काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणामअनुसार बालेनले २१ हजार १११ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत प्राप्त गरेका छन्। बालेन स्थापितभन्दा…
प्रधानमन्त्री देउवा शोकमा : भाइ प्रेमबहादुरको निधन
काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । क्यान्सरका विरामी प्रेमबहादुरको काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । उनी कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बस्दै आएका थिए । प्रेमबहादुर नेपाली कांग्रेस कञ्चनपुरका धरोहर, कंचनपुर–२…
कीर्तिपुर नगर प्रमुखमा कांग्रेस नेता राजकुमार नकर्मीको प्रभावशाली जित
कीर्तिपुर : कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन्। नेकपा एमालेका केशरत्न वज्राचार्यलाई साढे चार हजार मत अन्तरले पछि पार्दै राजकुमार विजयी भएका हुन्। उनले ९ हजार ४३ मत पाउँदा वज्राचार्यले ५ हजार ५०७ मत ल्याएका छन्। राजकुमार…
कीर्तिपुर नगरपालिकामा कांग्रेसको प्रभाव
काठमाडौं : कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो प्रभुत्व जमाएको छ । सोमबार बिहानसम्म ७ वटा वडाको मतगणना सम्पन्न भइसक्दा नेपाली कांग्रेसले ६ वटा वडामा जित हात पारेको छ । कांग्रेसले वडा नम्बर १, २, ३, ५, ६ र ७ मा जित…
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदै
काठमाडौं : बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार पहिलो पटक लुम्बिनी भ्रमणमा आउन लागेका छन् । उनी बिहान भारतको कुशीनगरबाट इन्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम तय भएको छ । यो भारतबाट प्रधानमन्त्रीस्तरमा हुन लागेको पहिलो लुम्बिनी…
जनकपुरधाममा स्वतन्त्र पहिलो, गठबन्धन पुच्छारमा
जनकपुरधाम : जनकपुरधाम उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवार शीर्ष स्थानमा रहेका छन्। सत्ता गठबन्धनका उम्मेदवारको भने नाजुक अवस्था छ। पाँच दलीय सत्तारुढ गठबन्धन दलको जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका लालकिशोर साहको मत परिणाम अनुसार उनी पाँचौं नम्बरमा छन्। २०७४ सालको निर्वाचनमा बहुमतका साथ…
काठमाडौं महानगरपालिकाको मतगणना सुरु
काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत…
स्थानीय तह निर्वाचन : के गर्न हुन्छ, के गर्न हुँदैन ?
काठमाडौँ : स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्ण रुपमा मतदान सुरु भइसकेको छ । यो क्रम साँझ ५ बजेसम्मै चल्नेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न…
आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न मतदान सुरु
काठमाडौँ : आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरुआत भएको छ । ‘स्थानीय सरकार’को दोस्रो कार्यकाल चयन गर्न लागि आम मतदाता उत्साहपूर्वक मतदानमा भाग लिन सुरु गरेका छन् । आज स्थानीय निर्वाचन पहिलोपटक…
काठमाडौंका सडक आज बिहानैदेखि सुनसान
काठमाडौं : आज स्थानीय तह निर्वाचनको दिन काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान छन् । निर्वाचन आयोगबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले सडकहरु सुनसान भएका हुन् । सरकारले आज बिहान ६ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका…
१३ औं सागकी स्वर्णधारी सञ्जु मृत भेटिइन्
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत भेटिएकी छन् । ललितपुरको महालक्ष्मी नगरपालिका लुभुमा भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सञ्जु मंगलबार बिहान ५ः३० बजे मृत भेटिएको नेपाल भारोत्तोलन संघका…
मंगलबार मध्यरातिदेखि ७२ घण्टासम्म सीमा नाका बन्द हुने
काठमाडौं : सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई…
चुनावको दिन बिहानैदेखि पानी पर्ने मौसम विभागको अनुमान
काठमाडौं : स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष…
निर्वाचनको सुरक्षामा खटिने क्रममा सुरक्षाकर्मी र म्यादी प्रहरीको मृत्यु भएमा सरकारले २० लाख दिने
काठमाडौं : सरकारले निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको…
१४ जनामा कोरोना संक्रमण पुष्टि, २०५ जना सक्रिय संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १…
कामीरिता शेर्पाद्वारा कर्तिमानी २६औं पटक सगरमाथा आरोहण
काठमाडौं : कामी रिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेका आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले जानकारी दिएको छ ।उनीसहितको टोली सगरमाथा आरोहणका…
काठमाडौंको एउटै वडामा १९ हजार मतदाता
काठमाडौं : काठमाडौं महानगरपालिका देशमै सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हो । काठमाडौं महानगरपालिकाका वडाका मतदाता धेरै गाउँपालिका र कतिपय नगरपालिकामा भन्दा पनि बढी छन् । त्यस्तै एउटा वडा हो, काठमाडौं महानगरपालिका-३२ । काठमाडौंको कोटेश्वर क्षेत्र पर्ने यो वडामा…
