विशेष Archives | Page 211 of 241 | नेपालमाला

 

नीति तथा कार्यक्रमले जनतामा आशा र विश्वास जगाउन सकेन : देउवा (पूर्णपाठ)

काठमाडौं : प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकारलाई कोभिड-१९ ले हुन सक्ने क्षतिबारे कुनै ज्ञान नै नभएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारसँग जनताको पीडा बुझ्ने हृदय नभएको र…

 कोरोना भाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु, सात हजार सङ्क्रमित

काठमाडौँ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । यस्तै…

कार्यकर्ताको बुझाइ : भीम रावलको ‘राँडो रुवाई’

– मदन बस्नेत अचेल कालापानीको विषयमा भारतलाई भन्दा आफ्नै देशको सरकारलाई चर्को स्वरमा गाली गर्ने र आफूलाई प्रखर राष्ट्रवादीको अग्रपंक्तिमा उभ्याउने होडबाजी चलेको छ । त्यसमा सबैभन्दा अब्बल श्रेणीमा देखिएका ब्यक्तित्व हुन्, नेकपाका नेता डा. भीमबहादुर रावल । उनका उत्तेजनात्मक…

थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१

काठमाडौं : नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको  संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान अध्यावधिक गरेको विवरणअनुसार थप १० जनामा नयाँ पुष्टी भएको हाे । नयाँ पुष्टि हुनेमा…

झापामा भारतीय नागरिकको आक्रमण, सीमामा हवाई फायर

भद्रपुर : दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति ९ः३० बजेतिर…

कोरोनाबाट स्वदेशमा पहिलो नेपालीको मृत्यु, शनिबार राति नै सदगद

काभ्रे : कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक एक व्यक्तिको ज्यान गएको छ। सिन्धुपाल्चोक बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु कोरोनाका कारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका…

विराटनगरका पत्रकारमा पनि देखियो कोरोना संक्रमण

विराटनगर : प्रदेश नं १ मा एकजना पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ । उनलाई आजै कोशी कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उदयपुर जिल्लाबाट करिब अढाइ वर्षदेखि काठमाडौँबाट प्रसारण हुने टेलभिजनमा कार्यरत…

थप ३ जनामा कोरोना पोजिटिभ, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं : थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान ११ः३० बजे आवधिक गरेको सूचना अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको पररीक्षणमा  नयाँ ३ मा कोरोना पोपिजटिभ देखिएको हो । नेपालमा कोरोना संक्रमितको संख्या २७६…

थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३

काठमाडौं  : थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार १० बजे आवधिक गरेको विवरणअनुसार बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३…

सीमाका नेपालीको चित्कार : पानीसम्म खान पाएनौं

सुर्खेत :  नेपाल–भारत सीमानाका बाँकेको जमुनाहमा पुगेका नेपालीहरुले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमा पुगे पनि त्यहाँबाट…

सुन्दरको सहयोगी मन : लकडाउनमा निरन्तर राहत वितरणमा जुट्दै

काठमाडौं : पूर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर थापालाई नेपाली खेलकुद वृत्तमा चिनाइरहनु पर्दैन । नेपाली खेलकुदको श्रीवृत्तिमा लामो समय खर्चिएका थापाले सामाजिक क्षेत्रमा पनि आफ्नो सशक्त उपस्थिति जनाउँदै आइरहेका छन् । वि.सं. २०७२ सालको विनासकारी भूकम्पको प्रतिकुल समयमा होस् या…

कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार ४५० पुग्यो

काठमाडौं : कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार ४५० पुगेको छ । शनिबार विहानसम्म विश्वभर संक्रमितको संख्या ४६ लाख २४ हजार ३४ पुगेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८८ हजार ४८४…

तीन बालकसहित थप नौ जनामा सङ्क्रमण

काठमाडौँ : कोभिड–१९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका क्रममा नयाँ नौ जनामा सङ्क्रमण…

केन्द्रमा तीन सय र प्रदेशमा पचास शय्याको सरुवा रोग अस्पताल

काठमाडौँ : सरकारले सातवटै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ । संघीय संसद्को दुवै सदनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रयोगशाला परीक्षण सेवासहितको तीन सय शय्याको केन्द्रीय र न्यूनतम ५०…

३६ जनाले जिते कोरोना

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २५८ पुगेको हो। जसमध्ये पुरुष २१० र महिला ४८ छन् । मन्त्रालयका अनुसार राष्ट्रिय…

थप ९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं : शुक्रबार नेपालमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा…

काठमाडौंका सात वर्षीय बालकमा कोरोना : संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं : नेपालमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार बिहीबार साँझ तीन जनामा कोरोना पुष्टि भएको हाे । काठमाडौं, दहचोक निवासी ७  वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा…