काठमाडौँ : थप दुई हजार ९०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । थप १० हजार १५३ जनाको पिसिआर परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…
भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान…
पछिल्लो २४ घण्टामा थप तीन हजार ५१ संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ५१ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा तीन हजार ४ सय ३० जना…
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो : १९ देशका तीन सय ६२ खेलाडीको सहभागिता
काठमाडौं : यही कार्तिक २२ र २३ मा हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’को सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले…
कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग
काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार साँझ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र महिला नेतृत्व’ विषयक भर्चुअल अन्तक्र्रियाका सहभागी कांग्रेस महिला केन्द्रीय सदस्यहरुले कांग्रेसको केन्द्रदेखि वडा…
पछिल्लो २४ घण्टामा ३३ सय नौ संक्रमित थपिए, ३० जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३३ सय ९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । त्यसैगरी २४ घण्टामा ३८ सय ४४ जना…
म कुनै हालतमा राजीनामा दिन्न : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले अहिले आफूले पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन्। आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको भन्दै उनले राजीनामा नदिने बताएका हुन्। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै…
काठमाडौँ आइपुगे भारतीय स्थलसेनाध्यक्ष नरवणे
काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत अभिवादन गर्नुभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । नेपाली…
चितवनमा मात्र १३ जिल्लाका ११६ कोरोना सङ्क्रमितको मृत्यु
चितवन : जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् । जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाट समेत सङ्क्रमित उपचार गराउन आउने गर्दछन् । शवको व्यवस्थापन गर्दै आएको…
कोरोना संक्रमणबाट धरानमा स्वास्थ्यकर्मीको मृत्यु
धरान : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको आकास्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको आज साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सप्तरीको महादेवा–६ घर भएका रेडियोग्राफरको दिसा पातलो हुने,…
पछिल्लो २४ घण्टामा २९३३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्छि भएको हो । यससँगै कुल संक्रमितको…
कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३३
राँझा : बाँकेमा कोरोना महामारी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस सङ्क्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको गएराति मृत्यु भएको जिल्ला…
विष्णुगोपालले गिजोलेको नेपाली बक्सिङ
काठमाडौं : पछिल्लो समय नेपाल बक्सिङ संघको विवाद उत्कर्षमा छ । संघका अध्यक्ष राम अवालेले महासचिवको अधिकार खोस्ने, निर्वाचित कोषाध्यक्षलाई हटाएर कार्यबहाक कोषाध्यक्ष नियुक्ति गरी आर्थिक अनियमितता गरेको आरोप लाग्दै आएको छ । यस विषयमा न संघका नेतृत्वले चित्तबुझ्दो जवाफ…
कोरोना कहर : चाडबाडसँगै उपत्यकामा जोखिम बढ्ने चिन्ता
काठमाडौँ : विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ को सङ्क्रमणले काठमाडौँ उपत्यका थप जोखिममा परेकाले यहाँका स्थानीय तहका जनप्रतिनिधि चिन्तित बनेका छन् । चाडबाडका कारण मानिसको आवतजावत बढ्दा सङ्क्रमणले थप गति लिने जनप्रतिनिधिको आशङ्का छ । उपत्यका नगरपालिका फोरमका सचिव तथा…
पछिल्लो २४ घण्टामा २८ सय २४ संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा २८ सय २४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।…
शुक्रराज ट्रपिकलले तोक्यो कोभिड–१९ को उपचार खर्च
काठमाडौँ : सरकारले कोभिड–१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ । पहिले निःशुल्क गर्दै आएको अस्पतालले कोभिड–१९ का सङ्क्रमितलाई उपचार गर्नका लागि उपचार खर्च तोकेको हो ।…
कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी
सुर्खेत : कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। आफूविरुद्धको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत भएपछि मुख्यमन्त्री शाहीले मन्त्रीहरु हेरफेर गर्न लागेका हुन्। शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने पक्षका मन्त्रीलाई हटाउन लागेका छन्। मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्री दल…
