विशेष Archives | Page 171 of 241 | नेपालमाला

 

पछिल्लो २४ घण्टामा २१ सय ११ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २१ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ६ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको छ । थप १३ जनाको…

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो : स्टेफिनो पपुलर खेलाडी

काठमाडौं : काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा मलेसियाका स्टेफिनो एटम पपुलर खेलाडी बनेका छन् । युट्युवमा सबैभन्दा बढी भ्यु प्राप्त उनको भिडियोले सबैभन्दा बढी लाइक पाएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । पपुलर खेलाडी बनेका एटमले दुई…

मैत्रीपूर्ण फुटबल : बंगलादेशलाई हराउने दाबी

काठमाडौं : कोरोना भाइरस महामारीका कारण लामो समय विश्राममा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले शुक्रबार बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । ढाकाको बंगबन्धु रंगशालामा हुने खेलमा नेपालको लक्ष्य जित रहेको टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । एक साताअघि…

नेकपा सचिवालय बैठक आज : बहुमतकै खोजीमा ओली र दाहाल

काठमाडौं : दुई अध्यक्षबीच निकै रस्साकस्सीपछि सत्तासीन दल नेकपाको सचिवालय बैठक शुक्रबार (आज) बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु पौडेलले बैठक आह्वान गरेका हुन्। बैठकको पूर्वसन्ध्यासम्म दुवै पक्षका नेता सचिवालयमा बहुमत कायम गर्ने रणनीतिस्वरूप आन्तरिक…

१९ सय १३ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १९ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २३ सय ४९ जनाले कोरोना जितेका छन्…

पछिल्लो २४ घण्टामा २५ सय ६९ जनामा कोरोना संक्रमण

काठमाडौं :पछिल्लो २४ घण्टामा २५ सय ६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको  छ। यो सँगै नेपालमा संक्रमितको संख्या दुई लाख २ हजार ३२९ हजार पुगेको छ। काठमाडौं उपत्यकामा मात्रै  १२ सय ६१ जनामा संक्रमण देखिएको  छ। स्वास्थ्य तथा जनसंख्या…

आईपीएल क्रिकेट : मुम्बईलाई पाँचौं उपाधि

दुबई : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मंगलबार राति दुबईमा भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो । दिल्लीले दिएको एक सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा पाँच…

पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । जसमध्ये १ लाख…

तयार भयो कोरोना खोप, नोभेम्बरभित्रै प्रयोगमा आउने

लन्डन : बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन्। उक्त खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा…

सोमबार थप २५७१ जनामा कोरोना पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख…

अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो : पाकानोन र चियानी उत्कृष्ट

काठमाडौं :  काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी भएका छन् । पाकानोन पुरुष र चियानी महलिातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् । च्याम्पियनसिपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए…

सर्वोच्च कमाण्डर गणेशमानको १०६ औँ जन्म जयन्ती मनाइँदै

काठमाडौँ :  प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न…

पछिल्लो २४ घण्टामा २८ सय १७ संक्रमित थपिए, २१ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २८ सय १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३५ हजार ४१९…

अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो : कमल र जितबहादुरलाई स्वर्ण

काठमाडौं : नेपालका कमल श्रेष्ठ र जितबहादुर बोटले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । कमलले पुरुष ४० वर्षमुनि र जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका हुन् । कमल गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली…

नेकपाभित्र प्रचण्डको हारगुहार : सचिवालयको बहुमत, बालुवाटार पुगेर लम्पसार !!

पार्टीभित्र उत्पन्न विवाद सुल्झाउन कुनै निर्णायक निर्णय गर्न त परे जाओस् सचिवालयको एउटा औपचारिक बैठकसम्म पनि डाक्न नसक्ने अध्यक्ष प्रचण्डको निरीहताले उनले पाएको भनिएको नेकपाको कार्यकारी अध्यक्षको पगरी अन्ततः लाटाको लङ्गौटी साबित भएको छ । तात्कालिक एमालेभित्रको गुटगत राजनीतिभित्र खेलेर…

नेपालका ८१ प्रतिशतले जिते कोरोना

काठमाडौ : नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार ११४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् । वितेको २४ घन्टामा…

भर्चुअल तेक्वान्दो च्याम्पियनसिप सुरु : थाइल्यान्डका पाकानोनलाई स्वर्ण

काठमाडौं :  थाइल्यान्डका पाकानोन चानथाराङ्सीले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । शनिबारबाट सुरु भएको च्याम्पियनसिपको छात्र १२ वर्षमुनिको स्पर्धामा पाकानोनले स्वर्ण जितेका हुन् । उनले भारतका देवासिस दासलाई पछि पारे । यस स्पर्धामा मलेसियाका बालाजी तेक्वान्दो…