काठमाडौँ : नेकपा (एमाले) झलनाथ–माधव समूहको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकतालाई जोगाउनुपर्ने लगायतमा विभिन्न सत्रबँुदे प्रस्ताव पारित गरेको छ । उक्त समूहको यही चैत ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलाले एकता जोगाउनुपर्ने माग गरेको छ । पार्टीका…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसङ्घको माग
काठमाडौँ : नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोेलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल…
खनाल–नेपाल समूहको राष्ट्रिय भेला आजदेखि, भेलामा सहभागी हुनेलाई कारवाही गर्ने ओली समूहको चेतावनी
काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बिहीबारसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेता-कार्यकर्ता बुधबार आइपुग्ने समूहले बताएको छ ।प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी…
ओलीको निर्णयलाई वैधता नदिन निर्वाचन आयोगसँग नेपाल–खनालको माग
काठमाडौं : नेकपा एमालेभित्रको विवाद निर्वाचन आयोगसम्म पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित उनी पक्षीय पदाधिकारी र स्थायी कमिटी सदस्यहरु आयोग पुगेका हुन्…
माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई फिर्ता बोलायो
काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ ।bनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाएको हो…
माधव नेपालहरुले कि एमाले कब्जा गर्छन् कि विद्रोह : प्रचण्ड
बुटवल : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था आउने दाबी गरेका छन् । संसद विघटनपछि नेकपा विभाजित हुँदा प्रचण्ड र माधव समूह एकातिर भएका थिए । तर सर्वोच्च अदालतले नेकपा…
ओली समूहको संसदीय दलको बैठकमा बहुमत सांसद उपस्थित भएको दाबी
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा सहभागी सांसदले बहुमत सांसद उपस्थित भएको दाबी गरेका छन् । बैठकमा ११५ सांसद उपस्थित भएको खिमलाल भट्टराईले दाबी गरेका हुन् । प्रतिनिधिसभा बैठक बस्नुअघि…
सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा…
नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार
काठमाडौँ : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति तय गरेपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा…
कांग्रेस संसदीय दल बैठक : तीन विकल्पमा छलफल हुने
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । पुनस्र्थापित प्रतिनिधिसभामा आफ्नो भूमिकाबारे रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । शुक्रबार १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक…
राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टी केन्द्र्रीय कार्य व्यवस्था समितिको आजको बैठकले वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई दृष्टिगत गर्दै उक्त निर्णय गरेको केन्द्रीय सचिवालय…
विधिको शासनको जित भयो : प्रकाशमान सिंह
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसलाले विधिको शासनको जित भएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको थियो । अदालतको आदेशलाई सिंहले ऐतिहासिक निर्णय भएको बताएका छन् । सिंहले भनेका…
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नभए संसदले हटाउँछ : रिजाल
काठमाडौं : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले अदालतप्रति विश्वास अझ गहिरो भएको बताएका छन् । सर्वोच्च अदालतले मंगलबार संसद विघटनलाई असंवैधानिक भएको ठहर गरेपछि रिजालले यस्तो प्रतिक्रिया दिएका हुन्। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले…
शिव पौडेलका हत्या गर्नेलाई आम माफी दिएकोमा तरुण दलको आपत्ति
काठमाडौ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले शिव पौडेलको हत्यामा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएकोमा निन्दा र भत्र्सना गरेको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले शनिबार एक विज्ञप्ती…
प्रजातन्त्र दिवसमा तरुण दलद्वारा पाटन अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
काठमाडौं : नेपाल तरुण दलले प्रजातन्त्र दिवसको अवसरमा पाटन अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । शुक्रबार नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतका केन्द्रीय समितिले अस्पतालमै माक्स, स्यानिटाइजर र पीपीई सेटलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। तरुण दलले ५००…
कांग्रेस केन्द्रीय समिति बैठक फागुन ५ गते बस्ने
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबार अर्थात् फागुन ५ गते केन्द्रीय समिति बैठक बोलाइएको हो । बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको मुख्यसचिव पौडेलको भनाइ छ । बैठकमा…
लडाकुको नाममा आएको १९ अर्बको हिसाबकिताब खोजिने छ : टोपबहादुर रायमाझी
बुटवल : नेकपाका स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले जनयुद्धकालको १९ अर्बको हिसावकिताव खोजिने बताएका छन् । बुटवलमा पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले त्यो रकम रकम कहाँ गयो भनेर प्रचण्डले जबाफ दिनुपर्ने दाबी गरेका छन्। उर्जामन्त्री रायमाझीले…
