काठमाडौँ : पश्चिमी वायुको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थान मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको…
पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार जनाको…
नेकपा आधिकारिताको फैसला फागुन २० मा
काठमाडौँ : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा आज नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएकf विवादमा नेपाल…
मेलम्ची परीक्षण : सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द
काठमाडौँ : गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६.५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु हो…
पछिल्लो २४ घण्टामा ११२ जना कोरोना संक्रमित थपिए
कठमाडौं : पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा संक्रमण पुष्टि भएको छ । थप ८४ जना डिस्चार्ज भएका छन् भने १…
पशुपतिनाथमा १०८ किलो सुनको जलहरी
काठमाडौँ : पशुपतिनाथ मूलमन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको पीठिका (जलहरी) स्थापना गरिएको छ । राष्ट्रवासीका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ किलो सुनबाट बनेको पीठिकामा आज बिहान पूजा एवं प्राण प्रतिष्ठा गर्नुभयो । प्राणप्रतिष्ठासहितको पूजा एवं अनावरणपछि पशुपतिनाथका मूलभट्टसहित भट्टहरुले ज्योतिर्लिङ्गमुनि सुनको पीठिका…
मंगलबार थप ११० जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ११० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ३९ महिला र ७१ पुरुषमा संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा…
विधिको शासनको जित भयो : प्रकाशमान सिंह
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसलाले विधिको शासनको जित भएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको थियो । अदालतको आदेशलाई सिंहले ऐतिहासिक निर्णय भएको बताएका छन् । सिंहले भनेका…
‘झुक्काएर सिफारिस लिइयो’
काठमाडौं : कोन्ज्योसोम गाउँपालिकाका कृष्णप्रसाद घिमिरेले घरबाटोको सिफारिस लिएको विषयलाई केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनर्गत प्रचार गरेकोमा कोन्ज्योसोम गाउँपालिका वडा नम्बर २ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । २ नम्बर वडाका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले मंगलबार एक विज्ञप्ति प्रकाशित…
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नभए संसदले हटाउँछ : रिजाल
काठमाडौं : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले अदालतप्रति विश्वास अझ गहिरो भएको बताएका छन् । सर्वोच्च अदालतले मंगलबार संसद विघटनलाई असंवैधानिक भएको ठहर गरेपछि रिजालले यस्तो प्रतिक्रिया दिएका हुन्। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले…
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान १० बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। उनले नियमित बैठक भनेर बोलाइएको बताए। सुरक्षा परिषद्को बैठक सकिए लगत्तै मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।…
संसद् विघटन मुद्दा आज ‘हेर्दाहेर्दै’मा
काठमाडौ : बहस सुनुवाइ सकिएको संसद् विघटनको मुद्दालाई सर्वोच्च अदालतले मंगलबारदेखि हेर्दाहेर्दैमा राखेको छ। सोमबारसम्म दुवैपक्षलाई बहस नोट बुझाउने भनेको थियो। बहस नोटको अध्यनपछि फैसला सुनाउने तयारीमा अदालत छ। गत फागुन ७ गते एमिकस क्युरीबाट बहस गर्ने क्रम सकिएपछि यसलाई…
मेलम्ची खानेपानीको सुरुङ परीक्षण
सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आज पुनः पानी भर्न थालेर परीक्षण शुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिएको हो । खानेपानीमन्त्री मणि…
मेलम्ची सुरुङ पुनः परीक्षण गरिने
काठमाडौँ : काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबार पुनः परीक्षण गरिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो । गत असारमा सुरुङमा पानी पठाएको…
आइतबार थप ८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ३३ महिला र ४७ पुरुषमा संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा…
शिव पौडेलका हत्या गर्नेलाई आम माफी दिएकोमा तरुण दलको आपत्ति
काठमाडौ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले शिव पौडेलको हत्यामा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएकोमा निन्दा र भत्र्सना गरेको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले शनिबार एक विज्ञप्ती…
केही दिन मौसम सफा हुने
काठमाडौँ : आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ । “आगामी तीन दिन देशभर मौसम…
