काठमाडौँ : सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको हो । सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारी निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले…
दैनिक ज्यालादारी श्रमिकको खाद्यन्नमा ध्यान देउ : काँग्रेस
काठमाडौँ : दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत् नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुन माग गरेको छ । कोभिड–१९ जोखिम हुन नदिन बन्दाबन्दी ९लकडाउन० जारी रहेपछि विशेष गरी…
निर्माणमा गम्भीर लाप्रर्वाही : दुई पटक भत्कियो एउटै पुल
गुल्मी : मुसीकोट नगरपालिका-३ र ७ जोड्ने निर्माणधिन पक्की पुल फेरि भत्किएको छ। गतवर्षको वैशाख १ गते ढलान गर्दागर्दै भत्किएको उक्त पुल बुधबार फेरि भत्किएको हो। बुधबार साँझ अविरल वर्षा भएपछि पुल भत्किएको स्थानीयको भनाई छ। अघिल्लो वर्ष भत्किएर रोकिएको पुल…
तातोपानीबाट औषधि ल्याउन स्थानीयवासीको सहजीकरण
मेलम्ची : तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् । चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को सङ्क्रमण फैलनसक्ने भएकाले स्थानीयवासीले आफूहरु त्रसित भएको बताउँदै तातोपानीस्थित सुक्खा बन्दरगाहमा भेला…
पश्चिम बंगलाद्वारा मेची नाका सिल
काठमाडौं : नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको गरेपछि आयात निर्यात ठप्प भएको हो । पश्चिम बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै…
विमानस्थलका सुब्बाको दुई करोड अकुत
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक्स–रे टेक्निसियन राजकुमार ढकालविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । निजको जीवनयापन स्तर आयस्रोतभन्दा उच्च देखिएको, उनको नाममा रहेको विभिन्न बैंक…
कोरोना परीक्षणलाई ब्यापकता बनाइने, लकडाउन नमान्नेलाई एक महिना कैद
काठमाडौँ : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्ख्यात्मक रुपमा परीक्षण बढाउने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको १९औँ बैठकले कोरोना भाइरस सङ्क्रमणको अवस्था जोखिमयुक्त भएको र त्यसको दर पनि…
कोरोना संक्रमितको गोपनीयता नखुलाउनु : स्वास्थ्य मन्त्रालय
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण नगर्न सञ्चार माध्यमलाई अनुरोध गरेको छ। नियमित पत्रकार सम्मेलनमा बोल्दै बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले केही सञ्चार माध्यमले संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण गरेकोप्रति…
जहाँ बन्दैछ कोरोनाविरुद्ध लड्ने हतियार
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै फर्कन्छन् । कहिले नेपाली सेनाका सवारी पुग्छन् त कहिले सशस्त्र प्रहरी बलका…
सनसिटी अपार्टमेन्टका दुई सय ९८ जनाको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा परीक्षण गराएका दुई सय ९८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। र्यापिड डाइग्नोस्टिक टेष्टमार्फत बुधबार परीक्षण गराएका तीन सय जनाको रिपोर्ट नेगेटिभ आएको कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापाले जानकारी दिए। बुधबार बिहानदेखि स्वास्थ्य सेवा…
सनसिटी अपार्टमेन्टमा र्यापिड टेस्ट सुरु
काठमाडौं : पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु भएको छ । बुधबार बिहान साढे नौ बजेबाट र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । मंगलबार ब्लक ‘ए’ मा बस्दै…
कान्ति राजपथ सञ्चालन गर्न प्रदेश सरकारको आग्रह
हेटौँडा : वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले नेपाल सरकारद्वारा बोलपत्र आह्वान गरी निर्माण गरिएको काठमाडौँ जोड्ने कान्ति राजपथ सडकखण्डको मङ्गलबार अनुगमन गर्नुभयो । उहाँले आगामी तीन महिनाभित्र कान्ति राजपथको निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गर्ने क्रममा वाग्मती…
¥यापिड टेस्ट : दुई जनामा कोरोना पोजेटिभ
सप्तरी : भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर…
क्वारेन्टाइनमा बस्नेलाई दैनिक रु ५१० रुपैयाँ दिने
कास्की : गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको…
लकडाउन अब बैशाख १५ सम्म
काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत तीन सातादेखि गर्दै आएको ‘लकडाउन’को अवधि बैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । अब मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।…
सनसिटीमा बस्ने सबैको कोरोना परीक्षण सुरु
काठमाडौं : काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका सबैको कोरोना संक्रमण परीक्षण सुरु गरिएको छ । उक्त अपार्टमेन्टको १५औं तल्लामा बस्दै आएका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ बस्ने अन्य व्यक्तिहरुको पनि परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या…
मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ : पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्चिमी वायुको प्रभाव रहेकाले मेघ…
