काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसलाले विधिको शासनको जित भएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको थियो । अदालतको आदेशलाई सिंहले ऐतिहासिक निर्णय भएको बताएका छन् ।
सिंहले भनेका छन्, ‘संविधानको मर्म र भावना अनुसार निर्णय भएको छ, फेरि एकपटक विधिको शासनको जित भएको छ ।’
‘संविधानको मर्म र भावना अनुसार निर्णय भएको छ, फेरि एकपटक विधिको शासनको जित भएको छ’, सिंहले भनेका छन् ।

नेपालमाला
