राजनीति Archives | Page 3 of 43 | नेपालमाला

 

कांग्रेसले एक्लै चुनाव लड्छ : प्रकाशमान सिंह

महोत्तरी : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लडने बताएका छन् । नेपाली कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दिवासमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरे । केही समयअघि…

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौं : काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा गएराति १ बजे निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । ८८ वर्षीय सिंह…

आधुनिक विकास निर्माणलाई दिगो बनाउन आवश्यक : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौंमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाईसम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । नेपाल अहिले तीव्र शहरीकरणबाट गुज्रिरहेको बताउँदै उनले…

किन भएन बीआरआईमा हस्ताक्षर ?

बेइजिङ : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहकार्यसम्बन्धी दस्ताबेजमा हस्ताक्षर हुन सकेन । जबकि भ्रमण सुरु हुनुअगावै बीआरआई सहकार्यसँग सम्बन्धित दस्ताबेजमा सत्तारूढ कांग्रेस र एमालेबीच सहमति जुटेको भन्दै दुवै दलबीच खुसी साटासाट गरिएको थियो ।बीआरआईअन्तर्गत अनुदान…

कीर्तिपुर ४ मा राजेन्द्र बानियाँ

काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निार्वाचित भएका छन् । उनले ११५५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत ल्याएकी थिइन् । बानियाँले ३४९ मतले विजयी भएका हुन् ।…

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो । ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर…

कीर्तिपुर–१ को अध्यक्षमा कांग्रेसका महर्जन विजयी

काठमाडौं : कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी भएका हुन् । उनका अनुसार, नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत…

प्रधानमन्त्री ओली चार्टर विमानबाट चीन भ्रमणमा जाँदै

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण सुरु गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो । बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान…

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

काठमाडौं : परराष्ट्र मन्त्री आरजु राणा आज चीन भ्रमणमा जाँदै छिन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो। प्रधानमन्त्री ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा बिहीबार छेन्दु जान लागेकी हुन्। मंसिर १५…

कीर्तिपुरमा दलहरूको प्रतिष्ठाको लडाइँ

कीर्तिपुर : कीर्तिपुर नगरप्रमुखसहित वडा नम्बर १ र ४ मा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। नगरप्रमुखका लागि प्रमुख राजनीतिक दलसहित २० उम्मेदवार उपनिर्वाचनमा भिड्दैछन्। २०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौं, धरानलगायत केही स्थानमा स्वतन्त्र उम्मेदवारले जितेका कारण यो पटक कीर्तिपुरमा स्वतन्त्र…

बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन : एमाले

काठमाडौं : काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ । यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई…

बीआरआई बहस : अनुदानको अडानमा कांग्रेस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा बीआरआई विषय फेरी एकपटक चर्चामा छ। चर्चाको विषय भनेको बीआरआई अनुदानमा लिने कि ऋणमा लिने ? नेपालमा चिनियाँ ऋण तथा अनुदानमा केही परियोजना सञ्चालनमा छन्, तर ती बीआरआईअन्तर्गत नभई द्विपक्षीय सम्झौतामा आधारित…

एमालेबाट २५ वर्षमा खोसेको कीर्तिपुर बचाउन कांग्रेसलाई चुनौती

काठमाडौं : नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकामा सधैंको प्रतिस्पर्धी नेकपा एमालेलाई जित्न २५ वर्ष कुर्नपर्‍यो । २०५४ र २०७४ सालको स्थानीय निर्वाचनमा पराजित भएको कांग्रेसले २०७९ सालमा भने एमालेलाई ठूलो मतान्तरले हराइदियो । नगर प्रमुखमा कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले ९ हजार…

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनका अनुसार बैठकले प्रतिनिधिसभाका पूर्व सभामुख ढुंगानाको…

कीर्तिपुरको मेयर पदका लागि २० जनाको उम्मेदवारी (सूची)

काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्। आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म २० जनाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्। यहाँ नेपाली का‌ंग्रेसले कृष्णमान डंगोल, नेकपा…

स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौं : यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने…

आजदेखि निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

काठमाडौं : यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । निर्वाचन आयोगको शनिबार बसेको आजदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने…