विशेष Archives | Page 188 of 241 | नेपालमाला

 

राम अवालेको अर्को बद्मासी : ओलम्पिक कमिटीको वेबसाइडमै बक्सिङका कोषाध्यक्ष वेपत्ता

काठमाडौं : पछिल्लो समय नेपाल बक्सिङ संघ विवादको भुमरीमा परेको छ । अध्यक्ष राम अवालेको नातावाद, कृपावाद र असक्षमताका कारण बक्सिङ संघ विवादको भुमरीमा परेको हो । चार वर्षे कार्यकाल चाकडी, चाप्लुसी र आफ्ना नजिकका व्यक्तिको सेटिङमै गुजारेका अवालेका कारण…

सुनकोशी पहिरोले चार घर पुरियो

  सिन्धुपाल्चोक  : आज बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ । पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ । घरमा रहेको…

कोरोनाले २४ घण्टामा १३ को मृत्यु

काठमाडौं : काठमाडौं उपत्यकामा सातसहित २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १३ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं, भक्तपुर र ललितपुरका दुई–दुई जना गरेर उपत्यकामा ६ जनाको मृत्यु भएको जानकारी दिएका थिए। ललितपुरको पाटन…

शनिबार ८८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। २४२ महिला र ६४२ पुरुष गरेर २४ घण्टामा ८८४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार १० हजार ९७१ जनाको…

कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ४९ लाख नाघ्यो

जेनेभा : विश्वमा दुई करोड ४९ लाख २८ हजार ७८१ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४१ हजार ६८१ जना कोरोना भाइरस…

कोरोना सङ्क्रमित ५८ वर्षीय पुरूषको मृत्यु

कास्की : पोखरामा आज थप एक कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन उपचार कक्षमा उपचार गराइरहेका पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरूषको बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक…

 कोरोना  सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा

भरतपुर : चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो…

प्रदेश नं ५ मा सङ्क्रमित छ हजार नाघ्यो

रुपन्देही : प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना…

विदेशबाट फर्किए ४९० नेपाली

काठमाडौँ : विदेशमा अलपत्र ४९० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् । नेपाल…

नेपाल आइडलको उपाधि सज्जा चौलागाईंलाई

काठमाडौं : नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको…

खस क्षत्रीमाथिको आक्रमण विदेशी इशारामा : क्षत्री समाज

काठमाडौं : क्षत्री समाज नेपालले केही दिन अघि नेपालको राष्ट्रिय झण्डा जलाउनु तथा खस क्षत्री र बाहुन समुदायमाथि धावा बोलिनु विदेशीको इशारा र लगानीमा भएको ठहर गरेको छ । क्षत्री समाज नेपालले एक विज्ञप्ति प्रकाशित गर्दै ‘मंगोल नेसनल अर्गनाइजेसन’ ले…

नेपालमा थप ९२७ जनामा कोरोना पुष्टि, उपत्यकामा ४१५ थपिए

काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा आज थप ९२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ पुगेको छ । आठ दिन अघि सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ थियो । देशका विभिन्न…

११ सय ११ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा ११ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। ३ सय ३४ महिला र ७ सय ७७ पुगेर गरेर २४ घण्टामा ११ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…

पोखरामा कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको मृत्यु

कास्की (रासस) : पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८ः०० बजे मृत्यु भएको प्रतिष्ठानका…

प्रदेश अस्पतालका ६ चिकित्सकमा कोरोना सङ्क्रमण

कर्णाली : प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । अस्पतालका निर्देशक डा डम्बर…

भान्छामै पाइने सामग्री कोरोनाको औषधि

–कालिका खड्का (रासस)  आम नेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला कोरोना–१९ सँग लड्ने औषधिका रूपमा काम सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ । भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित…

८८५ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुार १३ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या…