विशेष Archives | Page 113 of 241 | नेपालमाला

 

चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप दिने

काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ। परराष्ट्र मन्त्रालयले जनाएअनुसार उनीहरुबीच १ घन्टा टेलिफोनमा कुराकानी भएको हो। कुराकानीका क्रममा परराष्ट्रमन्त्री खड्काले नेपाल चीनप्रति प्रतिवद्ध रहेको बताएका थिए। मन्त्री खड्काले नेपालको आर्थिक विकासमा चीनले…

राखेप सदस्यसचिव सिलवाल बर्खास्त

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई उद्धृत गर्दै एक राखेप बोर्ड सदस्यले जानकारी दिए । ‘मन्त्रिपरिषद् बैठकले…

स्वेदश फर्कियो साफ उपविजेता नेपाली टोली

काठमाडौं : साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र…

आयल निगमलाई १५ दिनमै २ अर्ब २२ करोड घाटा

काठमाडौं : अन्तराष्ट्रिय बजारमा पेट्रोलियम कच्चा पदार्थको मूल्य बढ्दा नेपाल आयल निगमको घाटा आकासिएको छ । पछिल्लो १५ दिनमा मात्र २ अर्ब २२ करोडभन्दा बढी नोक्सासी प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । कच्चा तेलको बढ्दो मूल्यकै कारण…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । क्यानले सोमबार मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदका लागि इछ्याएको…

साफको निर्णय अन्यायपूर्ण : मुख्य प्रशिक्षक अलमुताइरी

काठमाडौं : नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) ले आफूमाथि अन्यायपूर्ण निर्णय गरेको बताएका छन् । साफले आफ्नो नियमावलीविपरित फाइनल खेलका लागि आफूलार्ई प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै भर्चुअल पत्रकार सम्मेलनमार्फत असन्तुष्टि पोखेका हुन्…

नेपाललाई अर्को झड्का : अञ्जन विष्टपछि मुख्य प्रशिक्षक अलमुताइरीले पनि फाइनल गुमाउने

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएका छन् । प्रतियोगिताको लिग चरणका दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो । दक्षिण एसियाली फुटबल (साफ) ले…

दशैंमा नोटको सुरक्षा : काम नलाग्ने बनाए जेलको बास !

 काठमाडौं : यस वर्ष नेपाल राष्ट्र बैंकले दशैंको अवसर पारेर करिब ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको छ । हरेक वर्ष सर्वसाधारणहरुका लागि केन्द्रीय बैंकले नयाँ नोट उपलब्ध गराउँदै आएको छ । दशैं नजिकिएसँगै नेपालीहरुको घर–परिवारमा नयाँ नोटको…

चेन्नईलाई आईपीएल उपाधि

दुबई : चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वेन्टी क्रिकेटको उपाधि जितेको छ । दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो । चेन्नईले दिएको एक सय ९३ रनको लक्ष्य पछ्याएको…

साफ फुटबल : नेपाल र बंगलादेशसँग खेल्दै

काठमाडौं : माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा नेपाल र बंगलादेशबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध मैदान उत्रँदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त…

सोमबार ७८५ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्‍यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३३ पीसीआर परीक्षण गर्दा ६६३ जना र ४ हजार ९६२ एन्टिजेन परीक्षण गर्दा १२२ गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य…

सन्दीप आईसीसी प्लयेर अफ द मन्थ

काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आईसीसी प्लेयर अफ द मन्थ अवार्ड जितेका छन् । लामिछानेले पुरुषतर्फ सेप्टेम्बर महिनाका लागि प्लेयर अफ द मन्थको अवार्ड जितेका हुन् । मतको आधारमा लामिछानेले बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मलहोत्रालाई पछि…

अन्तिम समयमा चुक्यो नेपाल

काठमाडौं : माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपाल चिरप्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा आइतबार राति भएको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो । निकै प्रतिस्पर्धात्मक खेलको ८२औं मिनेटमा भारतले निर्णायक…

५९६ जनामा कोरोना संक्रमण, १० जनाको मृत्‍यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार २ सय ३७ पीसीआर परीक्षण गर्दा ५६५ जना र ३ हजार १६७ एन्टिजेन परीक्षण गर्दा ३१ गरी ६९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य…

एसियन तेक्वान्दो युनियनमा राणा

काठमाडौं : नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा एसियन तेक्वान्दो युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका छन् । आइतबार दक्षिण कोरियामा भएको भर्चुअल चुनावबाट राणा युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका हुन् । एसियन तेक्वान्दो युनियनमा आवद्ध ७० राष्ट्रमध्ये निर्वाचनमा ६५ जना…

राष्ट्रिय खेलकुद परिषद्मा बेथिति : छापबिनाको लेटरप्याड प्रयोग गरेर अधिकार दुरुपयोग

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मनपरीतन्त्र र बेथितिका अनेकौं शृंखला देखिन थालेका छन् । परिषद्का पदाधिकारीले देशको कानुन र नियमलाई बर्खिलाप गरेपछि प्रशिक्षक र खेलाडी नेतृत्वसँग असन्तुष्ट बनेका छन् । देशका युवालाई स्वस्थ र अनुशासनको पाठ सिकाउने संस्था…

महत्वपूर्ण साथी छुट्दा दुःख लागेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको भन्दै दु:ख लागेको बताएका छन् । बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा आज देउवाले यस्तो बताएका हुन्…