खेल Archives | Page 4 of 62 | नेपालमाला

 

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले  जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो। अदालत स्रोतका अनुसार प्रमाण नपुगेको भन्दै लामिछानेलाई सफाइ दिएको…

सन्दीप लामिछानेले‍ दिएको पुनरावेदनमा आज पेशी

काठमाडौं : काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ हुने भएको छ। यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत वैशाख २३ गते पेशी न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजालसमा तोकिएको…

ताप्लेजुङका युवाहरूले गरे सन्दीप लामिछानेको पक्षमा र्‍याली

ताप्लेजुङ : क्रिकेटर सन्दीप लामिछानेका पक्षमा सोमबार ताप्लेजुङका युवाहरूले मौन र्‍याली निकालेका छन् । फुङलिङ बजारको वीरेद्रचोकदेखि तोक्मेडाँडासम्म एक सय ५० जना युवाको उपस्थितिमा र्‍याली निकालिएको अभियानका अगुवा गोपाल गुरागाईंले जानकारी दिए । सन्दीपविरुद्ध लागेको बलात्कार मुद्दाको यथाशीघ्र किनारा लगाएर…

राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण

काठमाडौं : त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आवश्यक कागजात शुक्रबार उपलब्ध गराएको छ ।ं फिफा विश्व कप छनोट र एसियाली छनोटको खेल दशरंथ रंगशालामा…

उपाधि विजेता बास्केटबल टोली सम्मानित

काठमाडौं : नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी ४ खेलाडी र १…

मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचालमात्रै खेलाउनसक्ने अवस्था छ : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं : खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचालमात्रै खेलाउनसक्ने अवस्था रहेको बताएका छन्। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून रहेको भन्दै उक्त बजेटले…

एनआईसी एसिया बैंकद्वारा वाफ उपविजेता महिला फुटबल टोली नगदसहित सम्मानित

काठमाडौं : गत फागुनमा साउदी अरेबियामा भएको वाफ फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु नगदसहित सम्मानित भएका छन् । एनआईसी एसिया बैंकले सोमबार साँझ खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो । उपविजेता बन्न सफल टोलीका खेलाडी जनही…

टीट्वेन्टी शृंखला : नेपालको सान्त्वना जित

काठमाडौं : नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’विरुद्धको पाँचौं तथा अन्तिम टीट्वेन्टी खेलमा सान्त्वना जित निकालेको छ । यसअघि नै शृंखला गुमाइसकेको नेपालले शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो । जितका बाबजुद नेपालले पाँच खेलको…

विश्वकप टोली घोषणा

काठमाडौं : अमेरिका र वेस्ट इनिडजमा आगामी जुन २ देखि सुरु हुने आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार नेपाली टोली घोषणा गरेको हो । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५…

एपीएफ छैटौंपटक च्याम्पियन

काठमाडौं : साविक उपविजेता नेपाल एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–२२, २६–२४, २५–१९ को…

रोहितको कप्तानी पालिमा नेपालको जित

काठमाडौं : रोहितकुमार पौडेलको कप्तानी पालिमा नेपालले बलियो टोली वेस्ट इन्डिजको ‘ए’ टोलीलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको पहिलो टीट्वेन्टी खेलमा वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको दुई सय पाँच…

पुनमलाई स्पेशल अवार्ड

काठमाडौं : आयोजक प्रतिष्ठानले उद्घाटनका अवसरमा भलिबल खेलाडी पुनम चन्दलाई स्पेशल अवार्डबाट सम्मान गरेको छ । पुनमलाई आफ्नो खेल कौशल र महिला भलिबलको क्षेत्रमा पु¥याएको योगदान भावी खेलाडीका लागि पनि अनुकरणीय हुने भन्दै सम्मान गरेको आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जनाएका…

एथलेटिक्स टोली दुबई जाने

काठमाडौं : एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली सोमबार दुबई जाने भएको छ । बैशाख १२ देखि १५ गतेसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्…

पलेसा र कविराज वर्षका उत्कृष्ट

चितवन : छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्न लागेकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा क्रमशः वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघले आठौं वार्षिक साधारणसभाका अवसरमा पलेसालाई वर्षको उत्कृष्ट…

साउदी अरबलाई पराजित गर्दै अपराजित यात्रा तय गर्ने लक्ष्यमा नेपाल

काठमाडौं : एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा  नेपालले आज साउदी अरबसँग खेल्दैछ। ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई पराजित गर्दै नेपाल अविजित यात्रा तय गर्ने दाउमा छ। खेल नेपाली समयअनुसार बिहान ११:४५…

एथलेटिक्सको ८ समय मिटर दौडमा बादल र सरितालाई स्वर्ण

काठमाडौं : गण्डकी प्रदेशका बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । बादल छात्र तथा सरिता छात्रामा पहिलो भएका हुन् । दुवैको यो व्यक्तिगत दोश्रो…

हरेक स्थानीय तहबाटै सरकारले खेलकुदको विकास गर्नु जरुरी : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका हरेक स्थानीय तहबाटै सरकारले खेलकुदको विकास गर्नुपर्ने धारणा राखेका छन् । राष्ट्रिय खेलकुद परिषद्को (राखेप) को आयोजनामा मंगलबारदेखि सुरु १४औं केन्द्रीयस्तरी राष्ट्रपति रनिङ शिल्डको उद्घाटनको अवसरमा राष्ट्रपति पौडेलले नेपालको खेलकुद विकास गर्नका लागि हरेक…