विशेष Archives | Page 185 of 241 | नेपालमाला

 

कोरोना सङ्क्रमणबाट चितवनमा थप एकको मृत्यु

चितवन : चितवन मेडिकल कलेजमा आज थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास समस्या देखिएपछि भदौ…

बिहीबारदेखि काठमाडौं उपत्यकामा जोरविजोर लागू, सार्वजनिक यातायात पनि चल्ने

काठमाडौं : तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका…

पछिल्लो २४ घण्टामा १०८१ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा १०८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण गर्दा १०८१ जनामा  संक्रमण पुष्टि भएको हो।२४ घण्टामा…

मच्छिन्द्रनाथलाई सोमबार बुङ्मती लगिने

ललितपुर : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई आगामी सोमबार बुङ्मती लगिने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले यही भदौ २२ गते निकाल्नुभएको साइतअनुसार यही भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लगिने भएको हो ।…

वीपी जयन्तीमा तरुण दलले बाड्यो स्वास्थ्य सामग्री

काठमाडौं : १०७ औं वीपी जयन्तीको अवसरमा बुधबार बिहान छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी नेपाल तरुण दलले स्वास्थ्यकर्मीलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ । तरुण दलले लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) अन्तर्गत हाडजोर्नी विभागमै पुगेर एक हजार थान…

कोरोनाबाट गण्डकीमा एकको मृत्यु

गण्डकी : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो । निजको केही समयदेखि मिर्गौलाले…

बजारमा भारतीय केरा : नेपाली उत्पादन बोटमै कुहिँदै   

परासी : कोभिड– १९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा भने बजारसम्म पुग्न नसक्दा बोटमै कुहिन थालेका छन् ।…

आज विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यतया बदली रही केही  स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी…

प्रवेश नाकामा सेना परिचालन गर्न सिफारिस

काठमाडौं : उपत्यकाको मेयर फोरमले सीमा नाकामा कडाई गर्न सेना परिचालनका लागि सिफारिस गरेको छ । मंगलबार बसेको मेयर फोरमको बैठकले उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्न र सीमा नाकामा सेना परिचालन गरेर कडाई गर्न सिफारिस गरेको हो । उपत्यकाका दुई…

सार्वजनिक यातायात तत्काल सञ्चालन नगर्न सुझाव

काठमाडौँ : उपत्यका नगरपालिका फोरमले उपत्यकमा तत्काल सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्था नरहेको बताएको छ । फोरमको आज बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाई अन्य सवारी साधन सञ्चालनमा जोर–विजोर प्रणाली लागु गर्न सुझाव दिएको छ । काठमाडौँ उपत्यका छिर्ने…

मंगलबार ९०२ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या ९०२ थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरि ९०२ जना संक्रमित थपिएको हो । यसैगरी पछिल्लो दिनमा कोरोना संक्रमण जित्नेको…

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने

काठमाडौँ : बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने…

अन्तर्राष्ट्रिय फोरममा राम अवालेले लिएको राष्ट्रको हुर्मत

काठमाडौं : राम अवाले, नेपाल बक्सिङ संघका अध्यक्ष मात्र होइनन्, दक्षिण एसियाली खेलकुदका रजत पदक विजेता खेलाडी पनि हुन् । नेपालमै आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुदमा उनले रजत पदक जितेका थिए । तर, बाई पाएर फाइनलमा पुगेको र फाइनलमा…

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

बैतडी : बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे…

पछिल्लो २४ घण्टामा एक हजार ७३६ ले कोरोना जिते

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभरमा एक हजार ७३६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म सङ््क्रमण मुक्त हुनेको सङ्ख्या ३० हजार ६७७ पुगेको जानकारी दिनुभयो ।…

‘पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ’

काठमाडौँ : कोभिड–१९ महामारी नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार÷पाँच वर्ष लाग्ने व्यवसायीले बताएका छन् । महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन कोरोना भाइरसको…

सोमबार थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका…