबार विदेशी अपराधीबाट देशलाई मुक्त गर्ने नाममा अस्ट्रलियाली आदिवासी समुदायका व्यक्तिलाई देश निकाला गर्न नपाइने फैसला गरेको छ । अदालतका न्यायाधीशको ४–३ को निर्णयमा आदिवासी अष्ट्रेलियालीसँग अष्ट्रेलियाको नागरिकता नभए पनि उनीहरुलाई देश निकाला गर्न नपाइने…

दिल्ली विधानसभामा आम आदमीको बर्चश्व

नयाँ दिल्ली : भारतको राजधानी दिल्ली विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले अत्यधिक बहुमत हासिल गरेको छ । ७० सिटका लागि भएको निर्वाचनमा आम आदमीले ६२ सिट जित्दै ऐतिहासिक सफलता हात पारेको हो । यो ८८.५७…

वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय

सिंगापुर :  संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी, करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ, र…

प्याटिन्सन विश्वकै सुन्दर पुरुष

हलिउड स्टार रोर्बट प्याटिन्सन विश्वका ह्यान्डसम व्यक्ति घोषित भएका छन् । द गोल्डेन रेसियो अफ ब्युटीका अनुसार ३३ वर्षीय अभिनेता ‘द ब्रिटिस ब्याटम्यान’ को अनुहार ९२.१५ प्रतिशत राम्रो पुष्टि भएको हो । फेशियल कस्मेटिक सर्जन डा. जुलियन डिसिल्वाले ह्यान्डसम लिस्ट…

कोरोना भाइरसको चेतावनी दिने चिकित्सकको निधन

वुहान : चीनमा कोरोना भाइरस फैलिन सक्ने र त्यसले मानवीय क्षति गर्न सक्ने पहिलो पटक चेतावनी दिएका चिनिया चिकित्सकको कोरोनाकै कारण ज्यान गएको छ। ३४ वर्षीय नेत्र रोग विशेषज्ञ ली वेन्लियाङको भाइरस संक्रमणकै कारण मृत्यु भएको जनाइएको छ । वेन्लियाङ…