मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

पुनरगठित मन्त्रिमण्डलमा नियुक्त गरिएका नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त छ जना मन्त्रीलाई आज मध्यान्ह पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित थिए । सपथ ग्रहणका लागि राष्ट्रपति निवास शीतल भवनमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले तीन जना राज्य मन्त्रीहरूलाई शपथ गराएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments