विशेष Archives | Page 184 of 241 | नेपालमाला

 

पछिल्लो २४ घण्टामा ११७० कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर ११७० जना कोरोना संक्रमित देखिएको जानकारी दिए। योसँगै कोरोना संक्रमितको संख्या ५५३२९ पुगेको छ। प्रवक्ता गौतमका अनुसार…

कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

चितवन : चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा…

‘रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि गलत’

काठमाडौँ (रासस) : कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति जनाएका छन् । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउने साइत भदौ २६ गते शुक्रबार…

काठमाडौंका ४८३ सहित उपत्यकामा ५९७ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। काठमाडौंका ४८३ ,भक्तपुरका ८१ र…

विदेशमा अहिलेसम्म कोरोनाबाट २४३ नेपालीको मृत्यु

काठमाडौँ :  विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले…

सिन्धुपाल्चोक पहिरो : एक महिलाको शव फेला, सभामुख सिन्धुपाल्चोक आउँदै

सिन्धुपाल्चोक :  लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । “ठूलै मानवीय क्षति भएको…

राजा वीरेन्द्रले प्रयोग गरेको जहाज नारायणहिटी दरबारमा

काठमाडौं- शनिबार साँझ नेपाली सेनाको विमान गुडाएरै नारायणहिटी संग्रहालय लगिएको छ । नेपाली सेनाको विमान सडकमै गुडिरहेको देखेपछि सडकमा यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीयहरुले दंग मान्दै नियालेका थिए । सडकमा सवारी चाप कम भएको मौका पारेर साँझ त्रिभुवन विमानस्थलमा…

कोरोना कहर : प्रदेश.१ मा तीनको मृत्यु, प्रदेश २ मा एक लाख १० हजार स्वाब सङ्कलन , गण्डकीमा दाहसंस्कारपछि कोरोना पुष्टि, कर्णालीमा २१ थप 

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगरका एक पुरुष, ग्रामथानकी एक महिला र सुनसरी रामधुनीका एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले आज जनाएको छ । प्रदेशमा…

पछिल्लो २४ घण्टामा १२०२ नयाँ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा १२०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा संक्रमितको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। शुक्रबार १४ सय ५४ र बिहीबार मात्रै १२ सय ४६ जनामा संक्रमण…

रहस्य बन्दै थिमि निकोसेरा सिङ्गो परिवार हत्या प्रकरण

भक्तपुर (रासस) : मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी,…

बक्सिङ संघको अर्को कर्तुत : झुटो विवरण भजाउने, पृष्ठपोषण गरिरहने

काठमाडौं : चौतर्फी रुपमा विवादमा फसेको नेपाल बक्सिङ संघ र विशेषगरी राम अवाले तथा श्याम अवालेले भजाउने गरेको एउटा विषय हो, ओलम्पिक छनोट खेलमा सनिल शाहीको प्रदर्शन । जोर्डनको अमानमा गत मार्च ३–११ तारिखसम्म भएको टोकियो ओलम्पिकका लागि एयिसन÷ओसिएनियन क्षेत्रको…

अस्पतालमा मृत्यु भएका तीन मध्ये एकमा कोराना

चितवन : भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मीक कक्षमा आइपुग्दा बिहिबार राती उनको मृत्यु भएको थियो ।…

सुल्झियो नेकपा विवाद : अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन   

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल…

शुक्रबार थप १४ सय ५४ जना कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा १४ सय ५४  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५१ हजार ९१९  पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बिहीबार मात्रै १२ सय ४६ जनामा संक्रमण देखिएको थियो।…

विश्व आत्महत्या रोकथाम दिवसले आत्महत्या रोकिएला ?

कोरोनाको बढ्दो प्रकोपले महामारीकै रुप धारण गरिरहेका बेला आत्महत्या एउटा मन्द महामारी हो भन्दा झ्वाट्ट विश्वास गर्न गाह्रो हुन्छ तर उपलब्ध तथ्य र तथ्यांकलाई सूक्ष्म रुपमा केलाउने हो भने आङ नै सिरिङ हुने स्थिति छ । नेपालमा मात्रै कोरोनाको यो…

अधिकमासमा लाग्ने मच्छेनारायण मेला नहुने

काठमाडौँ :  अधिकमास परेका बेला चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेनारायणमा लाग्ने स्नान मेला यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगन गरिएको छ । यस वर्ष असोज २ गतेदेखि असोज मसान्तसम्म अधिकमास अर्थात मलमास परेको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण…

कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौं :नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्याले ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बिहीबार नेपालमा कोरोना संक्रमितको संख्याले ५० हजार नाघेको हो । पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा संक्रमण पुष्टि…