विशेष Archives | Page 174 of 241 | नेपालमाला

 

विगत जस्तो रहेन दशैँको रौनक

काठमाडौँ : राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन ।  कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दशैँमा टोलैपिच्छेका चौतारी,…

कोरोना ब्रिफिङ अब सातामा दुई दिन मात्रै

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धि ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने  बताए। यसअघि प्रेस बिफ्रिङ हप्ताको सातै दिन ‘लाइभ’ हुँदै…

पछिल्लो २४ घण्टामा १९ सय ५४ कोरोना संक्रमित थपिए

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ‍६२ हजार ३५४ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ सय ५४  जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या  १ लाख ‍६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। ३९…

नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। कातिक १५ देखि १७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको तेस्रो बैठक स्थगित भएको हो। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास अझै भएकाले…

आज बडा दसैँको तेस्रो दिन : मान्यजनबाट टीका ग्रहण गर्ने क्रम जारी

काठमाडौँ : बुधबार बडा दसैँको तेस्रो दिन पनि बिहानैदेखि मान्यजनबाट टीका ग्रहण गर्ने क्रम जारी रहेको छ। दशमीको दिनदेखि सुरु भएको टीका ग्रहण आज पनि निरन्तर रहेको छ। परिवारजन तथा आफन्तकहाँ गएर टीका ग्रहण गर्ने क्रम पूर्णिमासम्म जारी रहने छ। घटस्थापनाका दिन…

पछिल्लो २४ घण्टामा ५७० संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा तीन हजार १६८ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७० जनामा कोरोना पुष्टि हुँदा १४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपालका कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ।…

कोरोनाविरुद्ध प्रभावकारी बन्दै अक्सफोर्ड विश्वविद्यालयको खोप

न्युयोर्क : कोरोना भाइरसको संकटबाट जुधिरहेका सारा विश्वका लागि खुसीको खबर आएको छ, अमेरिकाबाट । अमेरिकाको अक्सफोर्ड विश्वविद्यालयद्वारा निर्माण गरिँदै आएको कोरोना भाइरसविरुद्धको खोप अरु खोपभन्दा निकै प्रभावकारी रहेको पाइएको छ । अक्सफोर्ड विश्वविद्यालयबाट निर्माण गरिएको खोपको परीक्षणमा केही सकारात्मक…

डिसेम्बरसम्म कोरोना खोप

न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार एवं कोरोना विशेषज्ञ एन्थोनी फाउचीले नोभेम्बर अन्तिमसम्म कोरोना भाइरसविरुद्धको खोप तयार हुने दावी गरेका छन् । यसैगरी बेलायतको नेसनल हेल्थ सर्भिस ट्रष्टका प्रमुखले पनि डिसेम्बरको सुरुवातमा कोरोनाविरुद्धको खोप तयार हुने बताएका छन् ।…

कोरोना कहर : संक्रमितको संख्या ४ करोड ३७ लाख नाघ्यो

पेरिस :  कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट पछिल्लो चौबीस घण्टामा विश्वभर चार लाखभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका हुन् । त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट…

२० देखि ४० वर्षकाले कोरोना धेरै फैलाए : डब्लुएचओ

पेरिस : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना २० देखि ४० वर्ष उमेर समुहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ। यी उमेर समुहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै…

खुलेन तलेजुः जीवितदेवी कुमारीघरमै

भक्तपुर : हरेक वर्ष महानवमीमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा आज सर्वसाधारणले पूजा एवं दर्शन गर्न पाएनन् । आजको दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन सर्वसाधारणको घुइँचो लाग्ने…

पछिल्लो २४ घन्टामा २८ सय ५६ जना कोरोना संक्रमित थपिए

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। पछिल्लो २४ घण्टामा २८ सय ५६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। ४५…

विजयादशमीको उत्तम साइत सोमबार १०:१९ मा

काठमाडौँ : वि.सं २०७७ सालको विजयादशमीको उत्तम साइत कात्तिक १० गते बिहान १०ः १९ मा रहेको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीको साइत कात्तिक १० गते सोमबार बिहान १०ः१९ मा उत्तम रहेको जनाएको छ । यस…

दशैं आयो, रौनक आएन

ओखलढुङ्गा : घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन् । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चङ्गाले दशैंँको स्वागत गरिरहेका छन् । शरद ऋतुको यस मौसमले दशैंँलाई स्वागत गरे पनि आमनागरिकलेल मनैदेखि दशँैं भित्र्याउन सकिरहेका छैनन् ।…

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु

राँझा : बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश…

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै

काठमाडौँ : नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन कात्तिक…

भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव

पर्सा : भारतीय पक्षले एकपक्षीय रुपमा आज वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेको रक्सौल कस्टमले बिहान ६ बजेदेखि नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सीमाक्षेत्रमा तनाव सिर्जना भएको हो ।…