समाचार Archives | Page 99 of 122 | नेपालमाला

 

घर जान चाहनेलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पठाउ : प्रधानमन्त्री 

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषद्का सदस्यसहितको बैठकमा प्रधानमन्त्री…

उदयपुरमा १२ जनामा देखियो कोरोना रिपोर्ट पोजेटिभ, चितवनमा दुई जनाको पनि पोजेटिभ

काठमाडौं : उदयपुरमा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा  बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। अन्य चारजनामा समेत कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले…

पैदलयात्रुलाई वडा अध्यक्ष बानियाँको राहत

काठमाडौं : काठमाडौंबाट हिंडेरै विभिन्न जिल्लामा जाने पैदलयात्रुलाई कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँले राहत प्रदान गरेका छन् । लगातारको लकडाउनका कारण दैनिक गुजारामा समस्या परेपछि राजधानीबाट हिंडेरै विभिन्न जिल्लामा जान लागेका पैदलयात्रुका लागि वडा अध्यक्ष…

चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव घिमिरेले आज विज्ञप्तिमार्फत सो जानकारी दिनुभएको हो ।…

श्रमिकलाई खाने–बस्ने प्रबन्ध मिलाऊ : तरुण दल

काठमाडौ : नेपाल तरुण दलले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरु ठूलो मारमा परेको उल्लेख गर्दै उनीहरुका निम्ति आवश्यक राहतको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । आवश्यक राहतको अभावमा खान, बस्न समस्या भई कतिपय मजदुर हिडेरै…

बेलायती नागरिक बोकेर उड्यो टीटान एयरवेज   

काठमाडौँ : संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड…

सभापति देउवाद्वारा पैदल यात्रुलाई खाना र आवासको प्रबन्ध गर्न आग्रह

काठमाडौँ :  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण काठमाडौँलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले आज ट्वीटमार्फत पार्टीका स्थानीय तह र भ्रातृ…

कीर्तिपुरका मेयर आदर्शवादी कि गैरजिम्मेवार ?

काठमाडौं : बिहीबार राति एक टेलिभिजनको ‘कोरोना विशेष’ कार्यक्रममा कीर्तिपुरमा बस्दै आएका चार सय विद्यार्थी भोकभोकै बसेको विषयमा चर्चा भयो । प्रत्यक्ष प्रशारण भइरहेको कार्यक्रममा विद्यार्थीले भोकभोकै बस्नु परेको दुखेसो गरेपछि प्रस्तोताले कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनसँग फोनमा सम्बाद गरे…

स्वदेश आउन चाहनेका लागि आवश्यक प्रबन्ध होस्  : काँग्रेस

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको विषम परिस्थितिमा विदेशमा अलपत्र परेका स्वदेश आउन चाहने नेपालीलाई तत्काल आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । काँग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क…

 हेटौँडामा चार जनामा ‘आरडिटी पोजेटिभ’

हेटौँडा : कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो ।…

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोभिड परीक्षण गरिने

काठमाडौँ :  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि परीक्षण गर्ने भएको छ । आज मन्त्रालयले सूचना जारी गरी कोभिड– १९ को उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि ¥यापिड…

ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी जहाज

काठमाडौँ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ उडेका छन् । ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ग्वाङ्जाओका लागि उडान भरेको हो । चीनबाट स्वास्थ्य सामग्री ल्याउन…

१५ हजार आठ सयको कोरोना परीक्षण

काठमाडौँ : कोभिड–१९ को रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट हालसम्म १५ हजार ८०० परीक्षण सम्पन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पिसिआर…

एसईई परीक्षा अझै अनिश्चित : विभिन्न विकल्पका बारेमा संघ र प्रदेश सरकारबीच छलफल

काठमाडौँ : कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा आज…

पुल र बाटोमा बारः गाउँले चौकीदार

गलेश्वर :  कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको लकडाउनलाई बेवास्ता गरी आवतजावत गर्ने मानिसहरुलाई लक्षित गर्दै म्याग्दीका स्थानीय तहले बाटा र पुलहरुमा बार लगाएर सुरक्षित हुने उपाय अपनाएका छन् । आवतजावतलाई रोक्ने र अटेर गर्नेलाई प्रहरीको…

खेलाडी भन्छन् : पुरस्कार रकम पाउँदा शान्ति सेनाबाट फर्के जस्तै लाग्यो

काठमाडौँ : बिहानको नियमित अभ्यास सकेर सञ्जिवकुमार ओझा ब्यारेक फर्के । खानपिन सकेर अनी लागे ब्यारेकतर्फ । जहाँ कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा यसबाट जोगिने उपायबारे आयोजिक प्रशिक्षण कार्यक्रममा सहभागी भए । त्यो सक्काएर उनी पुनः ब्यारेक नै फर्किए ।…

विदेशमा जोखिममा रहेका नेपालीको उद्धार गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको उद्दार गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश सपना मल्ल प्रधानको इजलासले विदेशमा जोखिममा रहेका नागरिकलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्दारका लागि पहल गर्न…