अन्तर्राष्ट्रिय Archives | Page 34 of 36 | नेपालमाला

 

ह्यारी राजपरिवारबाट अलग

काठमाडौं : बेलायतकी महारानी एलिजाबेथका नाति राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट बाहिरिने निर्णय गरेका छन् । उनीहरुले राजपरिवारबाट अलग्गिएर आफुलाई आर्थिक रूपमा स्वतन्त्र बनाउन आफैं काम गर्ने बताएका छन् । राजकुमार ह्यारी र मेगनले एक…

ट्रम्पद्धारा संकटकालको घोषणा

वासिङ्टन  : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गर्नुभएको छ । अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गर्नुभएको हो । उहाँले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा उद्धारका…

अमेरिकी सैन्य आधार शिविरमा इरानद्धारा क्षेप्यास्त्र आक्रमण   

बग्दाद  : इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा इरानले बुधबार क्षेप्यास्त्र आक्रमण गरेको छ । अमेरिकी र इरानी दुवै तर्फका अधिकारीहरुले आक्रमणको घटना भएको पुष्टि गर्दै थप विवरण भने आउन बाँकी रहेको जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको…

विमान दुर्घटनामा ८२ इरानी र ६३ क्यानेडालीको मृत्यु 

किभ : इरानमा बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ । इरानको राजधानी तेहरानबाट बुधबार बिहान उडेको युक्रेनको विमानमा परी उनीहरुको मृत्यु भएको युक्रेनका एक मन्त्रीले जनाएका छन्…

१३ वर्षीयाको १३० भाषामा गीत

काठमाडौं : १३ वर्षीया सुचेता सतिसलाई १०० ग्लोबल चाइल्ड अर्वाडबाट सम्मानित गरिएको छ । दुबईमा सम्पन्न कार्यक्रममा धरै भाषा र लामो समयसम्म कन्सर्टमा गाएकाले उनलाई सम्मानित गरिएको हो । दुबईको इन्डियन हाई स्कुलमा अध्ययनरत सुचेता सतिस भारतीय नागरिक हुन् ।…

अष्ट्रेलियाको डढेलोको मुस्लो न्युजिल्याण्डसम्म

अकल्याण्ड : अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ । डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका छन् । न्युजिल्याण्डको जलवायु तथा मौसम विभागले तास्मान समुद्रिक क्षेत्र हँुदै मुस्लो न्युजिल्याण्डतर्फ आएको…

इरानी सैनिक मारिएपछि खाडीमा तनाव

बगदाद  : इराकको राजधानी बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एकजना इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा नै हलचल ल्याइदिएको छ । अमेरिकी सेनाको कारबाहीमा उनी मारिएपछि अमेरिका र इरानबीचको पछिल्लो तनाव झनै चर्किने देखिएको छ । शुक्रबार अमेरिकी सेनाको…

संयमता अप्नाउन म्यार्कों र पुटिनको आग्रह

पेरिस : इरानका एक जना उच्च तहका कमाण्डर मारिएपछि हिंसा थप भड््किन नदिन फ्रान्सका राष्ट्रपति एम्मानुएल म्यार्कों र उहाँका रुसी समकक्षी म्लादिमिर पुटिनले शुक्रबार फोनवार्ता भएको छ । इरानका सवै पक्ष विपक्षलगायत राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा नै संयमता अप्नाउन उहाँहरुले आह्वान…

अमेरिकाले विनाशकारी युद्ध निम्त्यायो : इरान

वासिङटन  : अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका काम चलाउ प्रधानकमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाउनुभएको छ । इराकी अर्धसैन्य बलका कमाण्डरको अमेरिकी सेनाले गरेको हत्यापछि उहाँले भन्नुभएको…

सन् २०१९ मा विश्वले गुमाएका व्यक्तित्व

काठमाडौ :  सन् २०१९ मा विश्वले कैयौँ चर्चित व्यक्तित्वलाई गुमाएको छ । राष्ट्र तथा सरकार पूर्व प्रमुखदेखि चर्चित कलाकार तथा लेखकहरुसम्म यस वर्ष निधन भएको छ । यस वर्ष ज्यान गुमाएकामध्ये कसैको निधन अदालतमा बयान दिदाँदिदै भएको छ भने कसैले…

इन्डोनेसियामा बाढी  : २३ को मृत्यु 

जाकार्ता :  इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । दशौँ हजार स्थानीय वासिन्दा विस्थापित भएका छन् भने, उनीहरुलाई अस्थायी शिविरहरुमा…

इरानलाई ट्रम्पको चेतावनी

वासिङटन   : इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मुल्य चुकाउनु पर्ने’ चेतावनी दिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई मङ्गरबार फोन गरेर घटनाप्रति आपत्ति जनाउनु भएको…

इराकी प्रदर्शनकारीद्वारा अमेरिकी राजदूतावासमा आक्रमण

बग्दाद, इराक :  इरान निकटका इराकी प्रदर्शनकारीले इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावासमा मङ्गलबार आक्रमण गरेका छन् । अमेरिकी सहयोगमा गत हप्ताको अन्तयमा गरिएका आक्रमणमा करिब दुई दर्जन प्रदर्शनकारी (लडाकू) मारिएपछि बग्दादमा इरान निकट एक समूहले गरेको प्रदर्शनका क्रममा इराकी…

५५ प्रतिशत लेबनानी गरीबीको रेखामूनि

बेरूत : लेबनानी कुल जनसङ्ख्याको झण्डै ५५ प्रतिशत नागरिक गरीब रहेका लेबनानबारे गहिरो अध्ययन गरेका एक जना अनुसन्धाताले बताएका लेबनानको एलबीसीआई टिभीले आइतबार जनाएको छ । “लेबनानी जनसङ्ख्याको एक चौँथाइ जनसङ्ख्याले उनीहरूका लागि आवश्यक पर्ने निम्नतम खाद्यान्नको मागलाई पूरा गर्न…

सन् २०१९ का चर्चित १९ घटना 

काठमाडौं  : वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए ।…

मोगादिसुमा शक्तिशाली विस्फोट

मोगादिसु  : मोगादिसुको एक व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली वम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको र मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका यहाँका अधिकारीले शनिबार जनाएका छन् । घटनामा कम्तीमा ७० जना घाइते भएका बताइएको छ ।…

ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको रूसको दावी

मस्को   : रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ क्षेप्यास्त्रहरू जडान गरेको रूसी रक्षा मन्त्रालयले बताएको छ । ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत गरेका…