खेल Archives | Page 3 of 54 | नेपालमाला
सुमित र अस्मितालाई उपाधि

काठमाडौं : प्रथम पावर तेक्वान्दो च्याम्पियनसिपको उपाधि सुमित विष्ट र अस्मिता खड्काले जितेका छन् । अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजनामा भएको च्याम्पियनसिपमा सुमितले पुरुष र अस्मिताले महिलातर्फ उपाधि जितेका हुन् । पुरुष ५८केजी तौल समूहमा सुमितले उपाधि जित्दा रुपेश तामाङ…

एपीएफका सुरजलाई प्रज्ञा साइक्लिङ म्याराथन

चितवन : दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथनको उपाधि एपीएफका सुरज राना मगरले जितेका छन् । पुरुष इलाइटतर्फको निर्धारित ६५ किमि दूरी १ घण्टा ५४ मिनेट ३८ सेकेन्डमा पार गर्दैे उनले उपाधि जितेका हुन् । ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा…

दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन शनिबार

काठमाडौं : दोस्रो संस्करणको प्रज्ञा स्मृति साइक्लिङ म्याराथन शनिबार चितवनमा हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र प्रदेश खेलकुद परिषद् बागमतीको साझेदारीमा चैत १८ गते दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन आयोजना हुन लागेको हो । प्रतिष्ठानले आइतबार प्रतियोगिताका…

हङकङमा नेपाललाई ६ रजत र तीन कांस्य

काठमाडौं : हङकङको कोलुङमा पार्कमा आयोजना भएको २७औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ६ रजत र ३ कांस्य पदक जितेको छ । च्याम्पियनसिपमा नेपालले पुम्सेमा एक रजत र एक कांस्य तथा ग्योरोगीमा ५ रजत र दुई कांस्य पदक जितेको हो…

नेपाल र यूएईबीचको खेलकाे टिकट रकमबाट क्यानले खेलाडी कल्याणकारी कोष बनाउने

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको खेलमा टिकटबाट उठेको सबै रकम  जम्मा गरेर क्रिकेट खेलाडी कल्याणकारी कोष बनाउने भएको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार खेल्दै छ ।…

सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, क्रिकेट खेल्न विदेश जान पनि अनुमति

 काठमाडौं : सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८…

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं : सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश…

रसिबलाई मुवाँथाई उपाधि

काठमाडौं : काठमाडौंका रसिब जारीले छैटौं राष्ट्रिय मुवाँथाई प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ८५ केजी तौल समूहमा काठमाडौंकै साज्ञन श्रेष्ठलाई पराजित गर्दै रसिबले उपाधि जितेका हुन् । यसैगरी पुरुष ७५ केजी तौल…

सिवाकोटी र घिसिङ अन्तर्राष्ट्रिय रेफ्री

काठमाडौं : तेक्वान्दो प्रशिक्षक तथा निर्णायक बब्लु सिवाकोटी र कुमार लामा घिसिङले अन्तर्राष्ट्रिय रेफ्री कोर्स उतीर्ण गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा गत जनवरी १२ देखि १५ तारिखसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री सेमिनारमा सहभागी सिवाकोटी र…

काब्य स्कुलमा दौड प्रतियोगिता सम्पन्न

आज काठमाडौंको बुद्धनगरमा अवस्थित काव्य स्कुलले सबैका लागि शिक्षा भन्ने राष्ट्रिय नाराका लागि दौड कार्यक्रमलाई भव्यताकासाथ सम्पन्न गरेको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको प्रमुख आतिथ्यतामा विद्यालयको प्राङ्गणबाट सो कार्यक्रम प्रारम्भ भएको थियो । उक्त कार्यक्रममा नेपाललाई…

तेक्वान्दो टोली यूएई जाँदै

काठमाडौं : यही फेब्रुअरी ५ देखि ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को फुजराहमा आयोजना हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । सानु महर्जन, सुजन श्रेष्ठ, शिभांगी श्रेष्ठ, सोनम…

छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि

काठमाडौं :  छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश…

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको क्यानका एक पदाधिकारीले जानकारी दिए । २०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको…

सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

पोखरा : नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३…

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो…

सन्दीप २० लाख धरौटीमा रिहा, विदेश जान भने रोक

काठमाडौं : बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने…

अदालतबाट हामीले न्याय पायौं : नेपाल तेक्वान्दो संघ

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दर्ता खारेजी गरेको नेपाल तेक्वान्दो संघले आफूहरुले न्याय पाएको बताएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव दीपराज गुरुङले संघले देशलाई दिएको ४० वर्षको योगदान, अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपालीको शिर उँचो बनाएको…