अन्तर्राष्ट्रिय Archives | Page 31 of 36 | नेपालमाला

 

 जर्मनीकी चान्सलर एञ्जेला मार्केल पनि क्वारन्टाइनमा

बर्लिन  : विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्य स्थानमा दुई जनाभन्दा बढी भेला हुन नपाइने नियम लागु गरेको छ । यसैबीच जर्मनी चान्सलर एञ्जेला मार्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण…

४५ मिनेटमै कोरोना भाइरस पत्ता लाग्ने

वासिङ्टन : एक घण्टा भन्दा छोटो समयभित्रै कोरोना भाइरस संक्रमण भएको वा नभएको पहिचान हुने परीक्षण विधि अमेरिकामा पत्ता लागेको छ । क्यालिफोर्नियास्थित सेफिड कम्पनीले कोभिड–१९ ४५ मिनेटभित्रै पत्ता लगाउने नयाँ परीक्षण प्रविधि सार्वजनिक गरेको हो । जसलाई औषधि तथा…

कोरोनाबाट भारतमा ६ जनाको मृत्यु

नयाँदिल्ली : कोरोना भाइरसको संक्रमणबाट भारतमा मात्रमृत्यु हुनेको संख्या ६ पुगेको  छ । आइतबार मुम्बईमा ६ जना र पुणेमा ४ जना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ संक्रमित फेला परेका हुन् । महाराष्ट्रको स्वास्थ्य विभागकाअनुसार ७४ जनामा संक्रमण भेटिएको छ…

कोरोना भाइरसबाट कहाँ कति मारिए र कति संक्रमित भए ? (अपडेट)

लन्डन : महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट आइतबार अपरान्हसम्म  विश्वभर १३ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । जोन हप्किन्स जि स्याण्ड डाटाले  सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ११ हजार ९ सय ८८ व्यक्ति कोरोना…

इटालीमा एकै दिन ६२७ जनाको मृत्यु

रोम : कोरोनाभाइरसको संक्रमणका कारण इटालीमा एकै दिन ६४७ जनाको मृत्यु भएको इटालीका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो सहित इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ । एक महिनाअघि भाइरसको संक्रमण देखिएयता इटालीमा भयावह अवस्था सिर्जना भएको…

फिनल्याड विश्वको खुशी मुलुक : संयुक्त राष्ट्रसंघ 

हेलसिन्की : विश्वभर कोरोनाभाइरसको सन्त्रास फैलिइरहेका समय संयुक्त राष्ट्रसंघका विज्ञहरूले शुक्रबार फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा गरेका छन् । ‘वर्ड ह्यापीनेस रिपोर्ट’का लागि अनुसन्धानकर्ताहरूले १५६ मुलुकका जनतालाई सोधिएको प्रश्न र उनीहरूले दिएका प्रतिक्रियाको आधारमा गरिएको मुल्याङ्कनका…

 कोरोनाबाट विश्वभरीमा दश हजार ४९ को मृत्यु

जेनेभा  : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण शुक्रबारसम्म दश हजार ४९ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी दुई लाख ४६ हजार १७८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित…

निर्भयाका बलात्कारीलाई एकाबिहानै फाँसी

काठमाडौं : बहुचर्चित निर्भया सामूहिक बलात्कार काण्डका चार दोषीलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो । यसअघि अदालतले…

 कोरोना त्रास : ८५ करोड विद्यार्थीको पढाई प्रभावित

पेरिस : विश्वको विद्यार्थीहरूमध्ये झण्डै आधा सङ्ख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट बञ्चित बनेका छन् । विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस सङ्क्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका कारण विद्यालय तथा विश्वविद्यालय नगएका संयुक्त राष्ट्रसंघीय शैक्षिक…

कोरोनाबाट ६ हजार बढी मारिए

जेनेभा  : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रम १५२ भन्दाबढी देशमा पुगेका छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या अघिल्लो…

भारतमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

मुम्बाइ  : भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । ती व्यक्ति दुबईको यात्राबाट फर्किएका जनाइएको छ । भारतमा यसअघि…

के हुन्छ टोकियो ओलम्पिक ?

टोकियो : विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण जापानको टोकियोमा जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म आयोजना हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिक पनि अन्योलमा परेको छ। जापानले भने समयमै ओलम्पिक आयोजना गर्ने दाबी गरेको छ। जापानका प्रधानमन्त्री सिन्जो आबेले समयमै…

कोरोना भाइरसविरुद्धको खोप परीक्षण गरिँदै

वासिङटन : अमेरिकामा पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप परीक्षण गर्न लागिएको छ। बीबीसीका अनुसार अमेरिकाको सीयाटलमा सोमबार ४५ जना अमेरिकी स्वयंसेवीमा खोपको परीक्षण गर्न लागिएको हो। ती स्वयंसेवी कुनै पनि कोरोना संक्रमित भने होइनन्। उनीहरूले खोपको विभिन्न मात्रा सीयाटलको काइसर…

स्पेनमा एकै दिनमा थप एक हजार ५०० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण

म्याड्रिड : स्पेनले शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पाँच हजार ७५३ पुगेको छ । यूरोपमा इटालीपछि कोरोना भाइरसका कारण दोस्रो…

अफगानिस्तानमा पनि छि¥यो कोरोना भाइरस

काबुल   : फगानिस्तानमा कोभिड–१९ सङ्क्रमण १० व्यक्तिमा देखिएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । थप तीन जनामा सो सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमणको सङ्ख्या १० पुगेको बताइएको छ । अफगानिस्तानको पूर्वी भागमा पर्ने कपिसा प्रान्त र उत्तरी समानगान र…

अमेरिकामा संकटकाल

काठमाडौं : अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण रोकथामका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन्। ‘अब हाम्रा लागि निकै महत्वपूर्ण छ। कारोना भाइरस फैलिनबाट रोक्नका लागि हामी पूरै…

केन्याको यस्तो गाउँ जहाँ महिलाको मात्रै राज चल्छ

केन्याः विश्व आर्थिक फोरमको एक रिर्पोट अनुसार विगत ५० वर्षमा ८५ वटा राज्य यस्ता छन् जहाँ कुनै पुरुष प्रमुख छैनन् । उत्तरी केन्याको गाउँ, उमेजा आज पनि छलफलको विषय बनेको छ । त्यहाँको सम्पूर्ण जिम्मेवारी महिलालाई सुम्पिएको छ । पुरुष त्यो ठाउँमा…