विशेष Archives | Page 114 of 241 | नेपालमाला

 

ओलीको राजनीतिक प्रतिवेदन : पेचिला द्विपक्षीय एजेण्डामा मौन, विश्व-राजनीतिको अधिक चर्चा

काठमाडौं : पछिल्लो समय विश्वका तीन शक्ति राष्ट्र अमेरिका, चीन र भारतसँग तत्काल सल्ट्याउनुपर्ने नेपालका केही पेचिला विषय छन् । सन् १९५० को शान्ति र मैत्री सन्धि संशोधनसँग जोडिएको प्रबुद्ध समूहको प्रतिवेदन बुझ्न भारतले मानेको छैन । अमेरिकासँग मिलेनियम च्यालेन्ज…

६७९ कोरोना संक्रमित थपिए, १४०५ संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा…

कांग्रेसको काठमाडौं महानगर मतगणना : नीलकाजीको अग्रता

काठमाडौं : नेपाली कांग्रेसको काठमाडौं महानगर कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ । साँझ ६ बजेसम्म ३०० मत गणना हुँदा महानगर सभापतिका उम्मेदवार नीलकाजी शाक्यले २१४ मत पाएका छन् भने अर्का प्रत्यासी प्रगतिमान रञ्जितले ७७ मत पाएको…

८६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो…

तेक्वान्दो संघमा राणाको निरन्तरता

भैरहवा : नेपाल तेक्वान्दो संघको अध्यक्षमा प्रकाशशम्शेर राणाले नै निरन्तरता पाएका छन् । लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । राणाले २०७० सालदेखि लगातार संघको नेतृत्व गर्दै आएका छन् । उनी २०७०…

गौतमबुद्ध विमानस्थलमा राखिने साढे २ अर्बको बुद्धमूर्ति कोलाकता आइपुग्यो

काठमाडौं : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकाता आइपुगेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आइपुगेको हो। ‘म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनलाई दिएको बुद्धमूर्ति हो। फाउन्डेसनलाई नेपाल सरकारलाई…

देशभर थपिए १,०७८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या…

काठमाडौंमा भीडभाड, सभाजुलुस र महोत्सव गर्न नपाइने

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि अर्को आदेश जारी नहुँदासम्मका लागि जिल्लामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आदेश जारी गर्दै नजिकिदै गरेको चाडपर्वको…

घटस्थापनाको साइत बिहान ११ः ४६ मा

काठमाडौं : गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ । विजया दशमी एवम्…

‘द भ्वाइस अफ नेपाल’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

काठमाडौं : गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ। उनी अमेरिकी नागरिक हुन् । प्रवेशाज्ञा (भीसा) एक वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् । गजमेरले नेपाल बस्न पाउने…

निर्वाचित प्रतिनिधिलाई तरुण दलको सम्मान

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ७, ९ र १० का निर्वाचित वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरुलाई नेपाल तरुण दल नागार्जुन नगरपालिका वडा नं १० समितिले बुधबार सम्मान गरेको छ । कलंकीस्थित अब्रेला इभेन्ट्समा आयोजना…

कोरोना संक्रमणदर ५.३ प्रतिशतले घट्यो

काठमाडौं : नेपालमा सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमणदर ८.३ प्रतिशतमात्र रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना परीक्षण गरिएकामध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र सङ्क्रमण रहेको पाइएको जानकारी दिए । आज १४ हजार तीनमा…

खोप र होटल बुकिङको प्रमाण भएपछि मात्रै मनाङमा प्रवेश पाइने

मनाङ : कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयपछि यहाँ विदेशी पर्यटकले प्रवेश पाएका छन् । पर्यटकलाई प्रवेश दिइने भए पनि मापदण्ड भने पूरा गर्नुपर्नेछ । कोभिड–१९को सङ्क्रमण पूर्णरूपमा निर्मूल नहुँदै पर्यटकलाई प्रवेश दिइने भए पनि उनीहरुले मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने…

कर्णालीमा कांग्रेस अधिवेशन : ६२ पालिकाको नेतृत्व चयन

 सुर्खेत : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत स्थानीय तहमा नेतृत्व चयन भइरहेको छ । कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्य हालसम्म ८ जिल्लाका ६२ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ । प्रदेशका १० जिल्लामध्ये सुर्खेत र डोल्पाको क्रियाशील सदस्यता विवादका कारण…

नेपाली कांग्रेस १४औं महाधिवेसन : धादिङका पालिकामा पौडेल पक्ष हाबी

धादिङ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धादिङका १३ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।११ वटा पालिकाको नेतृत्व टुङ्गो लाग्दा धादिङमा पौडेल पक्ष हाबी देखिएको छ । पौडेल पक्षले ९ वटा पालिकामा नेतृत्व हात…

आइतबार ८३४ जनामा कोरोना संक्रमण, १,२७९ संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण…

ईपीएल टीट्वेन्टी क्रिकेट : चितवनको जित

काठमाडौं : चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टीट्वेन्टी क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा चितवनले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गरेको हो । विराटनगरले दिएको एक सय ५२ रनको लक्ष्य चितवनले २०…