सीमा विवादमा सरकार मुकदर्शक : शेरबहादुर देउवा

नवलपुर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सीमा विवादमा सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।

भारतले जारी गरेको नक्साका विषयमा कांग्रेस र जनस्तरबाट समाधान गर्न दबाब दिए पनि नेकपाको सरकारले चासो नदिएको उनको आरोप छ ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो अभिन्न अंग हो । हामी यसलाई कुनै हालतमा छाड्दैनौँ । अहिले देशभर विरोध भइरहेको छ । सरकारले भारतसँग संवाद गरी समाधानतर्फ लाग्नुपर्नेमा मुकदर्शक बनेर बसेको छ,’ नेता देउवाले भने ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments