विशेष Archives | Page 155 of 241 | नेपालमाला

 

मेलम्चीको पानी : काठमाडौँबासीको दुई दशकको सपना पूरा

काठमाडौँ :  आज सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको दुई दशकको सपना पूरा भएको छ । मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट परीक्षणका लागि सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि आज सुन्दरीजलमा आइपुगेको हो । अबको केही…

गणेशमान सिंह बक्सिङ : चन्द्र र रमिसा उत्कृष्ट

काठमाडौं : बक्समान्डुका चन्द्र तामाङ र आरडीएसकी रमिसा श्रेष्ठ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् । चन्द्र पुरुष र रमिसा महिलातर्फ उत्कृष्ट बनेका हुन् । चन्द्रले मोटरसाइकल र महिलातर्फकी उत्कृष्ट खेलाडी रमिसाले स्कुटर प्राप्त…

गणेशमान सिंह बक्सिङको आज समापन : उत्कृष्ट खेलाडीले मोटरसाइकल र स्कुटर पाउने

काठमाडौं :  नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा काठमाडौंको स्युचाटारमा सञ्चालन भएको वीर गणेशमान सिंह बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता आज सकिँदै छ । फागुन १७ गतेबाट सुरु भएको प्रतियोगिताको शनिबार १४ वटै तौल समूहको फाइनल खेल हुने…

महाशिवरात्रिमा पाँच हजार १०० र ११ हजारको मात्र विशेष पूजा

काठमाडौँ : कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको…

मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने

काठमाडौं : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ । यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो। सुरुङबाट पानी आज सुनदरीजल आइपुग्ने आयोजनाले जनाएको छ । आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ…

थप १२० जनामा कोरोना पुष्टि

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप १२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ । थप ६ हजार १४३ जनाको पीसीआर परीक्षण गरिएको…

गणेशमान सिंह स्मृति बक्सिङ : सनिल र सुस्मिता फाइनलमा

काठमाडौं : ललितपुरका सनिल शाही र नक्सालकी सुस्मिता तामाङ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको पुरुष ६४ केजी तौल समूहमा सनिलले धादिङका पवन गुरुङ र महिला ४८ केजीमा सुस्मिताले भक्तपुरकी अस्मिता…

गणेशमान सिंहको स्मृतिमा फुटसल

काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको १०६औं जन्मजयन्तीका अवसरमा अन्तर क्षेत्र फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर १ को आयोजनामा शनिबार मध्यबानेश्वरस्थित बानेश्वर रिक्रियसन सेन्टरमा हुने प्रतियोगितामा काठमाडौं जिल्लाका नौ…

गणेशमान सिंह बक्सिङ : आज सेमिफाइनलका खेल

काठमाडौं : वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताअन्तर्गत शुक्रबार सेमिफाइनलका खेल सञ्चालन हुने भएको छ । काठमाडौंको स्युचाटारमा जारी प्रतियोगितामा शुक्रबार १४ वटै तौल समूहको सेमिफाइनलका खेल सञ्चालन हुने आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिले जनाएको छ । प्रतियोगिताको…

मुस्कानलाई प्रतिष्ठित अमेरिकी आइडब्लूओसी अवार्ड

काठमाडौं : मुस्कान खातुन प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज ९आइडब्लूओसी० अवार्डबाट सम्मानित हुने भएकी छन्। उनले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि खेलेको भूमिकालाई कदर गर्दै उक्त अवार्डबाट सम्मानित गर्न लागिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। धम्की र सामाजिक…

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । बिहीबार बिहान मात्र सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ ।…

ओहोदा बिर्सिएका शिक्षामन्त्री

काठमाडौं : नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पाटन कलेज फर प्रोफेसनल स्टडिजको तेस्रो दीक्षान्त समारोहमा दिएको मन्तव्य अहिले खुबै चर्चामा छ । दीक्षान्त समारोहका मुख्य वक्ता रहेका शिक्षामन्त्रीले देशको शैक्षिक अवस्था, विद्यार्थीहरूको भविष्य, पठन पूरा गरेका विद्यार्थीहरूलाई…

गणेशमान सिंह बक्सिङको भव्य उद्घाटन : तेजीमाया र जानुका क्वार्टरफाइनलमा

काठमाडौं : प्लाटिनियमकी तेजीमाया गुरुङ र तारकेश्वर बक्सिङ क्लबकी जानुका थापा वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको महिला ४८ केजी तौल समूहमा तेजीमायाले चितवनकी कल्पना रावल र यही तौल समूहमा जानुकाले…

सरकार र विप्लव समूहबीचको वार्ता सकारात्मक

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहानबाट औपचारिक वार्ता भएको थियो। वार्तापश्चात सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिए। उनले ट्वीटमार्फत…

भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा

बैतडी :  प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पु¥याएको जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । भागरथीको…

गणेशमान सिंह बक्सिङ : सनिल क्वार्टरफाइनलमा

काठमाडौं : ललितपुरका सनिल शाही वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पुरुष ६४ केजी तौल समूहमा नक्सालका एबल थापालाई पराजित गर्दै सनिलले अन्तिम आठमा स्थान बनाएका हुन् । सनिल १३औं दक्षिण…

‘बादल’ र ‘प्रकाण्ड’को नेतृत्वमा सरकार-विप्लव वार्ता

काठमाडौं : सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता गर्ने भएको छ । मंगलबार सरकारले वार्ता टोली गठन गरे लगत्तै विप्लव समूहलेसमेत वार्ता टोली बनाएको हो । दुवै पक्षले वार्ता टोली गठन गरेपछि सरकार र विप्लव समूहको वार्ता निश्चित भएको हो…