विशेष Archives | Page 7 of 242 | नेपालमाला

 

‘नेपालमा हाब्रे’ पुस्तक विमोचन

इलाम : लोपोन्मुख हाब्रे (रेड पाण्डा) बारे जानकारी गराउने महत्वपूर्ण पुस्तक ‘नेपालमा हाब्रे’ विमोचन गरिएको छ । गिरिराज बाँस्कोटाले सम्पादन गरेको उक्त पुस्तक शनिबार इलाममा विमोचन गरिएको हो । इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना…

नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु

काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति करिब साढे ९ बजेतिर भएको बताइएको छ । त्यतिबेला रेलवे स्टेसनमा मानिसहरुको…

धनगढी नेपालकै उच्च वायु प्रदूषित सहर

काठमाडौं : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको वायु आज नेपालकै प्रदूषित सहर बनेको छ । बिहान साढे ६ बजेको समयसम्म धनगढीको वायु प्रदूषण १८५ एक्यूआई मापन गरिएको छ । पछिल्लो २४ घन्टामा पनि धनगढी नै प्रदूषित थियो । नेपालको वायु गुणस्तर…

ट्रम्पले वार्ता सुनिश्चित गरे रूससँग जमिन साटफेर गर्न तयार छु : जेलेन्स्की

काठमाडौं :  युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध रोक्न रूससँग भूमि साटफेर गर्न तयार रहेको बताएका छन् । मंगलबार बेलायती पत्रिका द गार्जियनलाई दिएको एक अन्तर्वार्तामा उनले यदि ट्रम्पले रूस र युक्रेनलाई एउटै मञ्चमा ल्याउन सफल भए यस्तो सम्भव रहेको बताएका…

हमासले शनिबार बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने इजरायलको घोषणा

काठमाडौं : इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने…

आज स्वस्थानी व्रत समापन गरिँदै

 काठमाडौं : एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत कथा माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्ने गरिन्छ । पौष शुक्ल…

छोरी औराका लागि अभिनेता राजबल्लभले ल्याए ‘औरा’ कविता संग्रह

काठमाडौँ : सामाजिक सञ्जाल र पत्रपत्रिकामा कवि अवतारमा देखिइरहने अभिनेता राजबल्लभ कोइरालाले अन्ततः कविता संग्रह निकालेका छन् । शनिबार लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा पहिलो कविता संग्रह ‘औरा’ सार्वजनिक गर्दै अभिनेता कोइरालाले कृति छोरीलाई उपहार स्वरुप तयार गरेको जानकारी गराए । ‘कोभिड…

अमेरिकामा काम गर्दै पढ्दै गरेका नेपाली विद्यार्थी ससंकित

अमेरिका : १९ वर्षीया मुना खनाल (नाम परिवर्तन) टेक्ससको अर्भिङस्थित एक रेष्टुरेन्टमा काम गर्थिन्। बुधबारबाट काम छोडेकी छिन्। नर्थ लेक कलेजमा अध्ययनरत उनले अब काममा नआउने जानकारी रेष्टुरेन्ट सञ्चालकलाई गराइसकेकी छिन्। किनभने, आप्रवासीमाथि धरपकड र देश निष्कासन गर्ने काम तीव्र पारिएपछि…

यो गुडबाई होइन, धन्यवाद हो : मोन्टी

काठमाडौं : नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सम्झौता सकिएर बिदा हुन लागेसँगै नेपाली क्रिकेटसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै यो गुडबाई नभएर धन्यवाद भएको बताए । उनले आफ्ना लागि यी दुई…

कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए

धनगढी : कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले…

६ वटा अध्यादेश प्रतिनिधिसभामा पेस

 काठमाडौं : सरकारले जारी गरेका विभिन्न ६ वटा अध्यादेश प्रतिनिधिसभामा पेस भएका छन् । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकमा शुक्रबार ६ वटा अध्यादेश पेस भएका हुन् ।  सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१,…

आजबाट संसद्को हिउँदे अधिवेशन, कार्यसूचीमा ६ अध्यादेश

काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन्…

संकटाले जित्यो सभापति कप फुटबलको उपाधि

काठमाडौँ : संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको छ । गोलकिपर दीप कार्कीले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गरपछि आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई हराउँदै संकटाले उपाधि जितेको हाे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा संकटा एफसीले आयोजक…

वाशिङटन डिसीमा ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किए

काठमाडौं : अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ…

थ्रेस होल्ड ३ कि ५ प्रतिशत ?

काठमाडौं : संघमा ३ कि ५ प्रतिशत ? प्रदेशमा डेढ कि ३ प्रतिशत ? यसै विषयमा राजनीतिक दलदेखि निर्वाचन विज्ञहरूबीच चौतर्फी बहस भइरहेको छ। ठूला दलका नेताहरू भन्छन्, ‘ससाना पार्टी धेरै भए। राजनीति स्थिरता भएन। त्यसैले थ्रेस होल्ड बढाउनुपर्छ।’ यसको विपरीत…

ताप्लेजुङमा पहिचान पक्षधर र प्रहरीबीचको झडपमा २६ जना घाइते, ४ जनालाई गोली लाग्यो

विराटनगर : ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा २६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी छन्। झडपका क्रममा प्रहरीले हानेको गोली ४ जनालाई लागेको पहिचान पक्षधरको दाबी छ। उनीहरुका अनुसार गोली लागेकामध्ये…

कसरी लाग्यो क्यालिफोर्नियाको आगो? कहिले निभ्छ टुंगो छैन

काठमाडौं : क्यालिफोर्नियाको दैनिक पत्रिका लस एन्जल्स टाइम्सले आफ्नो अनलाइन संस्करणमा जनवरी ७ को दिउँसो पौने २ बजे खतरनाक आँधीका कारण दक्षिण क्यालिफोर्नियाको एडिसनमा बिजुली बन्द गरिएको र त्यसबाट हजारौं नागरिक मारमा परेको समाचार सम्प्रेषण गर्‍यो। ‘सान्ता आना’ नाम दिइएको…