जेनेभा : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार २४५ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभरि नौ लाख ३६ हजार ५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।…
अस्ट्रेलियामा कोरोना भाइरस खोपको परीक्षण शुरु
क्यान्बेरा : अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण शुरु गरेको छ । सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल) मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा…
कोरोना भाइरसबाट विश्वमा ४२ हजार ३४४ को मृत्यु
जेनेभा : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार ३४४ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभर आठ लाख ६० हजार १६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।…
चीनको उहानमा मानिसको हिँडडुल शुरु, बजार पसल खुल्यो
उहान : चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए । स्थानीय सरकारले हुबे प्रान्तको राजधानी…
इटालीका नेपाली अन्योलमा
काठमाडौ : कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म भाइरसको…
२० युवती लिएर आइसोलेसनमा थाइल्यान्डका राजा !
काठमाडौं : थाइल्याण्डका राजा महा बजिरलंकन आफ्नो देशमा कोरोना भाइरसको महामारी फैलिएपछि २० युवती र अरु दर्जनौं दरवारिया कामदारहरुसहित जर्मनी पुगेका छन् । एक सय भन्दा ठूलो समूह साथमा लिएर बजिरलंकनले देश छाडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दक्षिणी…
कोरोनाबाट मर्नेको संख्या साढे ३७ हजार नाघ्यो
काठमाडौं : कोभिड-१९ कोरोना भाइरसले सोमबारसम्म ३७ हजार ८ सय १८ जनाले ज्यान गुमाएका छन्। सोमबार एकै दिन ३ हजार ७ सय १८ जनाले ज्यान गुमाएका छन्। सोमबारसम्म विश्वभर कोरोनाले ७ लाख ८५ हजार ७ सय ७५ जना संक्रमित छन् भने…
स्पेनमा एकै दिनमा ८३८ व्यक्तिको मृत्यु
मेड्रिड : स्पेनमा विगत २४ घण्टामा ८३८ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । उक्त समयमा थप छ हजार ५०० व्यक्तिमा सङ्क्रमण देखिएको छ । विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोना भाइरसबाट स्पेनमा आइतबार…
कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु
जेनेभा : विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि पाँच लाख ३२ हजार ६७० जना कोरोना भाइरसबाट सङ्क्रमित…
कोरोना भाइरसबाट २१ हजार २९३ को मृत्यु
जेनेभा : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि चार लाख ७१ हजार ३११ जना कोरोना भाइरसबाट सङ्क्रमित…
बेलायतका राजकुमारलाई कोरोना संक्रमण
बेलायत : ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोना भाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ। बीबीसीका अनुसार ७१ वर्षीय राजकुमार चार्ल्सलाई मध्यम खालका लक्षणहरू देखिएको छ। तर उनको स्वास्थ्यावस्था राम्रो भएको एक प्रवक्ताले बताएका छन्। त्यस्तै उनकी ७२ वर्षीया पत्नी…
कोरोनाभाइरसबाट १८ हजार ९०७ को मृत्यु, ४ लाखभन्दा बढी संक्रमित (अपडेट)
जेनेभा : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि ४ लाख २२ हजार ८२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका…
कोरोना भाइरसबाट विश्वभर १६ हजार ५५८ को मृत्यु भइसक्यो (अपडेट)
जेनेभा : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि तीन लाख ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित…
साउदी अरबमा देशभरि कफ्र्यूको घोषणा
रियाद : साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कफ्र्यूको घोषणा गरिएको छ । स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि लागू हुने कम्पनी आगमी २१ दिनसम्म कायम रहने अधिकारीहरूले जानकारी दिएका छन् । साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो तीनदिने…
कोरोना भाइरसको संक्रमणपछि के हुन्छ शरीरमा र के गर्नुपर्छ
काठमाडौं : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौध हजार ७०४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित…
चीनको वुहानमा लगातार पाँचौँ दिन पनि नयाँ सङ्क्रमण भेटिएन
बेइजिङ : विश्वमा सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान सहरमा सोमबार लगातार पाँचौँ दिन पनि नयाँ व्यक्तिमा सङ्क्रमण नभेटिएको चिनियाँ स्वास्थ्य अधिकारीले सोमबार बताएका छन् । विश्वभर प्रकोपका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमितको सङ्ख्या विश्वका अन्य मुलुकमा…
कोरोनाबाट मर्नेको संख्या १४ हजार नाघ्यो (अपडेट)
जेनेभा : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौध हजार ७०४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित…
