काठमाडौं : वरिष्ठ खेलकुद पत्रकार विष्णु थापाद्वारा लिखित ‘खेलाडी : संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विमोचन गरेका हुन् । उनले खेलकुद राष्ट्रको समृद्धि मापन गर्ने महत्वपूर्ण कडी भएको…
नेपालको पासपोर्ट कमजोर सूचीमा, सिंगापुरको सबैभन्दा शक्तिशाली
काठमाडौं : नेपालको राहदानी (पासपोर्ट) पुनः विश्वकै कमजोर सूचीमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले २०२५ का लागि जारी गरेको सूचीमा नेपाल ९५औं स्थानमा छ। ९९ वटा सूचीमध्ये नेपाल र लिविया ९५औं स्थानमा परेको हो। नेपालभन्दा पछाडि यमन, सोमालिया, पाकिस्तान, इराक,…
देउवाले बोलाए शीर्ष नेताको बैठक
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा शुक्रबार विहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुुसार बैठकमा समसायिक विषयमा छलफल हुनेछ…
सुनको मूल्य २४ सय रुपैयाँले घट्यो
काठमाडौं : करिब २ लाख नजिक पुगेको सुनको मूल्य आज घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २४ सय रुपैयाँले घटेर एक तोलाको सुनको मूल्य १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला सुनको मूल्य १…
‘गुन्यो चोलो’ भदौ १३ गते आउने, ‘म फूल हुँ कि काँडा’ गीत सार्वजनिक
काठमाडौं : चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माणपक्षले आज एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो । लेखु सहयात्रीको शब्दरचना रहेको गीतमा मनिषा पोखरेलको स्वर छ ।…
गोठाटार तेक्वान्दो डोजाङको नवौं वार्षिकोत्सवमा अन्तर्राष्ट्रिय निर्णायक विकेश र अस्मिता सम्मानित
काठमाडौं : तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक विकेश बिडारी र अस्मिता खड्का सम्मानित भएका छन् । गोठाटार तेक्वान्दो डोजाङले आफ्नो नवौं वािर्षकोत्सवका अवसरमा शनिबार आयोजित विशेष कार्यक्रममा अन्तर्राष्ट्रिय निर्णायक विकेश र अस्मितालाई सम्मान गरेको हो । उनीहरुलाई कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर…
ग्रेस र उर्मिलालाई प्रज्ञा स्मृति शारीरिक सुगठन उपाधि
काठमाडौं : नेपाल ब्यायाम मन्दिरका ग्रेस महर्जन र डिभाइन फिजिकल फिटनेसकी उर्मिला श्रेष्ठले प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिबार भएको प्रतियोगिताको पुरुष ओभरअलमा ग्रेस च्याम्पियन बन्दा महिला बडीबिल्डिङको…
नेपालमा फेरि देखियो कोरोना, सात जनामा संक्रमण पुष्टि
काठमाडौं : नेपालमा पछिल्लो एकहप्तामा कम्तिमा पनि सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीन र भारतमा देखिएको कोरोना नै नेपालमा फैलियो हो या नयाँ भेरियन्ट हो भन्ने बारेमा अहिलेसम्म सरकारले केही बताएको छैन । स्वास्थ्य मन्त्रालयले आइतबार नेपालमा देखिएको…
मनसुन यसै साता नेपाल प्रवेशको सम्भावना : महाशाखा
काठमाडौं : यो वर्षको मनसुन यसै साताको अन्त्यसम्म नेपाल प्रवेशको सम्भावना बढेको छ । मंगलबार (जेठ १३) भारतको असमका केही तथा भुटान र बंगलादेशको पूर्वी भूभागसम्म मनसुनको आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “नेपालको पूर्वी भूभागबाट मनसुनको आगमन…
भारतमा फैलिँदै कोरोनाको नयाँ भेरियन्ट, के छ नेपालको अवस्था ?
काठमाडौं । छिमेकी देश भारतमा कोभिड-१९(कोरोना) भाइरस संक्रमण बढी रहेको खबरहरू आइरहेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार १५ राज्यमा गरी १००९ कोभिड-१९ भाइरसका संक्रिय संक्रमित छन् । नयाँ भेरियन्टमा देखा परेको कोभिड भाइरसबाट संक्रमित व्यक्तिहरू नेपालसँग…
पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन, ज्योतिषीहरूले मेरो कुण्डली हेरे हुन्छ : प्रधानमन्त्री ओली
पोखरा : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन…
१०८ जनालाई प्रतिवादी बनाउँदै प्रहरीले बुझायो तीनकुने घटनाको प्रतिवेदन
काठमाडौँ : गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको अनुसन्धान सकिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको उक्त अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो। आरोपीहरूविरुद्ध प्रहरीले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यान…
आइफोन र युरोपेली संघका सामानमा भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर निर्माण गरिएका आइफोनहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। उनले २०२५ जुनदेखि युरोपेली संघबाट आयात हुने सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाउने पनि घोषणा गरेका छन्। शुक्रबार उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल‘मा…
प्रज्ञा स्मृति शारीरिक सुगठन जेठ २४ मा
काठमाडौं : प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ तथा काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा प्रथम राष्ट्रब्यापी प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगिता आगामी जेठ २४ गते शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष…
युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली
काठमाडौं : कराँचीबाट अलजजिराका रिपोर्टर फारस घानीले बताएका अनुसार, युद्धविरामको घोषणा पाकिस्तानको दक्षिणी शहरमा स्वागत गरिएको छ । एक स्थानीय चिया पसलमा टीभीतिर टोलाउँदै बसेका अब्दुल शाहिदले भने, ‘अल्लाहलाई धन्यवाद छ । होस अझै बाँकी रहेछ।’ उनले अगाडि थपे, ‘दुवै…
भारत र पाकिस्तान तत्काल पूर्ण युद्धविराममा सहमत भए : ट्रम्प
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको बताएका छन्। शनिबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’मा एक पोस्ट गर्दै अमेरिकाको मध्यस्थतामा लामो समयको वार्ता पछि भारत र पाकिस्तान पूर्ण र तत्काल…
भारत-पाकिस्तान युद्धविराम गर्न सहमत
काठमाडौं : संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्। भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला…
