काठमाडौं : शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ३ सय…
देशभर मौसममा बदली : तीव्र हावाहुरी र वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं : शुक्रबार देशभरको मौसममा उल्लेख्य बदलाव आउने देखिएको छ । आज दिउँसोदेखि शनिबार बिहानसम्म देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विशेष गरी लुम्बिनी र कोशी प्रदेशमा प्रतिघण्टा ११९ किलोमिटर सम्मको…
नागार्जुन उपमेयर कप तेक्वान्दो फागुन अन्तिम साता
काठमाडौं : नागार्जुन नगरपालिको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा नागार्जुन उपमेयर कप १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता फागुन २८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ४० डोजाङका करिब ६ सय खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं…
वरिष्ठ खेलकुद थापा सम्मानित
काठमाडौं : वरिष्ठ खेलकुद पत्रकार विष्णु थापा सम्मानित भएका छन् । गोकर्णेश्वर नगरपालिका–४, उत्तरबाहिनीमा रहेको शुभकामना स्कुलले जुनियर तेक्वान्दो ग्रेडिङ तथा बेल्ट प्रमोसन कार्यक्रमका अवसरमा थापालाई सम्मान गरेको हो । पत्रकारितामार्फत खेलकुद क्षेत्रको विकास र विस्तारमा पु¥याएको योगदानको उच्च सम्मान…
पारस भण्डारीले जिते थाइल्यान्डमा स्वर्ण पदक
काठमाडौं : थाइल्यान्डको तोकोम चोनबुरी सहरमा आयोजना भएको तेस्रो हिरोज तेक्वान्दो च्याम्पियनसिपमा नेपालका पारस भण्डारीले स्वर्ण पदक जितेका छन् । काठमाडौंको सीतापाइला तेक्वान्दो डोजाङका खेलाडीसमेत रहेका पारसले ३० वर्षमुिनको एकल पुम्सेमा स्वर्ण पदक जितेका हुन् । पारसले फाइनलमा थाइल्यान्डका खेलाडीलाई…
रुकुम पश्चिममा सबैको नजर गगनका विश्वासपात्र राजुमा
रुकुम पश्चिममा कांग्रेसले युवा नेता राजु केसीले टिकट दिएको छ । गगनका विश्वास मात्र मानिने उनी संसदमा डेब्युको दाउमा छन् । प्रलोपा र नेकपाको टकरावबीचबाट फाइदा लिने केसीको रणनीति देखिन्छ । कांग्रेसका एक स्थानीय नेता भन्छन्, ‘हामीले युवालाई अघि सारेका…
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा वियोगान्त कथा
काठमाडौं : चलचित्र ‘द ब्ल्यू लाइट’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत चलचित्रको गीत सार्वजनिक गरेको हो । ‘कुन हावाले’ बोलको गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर रहेको छ…
बल्छीको मेहनतलाई सबैको ‘प्रशंसा’
काठमाडौं : मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले चलचित्रको प्रचारप्रसारलाई झनै तिव्रता दिएको छ । विशेष गरी निर्देशक बल्छी धुर्वे यतिबेला नेपाली…
पावर तेक्वान्दोमा रक्षा र सुमित च्याम्पियन
काठमाडौं : काठमाडौं, पुस १९– नेपाल पुलिस क्लबका सुमित बिष्ट र नेपाल आर्मी क्लबकी रक्षा धिमाल दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन् । अल नेपाल स्पोटर््स फाउन्डेसनको आयोजना तथा नेपाल तेक्वान्दो संघको सहकार्यमा भएको प्रतियोगितामा सुमित पुरुषमा र…
प्रथम कायक च्याम्पियनसिप : रञ्जन र रविनलाई उपाधि
काठमाडौं : रञ्जन कँडेल र रविन चेपाङले प्रथम कायक च्याम्पियनसिपको उपाधि जितेका छन् । त्रिशुली नदीको फिस्लिङमा भएको च्याम्पियनसिपमा रञ्जनले बोर्डरक्रस र रविनले फ्रिस्टाइल विधामा पहिलो स्थान हात पारेका हुन् । रञ्जन केही समयअघि चीनको नुजियाङमा सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ…
दोस्रो पावर तेक्वान्दो शनिबार : १६ खेलाडीबीच भिडन्त हुने
काठमाडौं : अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजना र नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा ‘दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिप’को सम्पूर्ण तयारी पूरा भएको छ । दोस्रो संस्करणको पावर तेक्वान्दो च्याम्पियनसिप पुस १९ गते शनिबार कलंकीस्थित अम्रेला इभेन्ट्समा आयोजना हुँदैछ । खेलाडीको वृत्ति विकासमा…
शेरबहादुर खड्का स्मृति भलिबल पुस तेस्रो साता
काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म हुने भएको छ । प्रतियोगितामा तीन विभागीयसहित पाँच टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले…
फेरि मिल्ने भए थापा र लिङ्देन
काठमाडौँ : राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन् । दुई अध्यक्षबीच आज साँझ एकता सहमति पत्रमा हस्ताक्षर भएको हो । पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख छ । दुई…
परिषद्को १२४औं बोर्ड बैठक : के–के भयो निर्णय ?
काठमाडौं : युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १२४औं बोर्ड बैठक बुधबार बसेको छ । बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गरेको छ । बैठकमा १०औं राष्ट्रिय खेलकुदसँगै…
एटीयू रेफ्री एजुकेसन कोर्समा सिवाकोटी
काठमाडौं : नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी विश्व तेक्वान्दोले सञ्चालन गरेको एटीयू रेफ्री एजुकेसन कोर्समा सहभागी भएका छन् । विश्व तेक्वान्दोले सञ्चालन गरेको चारदिने कोर्समा नेपालबाट सिवाकोटी छनोट भएका थिए । सिवाकोटी ग्योरोगी र पुम्सेको अन्तर्राष्ट्रिय निर्णायकसमेत हुन् । विश्व…
क्यानडामा शक्तिशाली भूकम्प
काठमाडौं : उत्तरपश्चिम क्यानडामा शक्तिशाली भूकम्प गएको छ । ७ म्याग्निच्युड मापन गरिएको यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ ।भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिममा…
