काठमाडौं : काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद तीन जनामा दुईजनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दुई जनामा संक्रमण पुष्टि भएको र एक जनाको रिपोर्ट साँझसम्म आउनेछ । बेलायतबाट फर्केर काठमाडौंमा बसेका उनीहरुको र्यापिड…
रोकियो सिन्दुरे जात्रा
भक्तपुर : यस वर्षको बिस्केट जात्राका लागि मध्यपुरथिमि–४ को प्रसिद्ध बालकुमारी मन्दिरमा केही दिनअघि मात्रै सुनको गजुर र छाना राखियो । भूकम्पपछि जीर्णोद्धार भइरहेको यो मन्दिरमा वैशाख २ गते हुने भव्य जात्राका लागि मन्दिरलाई तयारी गर्दै मध्यपुरथिमि नगरपालिका र स्थानीय…
सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी
काभ्रेपलाञ्चोक : काठमाडाँैको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल…
बेलायतमा फेरि एक नेपालीको मृत्यु
लण्डन : यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ । सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको…
नयाँ वर्ष शुरु भयो, भेटिएन भित्तेपात्रो
काठमाडौँ : कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ शुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चाङ्ग) माघ पहिलो साता नै बजारमा आइसके पनि बन्दाबन्दी शुरु हुनुअघि भित्तेपात्रो बजारमा यथेष्ट मात्रा आइसकेको…
कोरोना रोक्न स्वास्थ्यमन्त्रीका ६ रणनीति
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि छवटा रणनीति सार्वजनिक गर्नुभएको छ । नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उहाँले छ ‘टी’को सूत्रबाट बन्ने आफ्नो रणनीति सार्वजनिक गर्नुभएको हो । यसअनुसार ट्राभल रेष्ट्रिक्शन,…
सनसीटी अपार्टमेन्टका तीन जनालाई कोरोना संक्रमणको आशंका, अपार्टमेन्ट प्रहरी नियन्त्रणमा
काठमाडौं : काठमाडौंको पेप्सीकोला चोक नजिकै रहेको सनसीटी अपार्टमेन्टमा बस्दै आएका तीन जना नेपालीलाई कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको छ। केहीबेरअघि सो अपार्टमेन्टमा बस्दै आएका तीन जनालाई उपचारका लागि पाटन अस्पताल लगिएको स्रोतले जानकारी दिएको छ। अहिले त्यहाँ ठूलो संख्यामा…
५२ जिल्लामा कोरोना नमूना परीक्षण
काठमाडौँ : सरकारले ५२ जिल्लामा कोभिड–१९ को परीक्षण शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिनुभयो ।…
नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो
काठमाडौं : नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । । सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र रौतहटमा गरी दुई जनामा संक्रमण देखिएको जानकारी दिए । रौतहटको क्वारेन्टाइनमा रहेका १९…
जिब्रो छेड्ने जात्रा पनि रोकियो
भक्तपुर : कोभिड– १९ महामारीका कारण मध्यपुरथिमिमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ पहिलो पटक रोकिने भएको छ । मध्यपुरथिमि नगरपालिकाले यस वर्ष बिस्काः जात्रामा मनाइने सम्पूर्ण जात्रा एवं पर्व जात्राकैरुपमा कुनै भीडभाड गरेर नमनाई औपचारिकरुपमा पूजामा मात्र…
महामारीलाई साहसका साथ पार लगाइने छ : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षअघिको भूकम्पलाई हामीले एक भएर सामना गरेको कोभिड–१९ को महामारीलाई पनि धैर्य र साहसका साथ पार लगाइने बताउनुभएको छ । नयाँ वर्ष २०७७ सालका अवसरमा आज बिहान सन्देश दिँदै उहाँले देशभित्र र बाहिर…
नयाँ वर्ष २०७७ घर घरमै मनाइने
काठमाडौँ : आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको…
२०७६ लाई फर्केर हेर्दा : आर्थिक समृद्धिको यात्रामा कोरोना सन्त्रास
काठमाडौँ : विक्रम संवत् २०७६ को आज अन्तिम दिन । सोमबारदेखि क्यालेन्डरका पाना फेरिनेछन् र नेपालीले २०७७ सालको स्वागत गर्नेछन् । समय हो चलिरहन्छ तर समयले केही त्यस्ता परिवर्तन र दीर्घकालसम्मका लागि महत्व राख्ने पदचाप पनि छाडेर जान्छन् । फर्केर…
चम्पादेवीमा नित्य पूजा मात्र हुने
काठमाडौं : हरेक नयाँ वर्षमा दशनार्थीको भिड लाग्ने चम्पादेवीमा यस पटक नित्य पूजा मात्र हुने भएको छ । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र ‘लकडाउन’को पालनाका लागि चम्पादेवीमा नित्य पूजा मात्रै गर्न लागिएको हो । हरेक नयाँ वर्षको…
कोरोनाबाट विभिन्न मुलुकमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण
काठमाडौँ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको…
आइसोलेसनमा रहेका तीनलाई कोरोना सङ्क्रमण
काठमाडौँ : पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन भारतीयमा नागरिकमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । आइसोलेशनमा राखिएका २१ जनामध्ये तीन जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयले अपडेट गरेको सूचनाअनुसार राष्ट्रिय…
अस्पतालको आइसोलेसन वार्डबाटै भागे बिरामी
डडेल्धुरा : डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोरानाको आशंकामा भर्ना गरिएका दुईजना भागेका छन् । उनीहरू शनिबार दिउँसो अस्पतालबाट भागेको जनाइएको छ । कोरोना भाइरसको संक्रमण आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएको उनीहरू अस्पताललाई जानकारी नदिइ भागेको जनाइएको छ ।…
