काठमाडौं : जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । च्याम्पियनसिपमा नेपालले तीन रजत र ६ कांस्य पदक…
राप्रपाले बिजुलीबजारमा प्रदर्शन गर्ने, निषेधित क्षेत्र तोड्ने तयारी
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ । सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको राप्रपाले भोलि निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्दैछ । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलिको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन…
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको हो । यो सँगै…
सुनिल गोल्ड जिममा विभिन्न सुविधा थप
काठमाडौं : ललितपुरको नखिपोटमा रहेको सुनिल गोल्ड जिममा विभिन्न सुविधा थप गरिएको छ । २०४९ सालदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिममा सदस्यहरुको माग बमोजिम विभिन्न सुविधा थप गरिएको सञ्चालक सुनिल राजकर्णिकारले जानकारी दिए । विभिन्न सुविधा थप गरिएको जिम…
०८२ साल नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ : पूर्वराजा शाह
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने बताएका छन् । नयाँ वर्षको अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले नयाँ वर्षलाई स्मरणीय र सुनौलो सम्झना बनाउन सकिने विश्वास आफूले लिएको बताएका छन् ।…
चैत १५ मा भएको घटनाको पूर्वराजाद्वारा दुःख व्यक्त
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरूकता तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन्। ‘समाजका विभिन्न दल र…
अमेरिकामा आन्दोलन र सामाजिक सञ्जालमा टिप्पणी गर्ने ३ सय विद्यार्थीको भिसा रद्द
अमेरिका : अध्ययनका लागि आएका विदेशी विद्यार्थीको गतिविधिमा समेत अमेरिकाको अध्यागमनसँग सम्बन्धित निकायहरूले निगरानी बढाएका छन्। आपराधिक गतिविधिमा संलग्न भएका तथा कानुनविपरीतका कार्यमा जोडिएकाहरूको खोजी गरी उनीहरूको अध्ययन अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाइएको छ। स–साना घटनामा संलग्न भएकाहरूको समेत भिसा…
राजावादीले आगो लगाएको घरभित्र जलेर एभिन्युजका पत्रकारको मृत्यु
काठमाडौं : राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक जना पत्रकारको मृत्यु भएको छ। तीनकुनेस्थित एक घरमा प्रदर्शनकारी लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरी जानकारी दिएको छ। एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले राजावादीले निजी घरमा लगाएको आगोमा परी रजकको मृत्यु भएको…
‘जडीबुटी कम्पनीमा आगजनी ननिभाए ठूलो क्षति हुनसक्छ’
काठमाडौं : कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी अझै नियन्त्रणमा आएको छैन । कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा आगजनी भएको छ । त्यससँगै रहेको भवनमा ‘सञ्चो’ उत्पादन हुने गर्छ । स्टोरमा प्राय: गरी प्रज्जवनशील पदार्थहरू रहेकाले…
राजावादीको प्रदर्शनमा झडप हुँदा एकको मृत्यु, प्रहरीसहित ३० जना घाइते
काठमाडौं : तीनकुने क्षेत्रमा भएको झडपमा परी ३० जना घाइते भएका छन्। गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर प्रहरीतर्फ १५ जना र प्रदर्शनकारीतर्फ १५ जना घाइते भएको जानकारी दिएको छ। त्यस्तै तीनकुने क्षेत्रमै झडपका क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कीर्तिपुर…
निजी सम्पत्तिमा क्षति पुर्याउने सबैलाई पक्रन्छौं, क्षतिको जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छ : सरकार
काठमाडौं : तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनका क्रममा निजी सम्पत्तिमाथि भएको क्षतिको जिम्मेवारी आयोजक लिनुपर्ने सरकारले जानकारी दिएको छ। गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्दै शुक्रबार प्रदर्शनका क्रममा भएको नोक्सानीको जिम्मेवारी आयोजकका तर्फबाट प्रसाईंले लिनुपर्ने बताएको हो। ‘व्यक्तिको निजी सम्पत्तिमाथि तोडफोड गर्ने,…
तीनकुने क्षेत्रमा कर्फ्यु जारी
काठमाडौं : राजावादी समर्थित प्रदर्शनकारीले अराजकता मचाएपछि तीनकुने क्षेत्रमा कर्फ्यु जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार ४:२५ देखि राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताए। उनका अनुसार गौशाला एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै…
विदेशी कारमा २५ प्रतिशत भन्सार लागू गरेपछि अमेरिकी शेयर बजारमा गिरावट
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेशी आयातित कारहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेसँगै अमेरिकी शेयर बजारमा गिरावट आएको छ । यो घोषणा १ अप्रिलदेखि लागू हुनेछ। बुधबार जनरल मोटर्सका शेयरमा ३ प्रतिशत गिरावट आएको छ भने…
अमेरिका आयात हुने कारमा २५ प्रतिशत शुल्क लगाउने ट्रम्पको निर्णय
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने कार र तिनका पार्टपुर्जामा २५ प्रतिशत ट्यारिफ (शुल्क) लगाउने घोषणा गरेका छन् । ट्रम्पको भनाइ अनुसार कारमा लगाइएको नयाँ ट्यारिफ २ अप्रिलबाट लागु हुने छ । कारका पार्टपुर्जामा लगाइने ट्यारिफ भने…
देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागको मौसम सफा रहेको छ । विभागका अनुसार दिउँसो देशको पहाडी भागमा…
वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन
भक्तपुर : वरिष्ठ पत्रकार तथा प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेतको निधन भएको छ । उनको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको…
जारी भएका भिसा पनि रद्द हुन सक्छ : अमेरिकी विदेश मन्त्रालय
काठमाडौं : अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ । मन्त्रालयले विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना नगरिएको भेटे भिसा रद्द गरेर देश निकाला गर्ने चेतावनी दिएको हो । …
