राजनीति Archives | Page 42 of 43 | नेपालमाला

 

काँग्रेस केन्द्रीय समिति बैठक स्थगन   

काठमाडौ :  नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आजको लागि निर्धारित बैठक बस्दै नबसी स्थगन भएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्थासम्बन्धी विषयमा आन्तरिक सहमतिको प्रयास जारी रहेकाले आजको बैठक स्थगन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो…

नेकपा स्थायी कमिटी बैठक : सरकार र पार्टीलाई प्रभावकारी बनाउन जोड   

काठमाडौ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटीको चौथो बैठक चौथो दिन आज पनि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा केन्द्रीय कार्यालय, धूम्रबाराहीमा भएको बैठकमा आज…

कांग्रेसमा महाधिवेशन बटमलाइन

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिखेर पार्टीको १४औँ महाधिवेशनको बहसले प्राथमिकता पाएको छ । पछिल्लो समय यही विषयले पार्टीको केन्द्रीय कार्यसमिति बैठकसमेत प्रभावित हँुदै आएको छ । यही मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका पेश…

कांग्रेसमा १४औं महाधिवेशनको चर्चा    

काठमाडौं :  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीलाई सहमति एवं सहकार्यमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ । आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका कार्यसूची र पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सम्बन्धमा छलफलका लागि…

नयाँ नक्सा जारी गर्न निर्देशन   

काठमाडौ : प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको…

काँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव   

काठमाडौं : नेपाली काँग्रेसले केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभागहरुको संरचनात्मक र सङ्ख्यात्मक परिमार्जनसम्बन्धी प्रस्ताव छलफलका लागि प्रस्तुत गरेको छ । काँग्रेसले विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पु¥याउने प्रस्ताव प्रस्तुत गरेको हो । विधानमा केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग…

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै   

काठमाडौ :  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साङ्गठनिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बस्ने बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७…

‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’   

कास्की :  १३औँ दक्षिण एशियाली खेलकूद (साग) स्थानीय व्यवस्थापन समितिका संयोजक एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनले सागले पोखरालाई विश्व खेलकूदको रङ्गमञ्चमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । सागअन्तर्गत पोखरामा सञ्चालन भएका सबै खेल सम्पन्न भएपछि…

सीमा विवादमा सरकार मुकदर्शक : शेरबहादुर देउवा

नवलपुर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सीमा विवादमा सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । भारतले जारी गरेको नक्साका विषयमा कांग्रेस र जनस्तरबाट समाधान गर्न दबाब दिए पनि नेकपाको सरकारले चासो नदिएको उनको आरोप छ । ‘कालापानी,…

उपनिर्वाचनमा एउटा मात्र मतपत्र

काठमाडौं  : यही शनिबार हुन लागेको उपनिर्वाचनमा एउटा मात्र मतपत्रमा भोट दिए पुग्ने भएको छ । ०७४ मा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक गराउँदा चार फरकफरक मतपत्र प्रयोग गरिएकोमा यस पटक एउटा मात्र मतपत्रमा भोट दिए पुग्ने निर्वाचन आयोगले जनाएको…

प्रधानमन्त्रीको भेन्टिलेटर हटाइयो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । स्वाथ्यमा सुधार आएपछि भेन्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । थापाले हिजोभन्दा प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा आज क्रमशः सुधार आएकाले ब्याकअपका लागि राखिएको भेन्टिलेटर हटाउन लागिएको…

उपनिर्वाचन : दलहरुको अन्तिम दौडधूप

काठमाडौं : जनमत परीक्षणका रूपमा लिइएको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा लागेका छन् । बुधबार रातिदेखि मौन अवधि सुरु हुने भएपछि त्यसअघि नै जनता आकर्षित गर्न उनीहरु दिनरात खटिरहेका छन् । दलहरुले बुधबार दिउँसोसम्म…

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

भक्तपुर  : मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको नेतृत्वमा जिल्ला निर्वाचन कार्यालय, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र सुरक्षा निकायबीच आज भएको…

 तराई मधेशको समस्या समाधान छिट्टै

कलैया  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले तराई मधेशको समस्या समाधान गर्नका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । बाराको निजगढमा नेकपाको बृहत् सभा तथा प्रदेश नं २ का राष्ट्रिय गौरवका योजनाहरुलाई…

कूटनीतिक पहलबाट सीमा विवाद सामाधान : प्रवक्ता शर्मा     

लमही : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवादका विषयमा सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताउनुभएको छ । दाङमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्य मुद्दा अहिलेको अवस्थामा गौण भएको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर भारतले नक्शा सार्वजनिक गरेकाले यसलाई…

निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप रोक्न माग

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले निर्वाचन आचारसंहिता विपरीत निर्वाचनलाई प्रभावित गर्ने कार्य नगर्न सबैलाई आग्रह गर्दै आचारसंहिता विपरित हुने क्रियाकलाप रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । काङ्ग्रेसको ‘उपनिर्वाचन–२०७६, अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ले मङ्सिर १४ गते…

मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

पुनरगठित मन्त्रिमण्डलमा नियुक्त गरिएका नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त छ जना मन्त्रीलाई आज मध्यान्ह पद तथा गोपनियताको शपथ गराएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित…