खेल Archives | Page 2 of 54 | नेपालमाला
नेपालले आज पाकिस्तान ‘ए’ सँग खेल्दै

काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा नेपाल मैदान उत्रँदा पाकिस्तानको कप्तानी सिनियर…

अब महिला र पुरुषको पुरस्कार बराबर : आईसीसी

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो । यस…

काठमाडौं जिल्ला तेक्वान्दो संघमा विक्रम खड्गी

काठमाडौं : काठमाडौं जिल्ला तेक्वान्दो संघको अध्यक्षमा विक्रम खड्गी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा टोनिल कर्माचार्यलाई १७ मतले पराजित गर्दै विक्रम अध्यक्षमा निर्वाचित भएका हुन् । विक्रमले ७६ मत ल्याउँदा टोनिल कर्माचार्यले ५९ मत मात्रै पाएका थिए ।…

मलेसियालाई हराउदै नेपाल समूह विजेता

काठमाडौं : मलेसियामा जारी एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । बायोमास ओभल क्रिकेट मैदानमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय…

थाइल्यान्डलाई २२५ रनले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ : नेपालले थाइल्यान्डमाथि २ सय २५ रनको विजय हात पार्दै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । २ सय ७० रनको विजय लक्ष्य लिएर आएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमै अलआउट भयो । मलेसियामा भइरहेको…

१९औं एसियाली खेलकुद : तेक्वान्दोका ११ खेलाडी छनोट

काठमाडौं : चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोका लागि ११ जना खेलाडी छनोट भएका छन् ।सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आयोजना भएको छनोट प्रतिस्पर्धाबाट ११ खेलाडीको अन्तिम छनोट गरिएको हो । ग्योरोगीतर्फ पाँच पुरुष र चार महिला खेलाडी छनोट भएका हुन्…

पाकिस्तानसँग हार्यो नेपाल

काठमाडौं : हङकङमा जारी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ । जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो । नेपालका २ जना बाहेक अरु…

बागमती र कर्णालीलाई उपाधि

काठमाडौं : बागमती र कर्णाली प्रदेशले बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा बागमती महिला र कर्णाली पुरुषतर्फ च्याम्पियन बनेका हुन् । भक्तपुरको सानोठिमीमा भएको पुरुष फाइनलमा कर्णालीले विभागीइ टोली त्रिभुवन आर्मीलाई सडन डेथमा ५–०…

ओलम्पियन निशा लेभल टु प्रशिक्षक

काठमाडौं : ओलम्पियन निशा रावलले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएकी निशाले वल्र्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी हुन् । उनले यसअघि गत फेब्रुअरी…

वल्र्ड च्याम्पियनसिपमा सहभागी हुने तेक्वान्दो खेलाडीको बिदाइ

काठमाडौं : यही जेठ १५ देखि २१ गतेसम्म अजरबैजानको बाकु सहरमा आयोजना हुने वल्र्ड च्याम्पियनसिपमा सहभागी हुने तेक्वान्दो खेलाडीको बिदाइ गरिएको छ । आठ खेलाडी र दुई प्रशिक्षकलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले बुधबार मन्त्रालयमा बिदाइ गरेका हुन् । वल्र्ड…

सन्दीपा लेभल टु प्रशिक्षक

काठमाडौं : तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्दीपा अमगाईंले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षकसमेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी हुन् । सन्…

काभा महिला भलिबल : नेपालको विजयी सुरुवात

काठमाडौं : घरेलु टोली नेपालले काभा महिला भलिबल च्यालेन्ज कपमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । घरेलु कोर्टमा आत्मविश्वासी देखिएको नेपालले पहिलो सेट…

ए डिभिजन लिग : जावलाखेल र मनाङले अंक बाँडे

काठमाडौं : लिग लिडर जावलाखेल युथ क्लब र सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बराबरी खेलेका छन् । आइतबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा जावलाखेल र मनाङले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका…

पारा तेक्वान्दो खेलाडी सिर्जना र प्रशिक्षक कविराज सम्मानित

काठमाडौं : नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्रीले डिगबहादुर लिम्बूले सिर्जनालाई एक लाख र प्रशिक्षक लामालाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेका हुन् । गत…

प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता तयारी पूरा

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड, बाल्टिमोरमा एभरेष्ट बर्ल्ड क्लास तेक्वान्दोको तत्वावधानमा “एभरेष्ट तेक्वान्दो केयर फाउन्डेसन” को सहयोगार्थ सन् २० मे २०२३ मा संचालन हुने “प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता” को तयारी पूरा भएको जानकारी उक्त प्रतियोगिताका डाइरेक्टर तथा एभरेष्ट वर्ड…

एसीसी प्रिमियर कप क्रिकेट : सेमिफाइनलमा नेपालको भिडन्त कुवेतसँग

काठमाडौँ : एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै नेपालको प्रतिस्पर्धी कुवेत हुने भएको हो । समूह ‘ए’ को विजेताको रुपमा रहेको…

मलेसियाविरुद्धको खेलमा करण, ज्ञानेन्द्र र प्रतिश बेन्चमा

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत पहिलो खेलमा मलेसियासँग टस हारेपछि नेपालले पहिले बलिङ थालेको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरेको हो । मलेसियाविरुद्धको खेलमा करण केसी, ज्ञानेन्द्र मल्ल र प्रतिश…