विशेष Archives | Page 186 of 241 | नेपालमाला

 

बाँकेमा कोरोनाबाट एकको मृत्यु

कोहलपुर : बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो । यही…

पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। गौतमका अनुसार २४ घण्टामा २९० महिला र ६९० पुरुष गरेर ९८० जनामा…

दुई हजार प्रहरी कोरोना सङ्क्रमित

काठमाडौँ : नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१…

कोरोनाबाट झापामा एक महिलाको मृत्यु

दमक : कोरोना भाइरसको सङ्क्रमणबाट झापा कन्काई नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा उपचाररत कन्काई–३ का ती महिलाको आज मृत्यु भएको हो । मेची अस्पताल भद्रपुरबाट उपचार हुन नसकेपछि…

कस्ता मास्क कसरी लगाउने ?

– सञ्चिता घिमिरे “कार्टुनलगायतका उनीहरुलई रमाइलो लाग्ने चित्रहरु मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्” जनस्वास्थ्य विशेषज्ञ डा.रबिन्द्र पाण्डेले भन्नुभयो, “किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ ।” विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि…

चितवनमा एक सङ्क्रमितको मृत्यु

चितवन : चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते…

आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने

ललितपुर : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे…

कीर्तिपुरका विभिन्न स्थानमा घुम्ती रक्तदान कार्यक्रम

काठमाडौं : नेपाल रेडक्रस समाज कीर्तिपुर उपशाखा, ब्लोदान कीर्तिपुर नगर समिति र नयाँ बजार क्लब कीर्तिपुरको संयुक्त आयोजनामा तीन दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण रगतको चरम अभाव भएपछि विभिन्न संस्थाको संयुक्त प्रयासमा रक्तदान…

खोटाङमा वृद्धवृद्धाको वीभत्स हत्या

खोटाङ : जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उहाँकी ६७ वर्र्षीया बहिनी गोपीमाया श्रेष्ठको शव उनीहरुको आफ्नै घरमा फेला परेको हो ।…

पछिल्लो २४ घण्टामा १०४१ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। संक्रमितको कुल संख्या ४५ हजार २७७  पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। गौतमका अनुसार २४ घण्टामा ३४९ महिला र ६९२ पुरुष गरेर १०४१ जनामा…

कक्षा १२ को परीक्षाको विकल्प खोजिँदै

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा…

अर्थमन्त्री खतिवडाको राजीनामा

काठमाडौं : सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्। शुक्रबार साँझ  प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन्। राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी…

एकैदिन १३५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार…

उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ४५४  जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बिहीबार मात्रै ४४५ जनामा…

अर्थमन्त्री खतिवडाले राजीनामा दिने

काठमाडौं : सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आजै साँझ राजीनामा दिने भएका छन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले आजै राजीनामा दिने घोषणा गरेका हुन् । राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा…

ललितपुरमा शुक्रबार बिहानैदेखि कफ्र्यू

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार शुक्रबारका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरिएको हो ।…

कोरोना बीमामा राम अवालेको राजनीति : पहिल्यै भइसकेका व्यक्तिको पनि फेरि बीमा

काठमाडौं : कोरोना भाइरसको महामारीका कारण अहिले सिंगो विश्व आक्रान्त बनेको छ । यसको चपेटामा नेपाल पनि नराम्रोसँग फसेको छ । कोरोना भाइरसको हट स्पट काठमाडौं उपत्यका बनेपछि विगत दुई सातादेखि निषेधाज्ञा लगाइँदै आएको छ । सिंगो मुलुक र काठमाडौं…