– मदन बस्नेत/क्यानडा अन्ततः ३६ वर्ष लामो प्रतीक्षापछि क्यानडाले फिफा विश्वकप फुटबल प्रतियोगितामा प्रवेश पाएको छ। फिफा वर्ल्डकप क्वालिफाइङअन्तर्गत टोरन्टोको बीएमओ फिल्डमा आइतबार राति भएको छनोट खेलमा जमैकालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गतेपछि कतारमा हुने सन् २०२२ को फिफा…
स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता
काठमाडौं : आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको छ, जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन्…
जनसंख्यामा महिला धेरै, मतदातामा पुरुष
काठमाडौं : आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको छ, जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन्…
एभरेष्ट रियल्टीको पाँचौं वार्षिक अवार्ड : चाटम-केन्टबाट विततरण गरिने
टोरन्टो : क्यानडामा घर–जग्गा खरिद बिक्रीको क्षेत्रमा नेपाली लगानी र ब्यवस्थापनमा अलग्गै नाम र पहिचान बनाउन सफल रियल स्टेट ब्रोकरेज कम्पनी ‘एभरेष्ट रियल्टी’ले पाँचौ वार्षिक अवार्ड वितरण गर्ने भएको छ। अवार्ड वितरण समारोह आउँदो शनिबार अप्रिल २ मा अन्टारियोको दक्षिण…
क्यानडा र अमेरिकामा बस्ने नेपालीलक्षित रियालिटी शो छिट्टै सुरु हुने
मदन बस्नेत/टोरोन्टो क्यानडा र अमेरिकामा बस्ने नेपाली भाषीहरुलाई लक्षित गरेर अमेरिकास्थित ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले गायन र नृत्य गरी दुई भिन्न विधाको ‘रियालिटी शो’ सुरु गर्ने भएको छ। ‘मेरो भ्वाइस कप अमेरिका’ र ‘मेरो डान्स कप…
स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान
काठमाडाैं : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघ संस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय संघ संस्था र व्यक्तिबाट निर्वाचन पर्यवेक्षण…
नेपाल र चीनबीच ९ बुँदे समझदारी
काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ । शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको हो…
नेपालको लगातार हार : पीएनजीलाई शृंखला
काठमाडौं : पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा पनि नेपालले पराजय बेहोरेको छ । शुक्रबार पपुवा न्युगिनीसँग ६ रनले स्तब्ध बनेको नेपालले शनिबार तीन विकेटले नतिजा सुम्पिएको हो । पपुवा न्युगिनीले यूएईमा आईसीसी विश्वकप क्रिकेट लिग–२ मा…
जेठदेखि आवेदन दिएको १५ दिनमै परीक्षा, घरमै लाइसेन्स : यातायात विभाग
काठमाडौं : यातायात व्यवस्था विभागले जेठबाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु हुने बताएको छ । एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब…
चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा
काठमाडौं : भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै शुक्रबार दिँउसो काठमाडौं आइपुगेका हुन्। २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल जानेछन् । वाङले औपचारिक…
पपुवा न्युजिनीसँग नेपाल स्तब्ध
काठमाडौं : पपुवा न्युजिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रोमाञ्चक बनेको खेलमा नेपाल पपुवा न्युजिनीसँग ६ रनले पराजित भएको हो । अन्तिम ओभरमा जितका लागि १० रन बाँकी रहेको अवस्थामा सोमपाल…
राष्ट्रिय तेक्वान्दो चैत १८ र १९ गते हुने
काठमाडौं : राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १७ औं संस्करण यही चैत १८ र ११ गते हुने भएको छ । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमका करिब तीन सय खेलाडीको सहभागिता रहने…
चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै
काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौं आउँदै छन् । परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणमा विदेशमन्त्री वाङ तीन दिने भ्रमणका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। पाकिस्तानबाट आफ्नो भ्रमण सुरु गरेका वाङ अफगानिस्तान हुँदै बिहीबार भारत पुगेका छन्। उनी भारतबाट…
इटली लगातार दोस्रो पटक विश्वकपमा पुग्न असफल
काठमाडौं : नर्थ मासेडोनियासँग प्ले अफमा पराजित भएपछि युरो च्याम्पियन इटलीले कतारमा हुने आसन्न विश्वकप खेल्न नपाउने भएको छ । अलेक्जान्दर त्रास्कोभ्स्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट सानदार गोल गरेपछि मासेडोनियाको बेन्चमा उल्लासको वातावरण बनेको थियो । इटलीका खेलाडी र अफिसियल…
पीएनजीविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, देव खनालकाे डेब्यु
काठमाडौं : पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले पपुवा न्यु गिनी पिएनजीविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएकाे छ । कप्तान सन्दीप लामिछानेले टस जितेर पीएनजीलाई पहिले ब्याटिङकाे निम्ताे दिएका हुन् । यसै खेलबाट यू-१९ टिमका कप्तान देव खनालले एकदिवसियमा डेब्यु…
पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं : अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले…
नेपाल थाइल्यान्डसँग स्तब्ध
काठमाडौं : थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । थाइल्यान्डको चोनबरीमा बिहीबार भएको खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई २–० गोलले पराजित गरेको हो । थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले एक÷एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित…
