काठमाडौं : सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ। कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक एवं वरिष्ठ…
कसरी टुंगिएला नेकपा विवाद ?
काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’ ‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव…
मल आपूर्ति तथा वितरक संस्था तोकियो
काठमाडौँ : नेपाल सरकारले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरक संस्थाको रूपमा तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त जानकारी दिनुभएको हो । बैठकले…
‘ममाथि शारीरिक आक्रमण हुनसक्छ’ : प्रधानमन्त्री
पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुनसक्ने चिन्ता व्यक्त गरेका छन् । र यदी आफूमाथि शारीरिक हमला भएर ज्यान तलमाथि पर्यो भने पनि अनौठो नमान्न सबैलाई आग्रह गरे । तर आफ्नो पार्टी र आन्दोलन अन्त्य नहुने उनको…
गणेशमान सिंह बक्सिङ सुरु : औपचारिक उद्घाटन बुधबार
काठमाडौं : वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष ५२ केजीमा आइएमटीडिओका नारायण भुजेलले टीवाइसीका पदम शाही ठकुरी तथा बक्समान्डुका वाङदी शेर्पाले टीवाइसीका राजन भट्टलाई पराजित गरे । ५६ केजीमा…
गणेशमान सिंह बक्सिङ सोमबारदेखि
काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु हुने भएको छ । यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण…
प्रचण्ड समूहको संसदीय दलले वैधता पाउन कठिन
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड समूहको संसदीय दलले वैधता पाउन नसक्ने देखिएको छ। राजनीतिक रूपमा दल भनिए पनि प्रचण्ड नेतृत्वको नेकपाले कानुनी रूपमा दलको मान्यता नपाएको अवस्थामा संसदीय दलले वैधता नपाउने देखिएको हो। ‘राजनीतिक दलसम्बन्धी ऐन…
तेक्वान्दोको पुम्से सेमिनार तथा अभिमुखीकरण
काठमाडौं : काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा दोश्रो पुम्से सेमिनार तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । पुम्सेतर्फ दक्षिण कोरियाली तेक्वान्दो प्रशिक्षक क्वान योङ दलले प्रशिक्षण दिएका थिए…
निगमको साखलाई अझ उँचो बनाउँदै यादव
काठमाडौँ : ‘सरकारी संस्थान’ भन्ने बित्तिकै अझै पनि कतिपयको दृष्टिकोण परिवर्तन भइहाल्छ । यस्तो आरोप लगाइन्छ, “संस्थान भनेका सरकारका लागि ‘बोझ’ हुन् । त्यँहा सक्षम व्यक्ति छैनन् , उनीहरुले देश र जनताका पक्षमा काम गर्न सक्दैनन् । आम नागरिकको दैनिक…
फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं : सरकारले फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गर्ने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ मा प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा पुनस्र्थापनापछि पहिलो पटक बसेको मन्त्रिपरिषद्…
कांग्रेस पर्ख र हेरको अवस्थामा
काठमाडौं : नेपाली कांग्रेसले सत्तारुढ नेकपा विभाजनको कानुनी टुंगो लागेपछि मात्र सहकार्यबारे ठोस् निर्णय गर्ने भएको छ। बिहीबार अपरान्ह सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा नेताहरूको बैठकले यस्तो निश्कर्ष निकालेको हो। बैठकमा आगामी महाधिवेशनको तयारी तथा संसद पुनर्स्थापनापछि…
प्रचण्ड–माधव समूहका सांसदहरुलाई उपत्यका नछोड्न निर्देशन
काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुलाई राजधानी उपत्यका नछोड्ने निर्देशन दिइएको छ । सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका हुन् । उपत्यका बाहिर जानैपर्ने भए त्यसको जानकारी…
अदालतले तोकेकै समयमा संसद् बोलाउने निर्णय, राजीनामाका लागि प्रधानमन्त्री तयार
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ओली समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गरेपछि ओली समूहको पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सर्वोच्च अदालतको…
प्रतिनिधिसभा विघटन पाँच कारणले असंवैधानिक ठहर
काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना गर्ने फैसला गर्नुपर्ने पाँच कारण दिएको छ । करीब एक महिनाको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार…
पछिल्लो परिस्थितिको सूक्ष्म आँकलन गरिरहेका छौं : नेपाली सेना
काठमाडौँ : नेपाली सेनाले सर्वाेच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह…
संसद पुसंसद पुनर्स्थापना भएसँगै सुरक्षा निकाय हाई–अलर्टमा
काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने आदेश दिएसँगै सुरक्षा निकाय हाई–अलर्टमा बसेका छन् । नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो । सर्वोच्चको फैसला आउने संकेतका आधारमा ११ देखि १७…
प्रतिनिधिसभा पुनर्स्थापना, १३ दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्चको आदेश
काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको छ । मंगलबार साँझ संसद् विघटनको मुद्दामा सर्वोच्च अन्तिम फैसला सुनाउँदै संसद् विघटनको निर्णय बदर गरेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको फैसला सुनाउँदै प्रधानन्यायाधीश…
